नमस्ते 🙏🙏म गीतकार पूनाम मोथे झुठो रैछ तिम्रो माया” “सयौं जुनी” पहिलो माया “कुनै समय तिमि सङ तस्बिर माग्ने म “जान्न आमा पर्देशमा ,मैले फेर्ने सास , “अबिरल मायाको कोसेलि लाई दिनुभएको अथाह मायालाई सम्मान गर्दै मेरो नयाँ गीत नाच माया नाच पुनम मोथे अफिसियल च्यानलबाट रिलिज गरेको छु, हेरेर प्रतिक्रिया दिनुहोला । मन परेको छ भने लाईक, कमेन्ट र शेयर गरिदिनुहोला 🙏🙏 सबैलाइ HAPPY TIHAR Enjoy ❤️🙏
Dami song nachum nachum jasti laghne hajur ko song ahaha yo song sundha jati bala pone mon ma anndhhha aauxa so sweet song and sweet video love it forever