Тёмный

NATA || नाता || Episode-25 || Nepali Sentimental Serial || Shishir & Anurodh Bhandari | 1 July, 2024 

Shishir Bhandari
Подписаться 2,4 млн
Просмотров 308 тыс.
50% 1

NATA || नाता || Episode-25 || Nepali Sentimental Serial || Shishir & Anurodh Bhandari | 1 July, 2024
Shishir Bhandari Entertainment Presents- Nepali Tele Serial 'NATA' | Nepali Serial Naata | सिरियल 'नाता' | Laxmi Giri, Shishir Bhandari, Dipika Thapa, Anurodh Bhandari, Aava Thapa, Bipana Basnet, Rinex Basnet
Special Thanks
Binda Bharati
Ghana Shyam Bharati
Prabesh Mahat
Shankar Shrestha
Apsara Gautam Bhandari
Muskan Dahal
Dinson Shah
Artists
Laxmi Giri
Shishir Bhandari
Dipika Thapa
Aava Thapa
Bipana Basnet
Rinex Basnet
Supriya Thapa
Riwaj Gautam
Pawan Khatiwada 'Baba'
Geeta Thapa
Mohan Bhandari
Neeraj Ghimire
Abinash Gautam
Krishna Pudasaini
Shankar Shrestha
Bikal Shrestha
Indira Thapa
Apsara Thapa
Sujata Pandey
Achyut Pudasaini
Child Artist
Anurodh Bhandari
Title Song (Lyrics/Compose)
Shishir Bhandari
Singer
Rachana Rimal, Pratap Das, Dinesh Gautam
Background Music
Hemanta Kanchha Rasaily
Sarangi
Hemanta Kanchha Rasaily
Basuri
Ratna BK
Production Manager
Bhagawan Thapa
Shova Thapa
Make Up
Ashmi Sapkota
Cinematographer
Gyanendra Sharma Humagain
Edit and Color
Raj Karki
Story/ Screenplay /Dialogue/ Producer /Director
Shishir Bhandari
Connect With Us -
doublicatedose@gmail.com
for advertisement : +977-9849596315
© Shishir Bhandari, 2023
---------------------------------------------
Social Links:-
RU-vid:- tinyurl.com/ShishirBhandariYT
Facebook:- tinyurl.com/ShishirBhandariFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Shishir Bhandari. Embedding to a website is allowed.
#Naataserial #episode25 #नातासिरियल #photofirimma #serialphotofirimma #photofirimmaserial #shishirbhandari #nepaliserial #nepaliteleserial #सिरियल #फोटो #फिरिममा #foto #firimma #nepaliserial #नाता #laxmigiriserial #munaserial #anurodh bhandari #newnepaliserial #sasukutnebuhari #nayanayanewsnepal

Развлечения

Опубликовано:

 

30 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 785   
@ShishirBhandariOfficial
@ShishirBhandariOfficial 2 дня назад
हजुरहरु कुन ठाउँबाट 'नाता' सियिरल हेर्दै हुनुहुहुन्छ ? आजको भाग कस्तो लाग्यो ? सिरियलको हरेक भागहरु हेर्नका लागि हाम्रो च्यानललाई सव्सक्राईभ गर्नुहोला । केहि कमि कमजोरी भए भनिदिनुस है । नाता सिरियलको अघिल्लो भाग हेर्नुहोस-ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-DfcGgwTxopk.html
