Dai mero chinsaw 382 cha 1tal start garera kam gari sakepachi arkochoti stat garda arthat tatiyepachi stat garda stat nai hudaina dang dang adkincha kevako hola sir pz vandinuna
बढी तातो हुनुमा एउटा @गर्मीले पनि हुन्छ। @Spoket भित्रको ब्यारिङ गयो भने पनि बढी तातिन्छ। @अर्को फाईरिङ प्लक को कारण । @अर्को चेन राम्रो नलागेर। @अर्को मोबिल राम्रो नफालेर। @अर्को पातालाई रुखले चेपेर चेन घुम्ने ठाउँ चेप्टिएर। @सुख्खा रुख वा पानी कम आउने रुख भएमा @कटुस,सखुवा जस्तो कडा रुख परेमा। @पिस्टन कोरिएर। आदि हुन। तपाईले यी कुरा चेक गर्नुहोला
तपाईंको मेसिन काटेर एक छिन बिसाएर फेरि काट्न खोज्नु भएको बेला वा अघिल्लो दिनमा काटेर दोस्रो दिन काट्दा स्टार्ट नभएको भए तपाईंको मेसिन मा पेट्रोल पिस्टोन तिर ओभर फ्लो भएको हुनु पर्छ। त्यसको लागि तपाईंले फाईरिङ प्लक खोलेर डोरि तान्दै पेट्रोल फाल्नु पर्छ। बाकी सुझाव चाहिएमा 9863008666 मा फोन गर्नु होला
oh hajur maile chainsaw चलएको 7 बर्स भयो। अनि एक बर्स पछाडी देखि म आफै मेसिनको मर्मत गर्दै आको छु।।तपाईंको विचारमा सहि होला। तर 99% चेनस मेसिनको उपचार गर्न मलाई आउँछ नि।।
petrol ko dam mahanggo bheko abastha ma upaya yahi ho.. pheri first you should wash your chainsaw with water. ani dosro patak pheri petrol le pakhalera fit garda hunchha boro.