NAI NABHANNU LA 4 || नाई नभन्नु ल || Title Song || FULL SONG HD
*****************************************************
To Make this tone your caller tune
NCELL: 60211861(M),60211862(Fe) Smart: 3020415 (M),3020416 (FE)
Actors: Priyanka Karki, Anubhav Regmi, Paul Shah, Aanchal Sharma, Barsha Raut
Singer: Rajesh Payal Rai/Rajina Rimal
Music : Basanta Sapkota
Lyrics: Basanta Sapkota
Script: Samipya Raj Timilsina
Producer: Dinesh Pokharel / Haribol Bhandari
Director: Bikash Raj Acharya
Co-Director : Muskan Dhakal
Camera : Prushottam Pradhan
Arranger: Alish Raj Karki
Dance : Kabiraj Gahatraj
Editor : Arjun G.C.
Lyrics...................................................................
आसु झर्न दिन्न कहिले
टिम्रो आँखा बाट
जूनी जूनी छुट्ने छैन
तिम्रो मेरो साथ
आसु झर्न दिन्न कहिले
तिम्रो आँखा बाट
जूनि जूनि छुट्ने छैन
तिम्रो मेरो साथ
आफ्नो भन्दा बदी भरोसा
मलाई तिमी माथि छ
तिमी नै नाइ नाइ नाइ
नाइ न भन्नु ल
तिमी नाइ नाइ नाइ नाइ
नाइ न भन्नु ल
सुख बड्द बाद्छ सुख
दु:ख बड्दा आधा
जिन्दगीको मूड हरुमा
आउन्छं धेरै बाधा
सुख बड्द बाद्छ सुख
दु:ख बड्दा आधा
जिन्दगीको मूड हरुमा
आउन्छं धेरै बाधा
मलाई केही चिन्ता छैन
नत केही डर
तिम्रै सास्ले ढद्किन्छ
यो मुटु हरेक पल
आफ्नो भन्दा बदी भरोसा
मलाई तिमी माथि छ
तिमी नै नाइ नाइ नाइ
नाइ न भन्नु ल
तिमी नाइ नाइ नाइ नाइ
नाइ न भन्नु ल
तिमीले नै सिकएउ र
मैले बाँच्न जाने
जिन्दगीको जेउने आधार
सबै तिमी ठाने
तिमीले नै सिकएउ र
तिमीले नै सिकएउ र
मैले बाँच्न जाने
जिन्दगीको जेउने आधार
सबै तिमी ठाने
मेरो यो जेउ ज्यान
गरे तिम्रै नाउ
हरेक जूनि मात्र तिम्रै
तिम्रै हुन पाउ
यो मुटु हरेक पल
आफ्नो भन्दा बदी भरोसा
मलाई तिमी माथि छ
तिमी नै नाइ नाइ नाइ
नाइ न भन्नु ल
तिमी नाइ नाइ नाइ नाइ
नाइ न भन्नु ल
Subscribe us
www.youtube.com...
Like us onFacebook:
/ budha.subba.centre
Follow us onTwitter:
/ budhasubbamusic
Circle us on G+: / budhasubbadigitalpvtlt...
Follow us on Linkedin:
/ 493
Official Website:
www.nepalirajat...
8 сен 2024