@Kamala__ghimire99
@Kamala__ghimire99 2 дня назад
❤❤❤
@UrmilaGandharba
@UrmilaGandharba 2 дня назад
❤❤
@KhilarajDahal
@KhilarajDahal 2 дня назад
Support please
@KhilarajDahal
@KhilarajDahal 2 дня назад
❤❤❤❤❤
@yozzurai8186
@yozzurai8186 2 дня назад
❤❤❤❤
@dudhrajshah876
@dudhrajshah876 2 дня назад
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।🙏🙏❤❤🎉🎉
@KhilarajDahal
@KhilarajDahal 2 дня назад
Support please
@Puju-subu
@Puju-subu 2 дня назад
मुना र सिसिर को बिबाह हुनुपर्छ 😊😊😊
@user-fm9ew6hm9u
@user-fm9ew6hm9u 2 дня назад
Hooo
@bhimpariyar5906
@bhimpariyar5906 2 дня назад
hohohoho hunai parxa
@user-dc6ku9mc1o
@user-dc6ku9mc1o 2 дня назад
Hooo
@user-lo2ll3sr7q
@user-lo2ll3sr7q День назад
Um Vaneko❤
@nirmaladuwal407
@nirmaladuwal407 День назад
Hohoho muna ra sisiira KO bihe hunai parxaa
@sunitabhatta9299
@sunitabhatta9299 2 дня назад
मुना र शिशिरकाे बिहे हुनुपर्छ अनुरोध बाबु धेरै मायालु छन् 👍️👍️🎉🎉🎉🌹🌹🌹💕💕
@user-fs8se5qm3q
@user-fs8se5qm3q 2 дня назад
मुना सङग बिहे गर्नु पर्छ शिसिरले सपना सङग नगर्नु ❤️
@kamalalama6525
@kamalalama6525 День назад
सपनाले त जस्तो भन्यो त्यस्तै पाउछिन तर मुनाले पाउदिन त्यसैले मुना र शिशिरको बिहे हुनुपर्छ सपना संग मात्रै साथिको नाता हुनपर्छ।❤
@UrmilaGandharba
@UrmilaGandharba 2 дня назад
नाता सिरियल मन पराउने सबैलाई अनुरोध छ ❤❤
@SwostiSwostika-ry3zb
@SwostiSwostika-ry3zb День назад
My favorite ❤️ nice I like
@Venga92
@Venga92 2 дня назад
मुना र शिसिरकाे बिहे त हुनु पर्छ तर मर्करे र शिशिर काे बहिनीको चै सम्बन्ध हुनु भएना🙏🙏
@manjulamsal3814
@manjulamsal3814 2 дня назад
भाग १ देखि २५ सम्म नछुटाईकन हेर्नु भएको यता हाजिर हुनु है 🥰❣️
@tarathapatarathapa-ke2ud
@tarathapatarathapa-ke2ud 2 дня назад
Ma pani xu
@rejinaDhakal-to6gk
@rejinaDhakal-to6gk 2 дня назад
Ma pani
@manurokaya193
@manurokaya193 2 дня назад
Me
@user-lo2ll3sr7q
@user-lo2ll3sr7q 2 дня назад
M pani❤
@user-lo2ll3sr7q
@user-lo2ll3sr7q 2 дня назад
m ani❤
@sabitariRijal
@sabitariRijal 2 дня назад
याे सिरियल कस कसलाई मन पर्छ यता हाजिर हुनुहाेस् त 🙏❣️
@panugharti371
@panugharti371 День назад
मुना को सासू ले मुना लाई माया गरेको देखेर धेरै खुसि लायो सिसिर र मुना को बिहे हुनु पर्छ ❤❤❤❤❤
@amarlama335
@amarlama335 2 дня назад
