सडक टासेर घर बनाउन दिनु हुदैन चीन तिर सडक बाट ६० देखी ८० मिटर टाढा बनाउन अनुमति दिन्छ तर हाम्रो नेपाल मा चै सडक संगै टासेर घर बनाउन दिन्छ त्योई भयर सडक को सोन्दरिय पनि देखीन दैन र सडक दुर्घटना भयो भने ठुलो माबिय छेती हुन्छ यो कुरामा न जनता ले बुजेको छ न सरकारले ध्यान दियको छन सडक संगै टासेर बनाउन प्रति बन्द गर्नु पर्छ नेपाल सरकारले
तँपाइ को हत्यारा आतंककारी नेता र अरू सबै नेता भनौदा हरु ले यो देश नेपाल लाई सँसार भरि मजदुर हरू supply गर्ने कारखाना बनाएको थाह छैन ?? देश मा चरम बेरोजगारी हरिबिजोग भएको थाह छैन कि क्या हाे? दिन दिनै हजारौं युवायुवती हरू रूदै बिदेश धाउनु परेको छ , अनी अर्को कुरा, नेपाल मा अहिले जति पनि निम्न बिकास का सँरचनाहरू निर्माण भएका छन् नि ति सबै बिदेशी ऋण लगानी मा निर्माण भैरहेका छन , कुनै मुजि मन्त्री हरु ले बनाएको होईन ! यो सडक स्तरोन्नति पनि बिश्व बैंक ले सन 2013 मा नै आफैले सडक स्तरोन्नति गरिदिने प्रस्ताव गरेको थियो, पछि 2015 मा तत्कालीन मन्त्री परिषद बाट पारित भएको हो। त्यसैगरी नागढुङ्गा सुरूँगमार्ग पनि जापान को JICA 🎌 ले आफै ले प्रस्ताव गरेको थियो, पछि उसैको 27 अर्ब ऋण सहयोगमा निर्माण हुँदै छ । देश ले सुको पनि कमाउदैन , नेपाल लाई चाहिने 99% सरसमान हरू बिदेश बाट आयात हुन्छ, देश ले कुनै चिज पनि निर्यात गर्दैन, तेरो गाणतन्त्र आएपछि नेपाल को बिदेशी ऋण 26 billions US dollars पुगेको छ, जुन नेपाल को पुरै assets जति को हुनपुग्छ। देश को पुरै अर्थतन्त्र 99.9% रेमिट्यान्स ले धानेको छ , नत्र त घर न घाट को हुन्थ्यो । अझै पनि नेता भनौदा लुटेरा दलाल आतंककारी मानवतस्करी सुनतस्करी बिखण्डनकारी हरुको को गुनगान लगाउन लाज लाग्दैन?? अहिले नेपाल मा एउटै मात्र असल पात्र बालेन शाह छन , अरू मुजि हरू सबै चोर भ्रष्ट लुटेरा दलाल कुत्ता गँवार अशिक्षित असछ्यम हरु हुन ।