Тёмный

Mr. Man Bahadur Lyrics Full 

Ushup Shresth
Подписаться 2,5 тыс.
Просмотров 10 тыс.
50% 1

Mr Man Bahadur Lyrics Full
गाउँघर हुदा कहिले केहि कामकाज छुदैनथे
न कुटो, न कोदालो जुवातास मात्र भन्दथे
आमा बाबुले केही भन्यो भने मुख मुखै लाग्दथे
रिसले अनि चौतारिमा गइ साथी भाइलाई भन्दथे...
ट्वाक्कै लाउनु पर्ने गरि टेन्सन् दिन्छ यार...
यो हो कथा मान बहादुरको,
यो कथा होइन
हो जीवनको बेथा मिस्टर,
मिस्टर मान बहादुरको....
साथी भाइ सबले भन्थे हिरो तर अरुले चाहिँ जिरो
नाच्न भने आउन्नथ्यो तर भन्थे आगन टेडो
एक दिन भाले चोरी खाएको, भेट्यो धनेको आमाले
गाउमा अनि सबलाई भेला गराइ उफ्रदै भनिथे
यो माने यो गाउमा हुन्जेल यो गाँउको आश छैन
यो हो कथा मानबाहादुरको, यो कथा होइन
हो जिवनको बेथा मिस्टर, मिस्टर मान बाहदुरको....
मान बहादुर्को आखा खुल्यो,
लाजले हृदय सानो भयो
बाबूको पैसा चोरी,
मान बाहादुर राती सहर भाग्यो
सहर आइ सबै नया साथी सङ्गी सङ्ग रमझम बड्यो
काम काज भने केही पाएन उल्टै सहरलाई नै दोषी ठान्यो
धन जति भएसम्म मन मिल्दै गो
धन सबै रित्तिए पछि साथी भाइ सबले छोड्यो...
पिपलकै बोटमा सुत्नु पर्यो यार...
यो हो कथा मानबाहादुरको, यो कथा होइन
हो जिवनको बेथा मिस्टर, मिस्टर मान बाहदुरको....
भोको पेटमा भौतारिदै मान बाहादुर डुल्दै हिड्यो
आफैले जीवनलाई धोका देको मान बाहादुरले बल्ल बुज्यो
बिहान दिउँसो रात सधै सडक्मै वास भयो
सद्धे मान्छे पनि बहुला जस्तै जीवन नै पासो बन्यो...
अब मान बाहदुर अचेत भै सडक्मै डङ्गै लड्यो...
मान बाहदुरको आँखा खुल्यो,
कसैले चर्चमा उसलाई ल्याएको थ्यो
सुसमाचार सुनी उसले ग्रहण गर्यो
नया जीवन पाई मान बहादुर घर फर्क्यो...
यो हो कथा मानबाहादुरको, यो कथा होइन
हो जिवनको बेथा मिस्टर, मिस्टर मान बाहदुरको....

Опубликовано:

 

15 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2   
@Ujjwal_FF_90
@Ujjwal_FF_90 2 месяца назад
Good song da
@imgcreation2146
@imgcreation2146 6 месяцев назад
Blessed ❤
Далее
China Company | Bro Sis | Nepali Song
5:44
Просмотров 2,5 млн
chiuri phool (official video) |  Mt.8848  |
3:42
Просмотров 66 тыс.
Sambodhan (Audio/Lyrics) | 1974AD
4:51
Просмотров 8 млн
Buwako Ghar (Lyrics Video) - Rohit Thapa
5:36
Просмотров 20 тыс.
ASAL MITRA : HEPHZIBaH ,Official Music Video
6:09
Просмотров 117 тыс.
Nachahe ko Hoina - The Edge Band I Jeewan Gurung
5:28
Prabhu le jutaunu hunx christian song
4:26
Просмотров 831 тыс.