नाता सिरियल हरेक हप्ता नछ्टाइक हेर्ने कोको हुनुहुन्छ ❤❤🥀❤️💐👉️🙏🙏🙏
@user-lo2ll3sr7q
@user-lo2ll3sr7q 2 дня назад
M pani❤
@prajitawagle394
@prajitawagle394 2 дня назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@MayaMagarnii-wl9eo
@MayaMagarnii-wl9eo 2 дня назад
M ni ho
@NirmalaAdhikari-ny4ei
@NirmalaAdhikari-ny4ei 2 дня назад
Me
@user-gj1ks5bi2l
@user-gj1ks5bi2l День назад
me❤
@user-jp6cf8vi6e
@user-jp6cf8vi6e 2 дня назад
यो सिरियलमा शिशिर र मुनाको बिहे हुनै पर्छ नत्र यो सिरियल अधुरो हुन्छ अनुरोध बाबुले बाबाको मायाको अनुभव र माया पाउनै पर्छ 🙏🙏🙏❤️❤️❤️
@samjhanarana5103
@samjhanarana5103 День назад
सपना र शिशिरको बिबाह नहोस् भान्नी म जस्तै को -को हुनुहुन्छ हजुरहरु साथिहरु यता लाइक 👍️गरम है plz plz🙏🙏🙏♥️♥️♥️
@dilbahadurthapa9977
@dilbahadurthapa9977 2 дня назад
यो सिरियल धेरै राम्रो छ पहिले गङ्गे काकीले बुहारी माथी गरेको अन्याय र अत्याचार देख्दा धेरै दु:ख लागेको थियो तर अहिले आएर बुहारी प्रती गरेको राम्रो व्यवहार देखेर धेरै राम्रो लागेको छ अब गङ्गे काकीले मुना प्रती देखाएको माया सधैं यस्तै रहिरहोस् र अनि छिट्टै मुना र शिशिरको घरजम भएर मुनाले सुख पाएको देख्न पाइयोस् अझै सफलताको शुभकामना ❤❤❤
@KALPANARIJALTIMILSENA
@KALPANARIJALTIMILSENA 2 дня назад
मुना र शिशिर को बिहे हुनुपर्छ।❤❤❤❤
@BarshaGurung4444
@BarshaGurung4444 2 дня назад
अरे वा सासू आमा ले पनि माया गर्न थाल्नु भयछ❤❤❤
@indirabasnet1861
@indirabasnet1861 2 дня назад
धेरै राम्रो लाग्छ नाता सिरीयल❤❤भाग 1 देखी नछुटाई हेरेको छु💖💕
@SanuLama-tf1jb
@SanuLama-tf1jb День назад
आजको भाग सपना पात्रले सपना देखेको हुनु पर्यो र शिशिर पात्र को बिहे मुना पात्र सङ्ग नै हुनु पर्छ❤❤
@BasantiTamang-jv3uf
@BasantiTamang-jv3uf 2 дня назад
वाउ धेरै राम्रो छ त रा मुना सङ्गै विहे हुनु पर्छ
@sarulamsal3208
@sarulamsal3208 2 дня назад
शिशिर र मुना को बिहे भएको हेन मन छ
@Babitachandofficial16
@Babitachandofficial16 2 дня назад
आहा जत्ती हेर्यो तेत्ती हेरिरहन मन लाग्ने ❤😊
@user-jr7eq8nr6i
@user-jr7eq8nr6i 2 дня назад
Ko ko hununxa sisir ra muna 1 hunu parxa vanne yata hajir garum ta ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏
@binitapoudel1540
@binitapoudel1540 2 дня назад
बुहारी भन्दा पनि छोरी बनाउनुस प्लिज मुनाको आखामा आँसु देख्न सकिन्न 😢
@himalikc274
@himalikc274 22 часа назад
हो हो बुहारी भन्दा छोरी नै बनाउनु
@SangitagamalSangita66
@SangitagamalSangita66 2 дня назад
मलाई त यो सिरेल एकदमै मन पर्छ पहिलो पटकमै यो सिरेलले मन छोयो सफलताको शुभकामना छ सम्पूर्ण टिम लाई🎉❤❤❤
