हजुरहरु कुन ठाउँबाट 'नाता' सियिरल हेर्दै हुनुहुहुन्छ ? आजको भाग कस्तो लाग्यो ? सिरियलको हरेक भागहरु हेर्नका लागि हाम्रो च्यानललाई सव्सक्राईभ गर्नुहोला । केहि कमि कमजोरी भए भनिदिनुस है । नाता सिरियलको अघिल्लो भाग हेर्नुहोस- ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-Td4fySM0LL4.html
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
प्यारो अनुरोधलाई अाज भने देख्न पाई कति मायालु छन् अनुरोध बाबु शिशिर मुना लगायत पाेजेटिभ् कलाकार सबैनै मनपर्छ ताता सिरियलकाे सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना तर अर्जुन अाएकाे चै मन परेन अर्जुन अाएकाे सम्झेकाे हुनुपर्छ 👍️👍️👏👏👏🎉🎉🎉🌹🌹🌹💕💕💕 46:54
लौन साँच्चै मुनाको बुढा आउँनु भको भए शिशिर र मुनाको बिहे मा हुने होकी भन्ने पिर लाग्यो मलाई त यदि अर्जुन आए भने सपना शिशिरको बिहे हुन्छ होला अनि शिशिरको बहिनीको चाई नयाँ इनिस्पेक्टर सङ्ग हुन्छ होला र मक्करेलाई जेल बाट निकाल्नु हुँदैन भिमसेन साउ को अन्य न सहनु है शिशिर ❤❤
नियमित हेर्दै आएको छु। बयान गर्ने ठाउँै भेटाएन यो एक सपना भइदियो आजको कथा कहिले आउला अर्को भागजस्तो हुन लाइसक्यो। अरुकोलाई भएको छ यस्तो हात उठाउनुस् है त❤❤ ।