म जापानदेखि हेरिराको छु मैले हजुरले अपलोड गरेका सबै भिडियोहरू नछुटाई अन्तिम सम्म हेर्ने गरेको छु। विदेशी भूमिबाट आफ्नो देश गाऊँ ठाऊको दृश्य हेर्न पाऊँदा मनमा निकै आनन्द आउँछ। ड्राईभर पेशालाई हृदयदेखि सम्मान गर्दछु ड्राईभर पेशा एक जोखिम पेशा पनि हो। यस पेशालाई हामी सबैले सम्मान गर्नु पर्दछ।🙏
woow thau ta danger raixa driver lai ni mane ho teyo bato herda vaisi ni nahidne raixa tara gadi chai hidne hoit kaile nadekhwko thau dekhna paiyo hjr lai dherai dherai dhaneybaad