तपाईँहरूलाई अति धेरै मन पर्ने भ्रमण स्थल अब झापाको बुद्ध शान्ति ६ मा जसको नाम हो गौडा जहाँ तपाईँहरूले पाउन सक्नुहुन्छ खोलानाला भिर पखेरा झर्ना बिर्तामोड देखि २२ २५ किलोमिटर टाढा यो जहा एकदमै रमणीय स्थलको रुपमा चिनिन्छ 🙏🏻🙏🏻 #viral #trending #place #eastern #nepal
20 окт 2024