ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-RLR2K8YNq7k.html माया प्रेम गर्ने लवर हरूको लागी निकै राम्रो गीत भिडियो आएको छ। सानु आईलव यु फरिवर एक चोटी हेर्नै पर्छ ल।
यो रेडियो नेपाल हो अब कोमल ओलि बाट समाचार सुन्नुहोस.... गोरकाली गितियात्रा लोक सुसेली लोक गित आदि आति सुनिथ्यो रेडियो बाट। कत्ती सुनेर पनि मन अघाउदैन थियो। जे होस आति मिठो स्वोर कि धनी अनि राम्री बुद्दिमानी अहिले साम्सद हुनु भयो ठिक छ। अब महिला तथा बालबालिका मन्त्री हुनु पर्छ अर्को पटक।
म सधैंजसो कमेन्ट हेर्ने गर्छु। दिपाश्री निरौलालाइ अध्यक्षमा सुहाएन भन्ने कमेन्ट धेरै देखे। खासमा यसलाइ सुहाएन भन्नू भन्दापनी नसुहाउनुको कारण भन्नुभए राम्रो हुन्थ्यो नि! यहाँका सबैजसो कलाकारको म सम्मान गर्छु र जितु दादा र सम्पुर्ण टिमलाइ मेरो शुभकामना र बधाई ।
मुन्द्रेको कमेडी नं 1 आहा कति मज्जा हेर्न, जितु दाइ आउनुहुन्छ उफृदै मायाले बेर्न, हिन्दुको बच्चा हुं, शिबलाइ धेरै मान्छु आजको दिनमा गाँजा नि चाखियो जुनि फेर्न, *कोको हुनुन्छ मुन्द्रेको कमेडि हेर्दै यता जागराम बस्दै मन्दिरको रमाइलो आहा यहाँ त बेग्लै मज्जा छ है* *तर गाँजा गनाएर बसिसक्नु छैन हाहाहा, ढल्ने बेला भै सक्यो* यो भर्खरै को भिडियो हेर्नू होला, नेपालका अहिले पनि भै रहेका 4 ओटा रेल हरु, भुँडी फुटुन्जेल हाँस्नुहुनेछ ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-lvroe1pkcr0.html
Yo pro grma late dai fuldebi ko aama adhikaxiya dipasiri niraula dilai hataye ajha badi dami huncha hjr bro mundredai mero bicharma hamee man ma bujher hasaxau vane aniya kalkar ekting garera hasauxa vane to malai manpardaina la sory
Aru lai respect bhanne kura ta Kaha auxa ra aba film director bhaisakya manche aba aru lai kaha ganchain ta.tara yo show ma deepa ko kehi kam chai dekhina hai maila chai
याे कार्यक्रममा बितमा विशेष यी यस्ता चरामुसा जस्तो - याे लट्ले हाे कि जट्टे, फुल्दे हाे कि सुलन्देकाे अामा अनि अर्काे त्याे घरबेटी बा चाहिँ नलायकाे भय ठिक हुन्थ्याे । अनि अतिथिकाे संग अलि रमाईलाे गर्न पाईन्थ्याे।। काेमल वलि काे प्रस्तुति सारै राम्रो ।।
Fulendeko ama ko part previous episode jastai rakhnu paryo. Ani I really don’t know these two guests that why they are not responding to Fulendeko ama? Seems little bit ignorance
Mundre Bro Ki Script Hunu paryo haina vane Aru lai Pani bolna dinu paryo Aja ko episode hernai kasto awkward Lagyo Latte ako matra Bolna nai diyena Tesai Gari Fulandeko Aama lai Pani,Yo comedy show ho Serious conversation Vanda comedy herna ruchauxau Ra Fulandeko Aama Le jati kasaile hasauna sakdaina even Mudre le pani,Respect eachother,Jo Aja ko episode ma dekhiyena,Hope Yesto hudaina audo episode ma Jaya mudreko comedy Nd Happy Sibharatri😍😍
जस्ले पनि भन्ने एस्को फ्यान ,,उस्को पन्खा,,,,हाजिर हुनुस,,,रे!!!,,,,,अलिकती ,,फरक कुरा पनि लेखौ न हुन्न??,,कार्यक्रम को राम्रो नराम्रो पक्ष हरु को बारेमा पनि लेखुम न हौ,,,,जनता हरु
खै किन को मुन्द्रेको कमेडी क्लब मा खासै हाँसो लाग्दैन। मान्छे हरु बनावटी हाँसो हान्स्छन कि हाँसो लागेरै बुझ्ने गाह्रो। यो इपिसोड मा शैलेन्द्र सिम्खडा ले बरु अलिक हँसाए।
*रबि लामिछाने सर लाई हेर्ने धोको कहिले पुगेन कृपया मेरो कमेन्ट मुन्द्रे दाइ को कानमा पुगोस कि रबि लामिछाने सर लाई कहिले ल्याउने हो र अर्को इपोसोड मा राजेस हमाल हेर्ने मन छ । लु येति कुरा चाहिँ सुन्नु पर्यो जनताको पनि मुन्द्रे दाइ*
"नागरिकता ऐन संशोधन विधेयक कुनै पनि हालत मा लागु गर्न दिनु हुन्न ल्याइन पहिदैन भनेर बरु सम्साद मा कुरा जोड तोड का साथ राख्नु नि यहाँ कामेडी मा आउनु भन्दा बरु ।साम्सद जस्तो मान्छे रे कमेडी मा के जनतलाई हसाउन आको हो ?
जि गोल्डि परेको हो कि दिउसो खाएको भाङ्ले काम गरेको हो वा सैलेन्द्र दाईको कमाल हो कसम कार्यक्रम हेरेको शुरुबाट हासेको कार्यक्रम सकिए पछि पनि सम्झेर हासि राखेको रै छु 😀😋😀😋😀😋😀
आजको कमेडी क्लबमा सैलेन्द्र सिंखडा र कोमल ओली देख्दा खुशी लाग्यो। सैलेन्द्रको कविताले मनै रोमान्चक बनायो। अरु सबैको कमेडी आज सैलेन्द्रको कमेडीले फेल गरायो। जे होस नेपाली कार्यक्रम राम्रो लाग्यो।..
Mata Fulandeko Aama Lai matra herna auxu Tara Aja Bolna Pani Diyena Mudre le Testo chai nagarnu hola Mudre comedy show ho Nd Fulandeko Aama is better than all😍😍😍😘
महारानी कोमल ओली बज्यै मैसाप, कान्तीपुर टेलिभिजन मा गएर 'आफु मरे डुमै राजा भनेर उखान हाल्न' भ्याउनु भएछ।। माननीय लाई नेपाल नयाँ जमानामा पुगिसकेको हेक्का नै नरैछ, नयाँं नेपालमा अरु जातीलाई होच्याएर बोल्नु, सभ्य हुँदैंन भन्ने अक्कल नै नरैछ। हुनत मामुली कलाकार हुंदाहुंदै पनि पहिलेदेखिको नेताहरुको सांठगांठको कारणले चाहिने भन्दा भाउ पाएकी कलाकार हो, कलाकारिता मा मात्र होइन चेतनास्तर मा पनि खासै अब्बल नरैछे , प्रस्ट भो ...