@user-jr2ro9ul1b
@user-jr2ro9ul1b 2 дня назад
पर्खाइ मा बस्दा बल्लतल्ल आयो सिरियल 🤷‍♀️🤷‍♀️👌👌
@fzre5di300
@fzre5di300 2 дня назад
नाता सिरेल एक दम मन पर्छ भ्याई नभ्याई हेर्ने गर्छु हतार लाग्छ अनुरोध बाबु को मिठो बोली सुन्न मुना ❤ शिशिर को बिहे हुनु पर्छ ❤❤❤
@Milan_Khadka_Official
@Milan_Khadka_Official 2 дня назад
एक अर्कामा नमिली अगाडी बडम है किनकी आज सपोर्ट गरेर के गर्नु भोलि अनसपोर्ट गर्नुहुन्छ तपाईहरुले❤❤❤
@healthychitchat4408
@healthychitchat4408 2 дня назад
Hju ho
@Milan_Khadka_Official
@Milan_Khadka_Official 2 дня назад
@@healthychitchat4408 support garnu back dinxu 10000000%
@prajitawagle394
@prajitawagle394 2 дня назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@MaGar-LakshirampuN
@MaGar-LakshirampuN День назад
भाग 1 देखि 25 सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त एक अर्कालाई सपूत गरम है त ❤❤❤
@renukhadka9542
@renukhadka9542 2 дня назад
शिशिर र मुनाकाे बिहे हुनुपर्छ❤❤❤
@user-pw3uc8gj9p
@user-pw3uc8gj9p 2 дня назад
मुना र सिसिर को बिबाह हुनुपर्छ ❤❤❤
@user-ys9lp9yf8b
@user-ys9lp9yf8b День назад
दामि सुपप हाे रेलि याे हाेनि सिरियल काे तरिका सदै हेरछु म कुबेत बाटा धनयबाद अल टिमलाई all tha best 🎉🎉❤❤
@Khadgarai-tw4vx
@Khadgarai-tw4vx День назад
यो सिरियल एकदम राम्रो छ र अझै राम्रो राम्रो कथा लिएर आउनु होला र यो सिरियल मा अभिनय गर्नु हुने सम्पुर्ण टिम मा लाखौं लाख हार्दिक शुभकामना छ
@bharatbohara4830
@bharatbohara4830 День назад
सफलताको शुभकामना छ नाता सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@GangaGhimire-cy3kn
@GangaGhimire-cy3kn 2 дня назад
I love this naata siriyal khelaii pane naxitaikon hearnea gardaxu ❤️❤️❤️❤️❤️❤️🙏❤️🙏
@sitabhattarai7033
@sitabhattarai7033 2 дня назад
Waiting
@rose-life1
@rose-life1 2 дня назад
यो सिरियल नियमित हेर्दै आउने अनि यो सिरियल मन पराउने जति हाजिर हुम त।
@mohanrai3081
@mohanrai3081 2 дня назад
नाता सिरियल को कथाले काहाँ को मोड लिदै छु । हेर्न आतुर छौं धन्यवाद सबै नाता सिरियल परिवार लाइ काम को थकानमा केहि समय भएपनि आनन्द मिल्छ ❤
@shishirbasnet5975
@shishirbasnet5975 День назад
अहिले सम्म नछुटाई हेरिहरेको छु अब शिशिर सर को र मुना को बिहे हुनुपर्छ ❤❤
@ChandrakalaKhatiwada-es8qv
@ChandrakalaKhatiwada-es8qv 2 дня назад
नाता सिर्यल आउदा म धेरै खुसी हुन्छु❤
@Aayushmakarki486
@Aayushmakarki486 День назад
नाता सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤ अनि एक अर्काले सर्पोट गरम है ❤❤❤
