एकदम रमाइलो अनि धेरै नयाँ कुरा जानकारी पाइयो, धन्यवाद छ है सुजन sir ,धेरै राम्रो लाग्यो हजुर को घर अनि परिवार, मलाई पनि Same environment एकदम राम्रो लाग्छ ❤🎉
Owo ghar ramro xa tesmathi pani aafu vanda thulo ko aashirbad... aama buwa ani hajur aama hunu hunxa gharma ani ta ghar jhanai sundar xa ani hajur jasto bujhne xora buhari sadhai healthy ani besta hunu god bless u .....sanumaya lai dherai maya xa❤❤❤❤❤
ओहो सुजन भाइ घर त अनि दरबारै रहेछ त यार तपाईंको त्यसमाथि फेरि ड्याडी ममी हजुरआमा श्रीमती छोरी दाइ भाउजु भतिजी यत्रो राम्रो फ्यामिली तपाईंको आहा ठाउँ पनि फेरि कति राम्रो वरपर खुल्लमखुला बीचमा ठूलो दरबार जत्रो घर घरमा सरसामान भरिभराउ भएको स्वर्गमै बस्नुभएको रहेछ नि तपाईँ त। तपाईँ घर त स्वर्गमै रहेछ नि। यस्तो छोडेर अब आइन्दा त्यो अमेरिका भन्ने ठाउँमा नजानुहोला। त्यहाँ भनेको नर्क हो। आफ्नो ठाउँमा आफ्नो गाउँमा आफ्नो देशमा अब केही गर्नुपर्छ जे गर्नु छ राम्रो गर्नुस् सुखी रहनुस्। आफ्नै देशमा बस्नुस्। जय नेपाल
"मन त मेरो नेपाली हो"आखिर नेपाली मन नेपाली नै हुन्छ अमेरिका छाडेर आफ्नो देश फर्कि केही गर्ने सोच बनाउनु भएको सोच सम्मान जनक छ हजुरलाई सलाम छ 🙏🙏हजुर को उन्नति प्रगति हुँदै जावोस शुभ कामना व्यक्त गर्दछु।यो उदाहरणीय कार्य प्रति हृदय देखि सम्मान गर्दछु ❤❤❤
आफ्नै देश आफ्नै संसार आफ्नै देश घर माया ममता आफ्ना बाबा आमा हजुरआमा दाई भाउजू संगै बस्न पाईयाे, मेहनत गरे यहाँ सबै थाेक छ, अमेरिकालाई भुल्दै जानुस सुजन भाइ ।
सुजन सर हजुरको भिडियो मैले प्राय हेरि रहन्छु । साह्रै राम्रो लाग्छ हजुर जस्तो युवा अमेरिका छोडेर नेपालमा केही गर्नुपर्छ भनेर फर्कनु भाको छ हजुरलाई स्वागत साथै उत्तर - उत्तर प्रगतिको शुभकामना
Ghar ramro rahexa ❤but bastu anusar alik milena jasto lagyo bcz stair ride side bata chadne hunu parthyo ani room ma bed 🛌 rakda bim muni raknu hunna re aru ta nice 👍 xa good luck
Nice to see your house, Bha In the USA we have our own bari, wehre we grow our own produce, Iam sorry you did not have own yard. In summar we also don't buy sabji here in the USA.