21st tribute to Narayan Gopal - 2068 (5 Dec., 2011) at Narayan Gopal Chowk, Kathmandu
स्वरसम्राट नारायणगोपाल गुरूवाचार्यको २१औं बार्षिक स्मृति २०६८ साल मङ्सिर १९ गते श्रद्धाञ्जलि तथा साङ्गीतिक कार्यक्रमको आयोजना गरि मनाईएको थियो। उक्त कार्यक्रममा स्वरसम्राटको कालजयी गीत प्रस्तुत गरि श्रद्धाञ्जलि व्यक्त गर्दै...
7 окт 2024