@user-rj9ko5sh2v
@user-rj9ko5sh2v День назад
मलाई जहाँसम्म लाग्छ मुनाको श्रीमान बित्नुभएको छैन।उहाँ बेपत्ता हुनुभएको मात्रै हो।१ दिन उहाँ अवस्य पनि घर फर्किनु हुन्छ।
@user-bn3se3pe3x
@user-bn3se3pe3x 2 дня назад
मैले भाग एक देखि हेर्दै आयकि छु र अब सिसिर ले सपना लाइ होइन मुना लाइ साथ दिनु पर्छ किन कि उनि एकल महिला हुन ❤❤❤❤❤
@ritapariyar9052
@ritapariyar9052 День назад
म पर्वत देखि हेर्दै छुभाग1 देखि 25भाग सम्मा नछुटाई हेर्ने गरेकि छु लाइक सवै भागहरूमा गर्ने गरेकि छु कमेन्ट कहिले काहि गर्छु मलाई यो सिरियल धेरै मन पर्छ सोमवार आउने सिरियल मध्य पहिला हेर्ने सिरियल नाता हो
@PustamMagar-dk5of
@PustamMagar-dk5of 2 дня назад
सबैको अगाडि तपाईँ बिहे गर देखाउनै पर्छ। एउटा कुरा याद गर्नु कि यो बिग जबले जसरी गर्नैपर्छ मुना दिदीसँग। बेग एउटा नाडी भएपनि एउटा नारी भ please मुना दिँदा ब्याक गर्नुस् म तपाईँलाई जुटा हात जोड्छु। मूनादिलाई बिहे गर्नु एकदम दुःख पाएकी छेउले यति तपाईँसँग बिहे गरे पनि सुख पाउँछे। आफूलाई खुसी भाछ। मुना दिदीलाई नाच्नुहोस्। यो कुरामा विश्वास गर्छु। अरुको कुरा कसै पनि नसुनुस् गाउँको मान्छेहरू यस्तै कुराकानी हुन्छ तर दाइ एउटा कुरा याद गर् धेरै खुसी धेरै खुसी हुन्छ आजसँग बिहे गरे पनि उसलाई please बिहे गर्नु सोमबारमा हेर्दै छु मुना दिदीको र तपाईँको बेहेन चाहन्छु please die हजुर जुदाई please 🙏🙏🙏🙏🙏🙏
@Mixu954
@Mixu954 День назад
ए बाउ,, किन बाठो हुनुभको तेस्ता बचन कसम त छोरा छोरिको खुशीको लागि हावामा उडाउनुपर्छ ,नत्र बुढेसकालमा एक्लै होला बाउ ❤
@BalBahadurThapa-ld7ll
@BalBahadurThapa-ld7ll День назад
नाता सियिरल १ देखि २५ सम्म नछुटाई हेरने सबै साथि भाई आमा बुवा काका काकि सासु ससुरा साला सालि भाई भतिजा सबै ऐताहै🌸🌺🌸🌺💖
@Prakashmagar12345
@Prakashmagar12345 6 часов назад
1 देखि 25 सम्म नछुटाई हेर्ने हरु यता हाजिर हुनुहोला है
@user-eg4tk5wm3b
@user-eg4tk5wm3b Час назад
अँसु झरेको पत्तो पाइन यो episode हेर्दा एस्तै राम्रा राम्रा episode हेर्न पाँउ🙏❤️❤️❤️
@dipeshthapa8219
@dipeshthapa8219 День назад
दामी छ भान्जा हजुरको सिरियल मलाई जे मन पर्यो है।
@sujatagautam8216
@sujatagautam8216 2 дня назад
From ijrayal खै सिशिर र मुना को बिहे होला जस्तो लागेको थियो तर ना होला की के हो ❤❤❤❤😂😂
@sangaegrg7529
@sangaegrg7529 День назад
सपनालाई बुहारि बनाएरै घरमा भित्र्याउनु नै पर्ने जरुरत छ र? बच्चा देखिको साथिको छोरी शिशिर दादाको बाबाले पनि दुख गरेर हुर्काउनु भको रहेछ ।त छोरी बनाएर घरमा राखे भैगोनि ।अनि एउटा राम्रो जुवाई खोजेर बिहे गरि दिनु बस् ।तर मुनालाई शिशिर दाईले साथ चै दिनै पर्छ? भन्ने जति यता हाजिर होैउँ है🤗👈️
