Min Bahadur gurung : The GREAT BUSINESS MAN or an OLIGARCH ?
The Grey Side of Min Bahadur gurung
unicorn lifestyle 🔗: www.unicorn-lifestyle.net/
Min bahadur gurung the owner of Bhatbhateni supermarket
is currently in jail
because of lalita niwas land scandal
this is the story of nepals biggest supermarket Bhatbhateni and it's owner min bahadur Gurung
मिन बहादुर गुरुङ खोटांग जिल्ला मा हुर्किएका थिए पढाई मा सानै देखि राम्रो मिन बहादुर slc मा भने अचम्म तरिकाले fail vaye तेस पछि पनि हा नमानेका मिन बहादुर गुरुङ ले काठमाडौँ आएर उच्च sikcya हासिल गरे र आफ्नो जागिर पनि सुरु गरे बिबाह पछि उनले एउटा सानो पसल बाट आफ्नो business को सुरवात गरेका थिए
आज त्यो सानो पसल नेपाल कै सबै भन्दा ठुलो सुपरमार्केट बनेको छ
मिन बहादुर गुरुङ धेरै को नजर मा एउटा सफल मान्छे र राम्रो छबी भएका मान्छे थिए तर एक दिन अचानक प्रहरी ले उनलाई भ्रस्टाचार गरेको आरोप मा
जेल लान्छ |
मिन बहादुर लाई जेल लानु को कारण थियो ललिता निवास को जग्गा घोटाला
यो video मा हामी
मिन बहादुर गुरुङ को जिबनी
भाट भटेनी सुपरमार्केट को इतिहास
प्रेम प्रसाद आचर्य र मिन मिन बहादुर गुरुङ
प्रचण्ड र मिन बहादुर गुरुङ
नक्कली भ्याट बिल प्रकरण र भाट भटेनी
मिन बहादुर गुरुङ किन पक्राउ परे
ललिता निवास जग्गा प्रकरण को बारे मा कुरा गर्ने छौ |
20 июл 2023