मिडिया खाली रबि लामिछाने को पछाडि लागेको देखेर रिस उठेर आउँछ , कांग्रेस ,एमाले ,माओवादी भित्र लुकेर बसेका धमिराहरु को समाचार आउदैन ,दलाल मिडिया ले गर्दा नागरिक हरुलाइ गुमराह बनाउदै छ,
हैन मोदी संगको भेट , मोदीको नेपाल भ्रमण वा हाम्रा नेताको भारत भ्रमण अर्थ के? भारत त्यो पनि मोदी न हिजो नेपाललाई काम लाग्याथ्यो न आज न भोली , व्यर्थको भेट र नाटक।