@laxmigiri4259
@laxmigiri4259 День назад
नाता सियल अाउदा म धेरै खुसि छु कहिले अाउला जस्तो हुन्छ 🦋❤️🦋
@user-zn6sj6vv6d
@user-zn6sj6vv6d 22 часа назад
शिशिर र सपनाको बिहे भयो भने त मुनालाई माया गर्न अनुरोधको बाबा फर्केर आउनु पर्छ।
@RamaRaya-j6n
@RamaRaya-j6n День назад
मुना र सिसिरको बिहे भको हेर्न हतार ककसलाइ भको छ ।🤗🤗♥️♥️♥️♥️ म भन्छु बिहे छिटो होस 🙏🙏🙏🙏🙏।
@Rabibudha
@Rabibudha День назад
सपना लाई बुहारी बनायर होइन छोरी बनायर भित्रराउ नु ❤❤ मुना र शिशिर बिहे भयको हेर्न मन छ ❤❤❤❤❤❤❤
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 День назад
कथाको अन्तिम सिन र संवाद ले heart touch गर्यो
@kumartamang6406
@kumartamang6406 22 часа назад
हजुर मनि छु भाग १देखि नछुटाइ हेर्ने बहराइन बाट ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@Saraswatimagar987
@Saraswatimagar987 День назад
सपनाले शिशिर र मुनाको मायालाई छुटाउनु हुन्न❤ शिशिर र मुनाको बिबाह हुनु पर्छ ❤
@SajinaRai-cb4to
@SajinaRai-cb4to 2 дня назад
मन परेन किन कि बिहे मुना संग भयो भने म खुशी हुन्छु
@birendrabk2993
@birendrabk2993 День назад
शिशिर र मूना को बिवाह होस भन्ने को को हूनूहून्छ हाजिर गरौ है❤❤❤
@user-dq9ch4yh5q
@user-dq9ch4yh5q День назад
मलाई त नाता सिरियल एकदमै राम्रो लाग्छ जति हेर्यो त्यति हेर्न मन लाग्छ।❤❤❤
@subaswaiba5142
@subaswaiba5142 День назад
बिचरी मुनाको रोदन सुरु आउने भो #यो सम्बन्ध सुमधुर रहोस सबै टिम्लाइ सुभकामना
@SanselLagun
@SanselLagun День назад
मुना र शिशिर को बिबाह हुनु पर्छ सपना सङ हैन ❤❤❤यो सीरीय्ल मलाई धेरै मन पर्छ 1! 24 सम्मा न छुट्टै हेरेको छु
@RojinaThapa-wn2oo
@RojinaThapa-wn2oo День назад
धेरै राम्रो छ समाजमा भयका अन्याय अतेचार्को बिरुद लागि लागि लड्नु भयको छ 1 देखि 25 भाग सम्म हेरियो अर्को भाग्को पर्खाइ मा
@user-lr4hc4ky6d
@user-lr4hc4ky6d 2 дня назад
सपना सगं बिहा हुनुहुदैन ❤❤❤
@SurajStha-fv8yd
@SurajStha-fv8yd День назад
बिचरा सपनालाई कति रुवाको के शिशिर शरले तेस्तो नगर्नु न सपनालाई❤❤❤
@tikakhatri5202
@tikakhatri5202 День назад
एक भाग नछुटाइ हेरिराको छु राम्रो छ सिरियल शिशिर ज्यु धेरै धेरै शुभकामना ❤❤❤
@ChandrsCHANDRA-gi1ju
@ChandrsCHANDRA-gi1ju День назад
यो नाता सिरेल आउदा धेरै खुसप छु म यो सिरेल जसतो सुरुभाको थियो तेसतै हुनु परछ है हामी बाचुन जेल हेरन लाई धेरै मन मरने सिरेल बनाउनु भयको छ शिशिरले मुना सङग बिहे गरनु परछ म चाहिँ हाल कसमिर बाट हेरदै छु यो नाता सिरियल यो सिरेलका परिवार लाई सफलता को धेरै धेरै शुभकामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-gg3ss5gi1l
