SEE/SLC उत्तीर्ण गरी Diploma तथा Pre-Diploma स्तरमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरुले मा नामांकन गराउन आव्हृान गर्दछौ ।
डिप्लोमा स्तर (३ वर्षे)
डिप्लोमा इन इलेक्ट्रिकल एंड इलेक्ट्रोनिक्स इनि्जनियरिङ्ग
डिप्लोमा इन इलेक्ट्रिकल इनि्जनियरिङ्ग
डिप्लोमा इन कम्प्युटर इनि्जनियरिङ्ग
प्रि-डिप्लोमा (१८ महिने )
प्रि-डिप्लोमा इन इलेक्ट्रिकल इनि्जनियरिङ्ग
प्रि-डिप्लोमा इन सिभिल इनि्जनियरिङ्ग
बिस्तृत जानकारीको लागि:
मध्यमाञ्चल रिजनल इनि्जनियरिङ्ग कलेज
दशरथनगर, रामानन्द चौक, जनकपुर -८,
घनुषा, नेपाल
+९७७-४१-५२१९९१, ५२७१२२
+९७७-९८६९९९७६४१, ९८२४८०८०८१
(IMO | VIBER ।WHATSAPP):+९७७-९८४४४१७५५५
www.mrec.edu.np
mrec.jnk@gmail.com
15 мар 2024