@user-gg3ss5gi1l День назад
सिरियल नाता मलाई सारै मन पर्छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤
@Chettri_gagan
@Chettri_gagan День назад
भाग १ देखि भाग २५ सम्म हेर्ने सबै यता हाजिर हुँ त।❤
@Manu_vlogs642
@Manu_vlogs642 5 часов назад
शिशिरको बिहे मुनासँगै भएको हेर्न पाम❤❤❤
@prabinabhatta-rl6fx
@prabinabhatta-rl6fx 23 часа назад
नाता सिरिएल धेरै नै मन पर्ने जति हाजिर हुनुस त❤❤
@deepabhattarai2137
@deepabhattarai2137 День назад
Dherai ramro xa nata seril ❤❤❤
@user-nk4sg6xp5k
@user-nk4sg6xp5k День назад
मुना र shishir बिहे हुनुपर्छ ❤❤❤❤❤❤
@Asmitakhanal27
@Asmitakhanal27 День назад
राम्रो को त कुरै नगरौ 😢❤कति हो कति दिन दिनै आएनी हेर्थे होला म ❤ 😘😘धेरै धेरै राम्रो
@user-uf3ge7cm8x
@user-uf3ge7cm8x День назад
म सुरु देखि नै हेरिराको छु नाता सिरेल ❤मुना दि र शिशिर दादा को बिहे भयर सपना लाई चाइ राजाराम अन्कल ले छोरी बनायर माया गर्नु भयको हेर्नी मन छ❤किन कि मुना को शिशिर दादा बाहेक कोइ छैन❤सपना त यक कुमारी केटि हुनुन्छ भने झै ज्वाइँ खोजी बिहे गरिदिन नि सकिन्छ❤❤❤❤
@BalBahadurThapa-ld7ll
@BalBahadurThapa-ld7ll День назад
आज आफनै छोरीको acting देखेर मलाई नि खुसिको आःसु आऐको छ सपनाको acting क्स क्स लाई मन परयो कमेट गरनुहोला🅱️🅱️💛💛💚💚
@sabeenabishokarma4965
@sabeenabishokarma4965 День назад
Sapana rw शिशिर्को bihe nvai shishir rw munako hunu prx 😢😢
@srishathapa6517
@srishathapa6517 2 дня назад
hya risa uthayo bichara muna😢😢😢 😢😢😢😢😢 muna sang bihe hunu parxa😢😢😢😢
@user-lm3oe3wg7s
@user-lm3oe3wg7s 2 дня назад
सारै राम्रो छ नाता सिरेल सबैलाई शुभकामना
@user-on6lt7gy6n
@user-on6lt7gy6n День назад
❤❤एकदम राम्रो मन छुने नाता सिरियल❤❤❤
@Shishirshorts321
@Shishirshorts321 День назад
धेरै राम्रो छ भाग 1 देखि नछुताइ हेरेको छु❤❤❤🎉🎉🎉
@user-gg7ml7ip6g
@user-gg7ml7ip6g 2 дня назад
कस्ताे खाल्काे बाउ छाेराकाे खुसिमा तगराे बनेकाे हामिता छाेराछाेरि केमाखुसि हुन्छा तेसइमा खुसिहुन्छमत सिसिरकाे बाउता उस्काेपाे खुसिखाेछत केअचमा छाेरालाइ दुखि बनायर अाफुपाे खुसिहुन खाेदइछ अचम के के देख्नपरेकाे
@RamTamang-bt7sk
@RamTamang-bt7sk День назад
शिशिरको बिबाह मुना सँग हुनु पर्छ।सपना सँग होइन 😢😢
@SamjhanaThami-jd8vy
@SamjhanaThami-jd8vy 2 дня назад
Aasu nai khasyo mero ta sapana sanga hoin muna sanga bihe vayako herna pau hai sisir dai
@NIRMALChhetri441
@NIRMALChhetri441 21 час назад
धेरै धेरै राम्रो सिरियल छ सिसिर सर राम्रो सिरियल बनाउनु भएकोमा धेरै धेरै धन्यवाद।
@sherbahadurgurung7822
@sherbahadurgurung7822 День назад
Aabha thapako big fan🎉🎉🎉🎉❤❤sadhai akdam ramro bhumika nivaunu vayeko payeko xu .ajhai ramro gardai januhola dhanyabad 🎉🎉
@user-qz3fg2bk5i
@user-qz3fg2bk5i День назад
❤❤❤दामी छ बिहे त मुना सङै हुनुपर्छ।नत्र नमजा आउँछ।
@sabitapaudel5715
@sabitapaudel5715 День назад
राम्रो छ सपना लाई बुहारी होइन छोरी बनाउनु पर्छ बहारी त मुना नै हुनुपर्छ
@user-qd4ph3nd8y
@user-qd4ph3nd8y 8 часов назад
शिसिर को बिहे मुना संग होस् भन्न चाहान्छु❤
@roshanrai1871
@roshanrai1871 2 дня назад
यो सिर्यल हेरेर एक अर्कामा सपोट गरम है guys❤❤🎉🎉😊🤗
@SusmaBhujel-bo4ot
@SusmaBhujel-bo4ot 2 дня назад
नाता सिरियल आउदा धेरै खुशी लाग्छ
@rebatiadhikari6674
@rebatiadhikari6674 День назад
भाग यक देखि हेरेकाे छु ❤धेरै राम्रो लाग हाल कुबेत बाट ❤❤❤❤
@laxmidulal8002
@laxmidulal8002 День назад
नाता सिरियलमा सपनाको बुबा खसे पनि शिशिरको बुबाले सपनालाइ अाफ्नै छोरी जस्तो गरेर सपनाको बुबाले गर्ने कर्तव्य अब शिशिरको बुबाले सपनाको बिवाहा गरेर कन्या दान दिनु अति उत्तम हुन्छ,किन भने सपनाको कन्यदान गर्ने अाफ्नत पनि त छ‌ैनन्,अाफ्नत भनेकै शिशिरको बुबा हो,अब सपनाको कन्यदान शिशिर कै बुबाले दिनु पर्छ।❤❤❤❤
@Sagarbudhathoki644
@Sagarbudhathoki644 2 дня назад
१देखि २५ सम्म हेरेको सारै राम्रो सिरियल नाता हाल मलेशिया बाट हेर्दै छु
@sangitashahi-dh5uy
@sangitashahi-dh5uy День назад
राम्रो छ दादा मुनाको र शिशिर बिहे भाको हेर्नू छ
@KusumRai-bd6pg
@KusumRai-bd6pg День назад
मुना र शिशिर दाई को बिहे हुनुपर्छ❤😢
@sitabaraili3531
@sitabaraili3531 День назад
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏
@sapanasunar2915
@sapanasunar2915 День назад
सासू बुहारी मिले देखि अझ राम्रो हुँदै छ सिरिएल..😊😊 आज सासू बुहारिको कुराले आँसु नै आयो दुख सुख साट्न को लागि मनदेखि आमा माने आमा भनेको आमा नै हुन सासु आमा हुन या जन्म दिने आमा....❣️❣️ मलाइ पनि श्रीमानले धोका दिएर अर्कि ल्याउदा सासुकै अङालो मा धेरै रोएकी थिए ( ममि हजुरको छोराले अर्कि ल्यायो भन्दै)😭😭
@Tycouple372
@Tycouple372 День назад
सपना लाई रिस उठेको छ हुन लाको बिहे नि भाडि😢 मुनालाइ लिएर शिसिर सहर जानू पर्छ
Далее
Episode 2 | Cruel Istanbul
41:42
Просмотров 10 тыс.
😍😂❤️ #shorts
00:12
Просмотров 792 тыс.
Thamoi kishi -A
26:49
Просмотров 62
The Voice Kids - Episode 06 | Season 3 - 2024
1:45:15
Просмотров 1,3 млн
Опасные облака!😱🌩
0:20
Просмотров 6 млн