Тёмный
No video :(

Nepal मा आज राती हेर्नुहोस... यी ५ युवतीले के गरे ?? Sindhuli Kala Ghar @ sindhuli 

Social News Nepal
Подписаться 595 тыс.
Просмотров 551 тыс.
50% 1

Guest - sanchita thapa magar, pabitra ramdel, rita thing, niruta
lama, puja gautam, suman thapa magar
Host - ganesh bhattrai
#nepali_panche_baja #sindhuli_kala_ghar
#Social_News_Nepal
हेरेर, सुनेर अमुल्य प्रतिक्रिया दिनुहोला, Comment गर्दिनुहोला।।।
कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोला....
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक र सेयर गर्नुहोला .
च्यानल SUBSCRIBE गर्नुभएको छैन भने अहिले नै गरिहाल्नुस ।
**Uploading this video on other channels without prior permission is strictly prohibited.
(Embedding to websites is allowed)**
Contact Us : 9811195222 (Social News Nepal )
#SocialNewsNepal #SNN
यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
तपाइँसंग कुनैपनि समाचारजन्य भिडियो, खबर, मनोरंजनजन्य भिडियो र विदेशबाट नेपालीको लागि संदेश र कुनैपनि खालका भिडियो छन् या कुनैपनि बिशेष खालको प्रतिभा तपाईमा छ भने हामीलाई सम्पर्क गर्नुहोला है... चिन्ता र कुनै पनि संकोच नमानी सम्पर्क गर्नुहोला, हामि केवल तपाइँहरुकै लागि हो -
( social news nepal )
connect us at fb : / bgovinda362
/ socialnewsnepal

Опубликовано:

 

5 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 774   
@kalagharsindhuli6050
@kalagharsindhuli6050 4 года назад
हामी पाचँ जना समुह कला घर सिन्धुलीको तर्फबाट हाम्रो भिडियोलाक्ष् मन पराइ लाइक कमेन्ट गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । साथै हाम्रो थप भिडियो हाम्रो कलाघर सिन्धुली युटुब च्यानलमा हेर्न सक्नुहुने जानकारी पनि गराउदछौ । हाम्रो भिडियो सम्प्रेसणको लागि सोसिएल ल्युज नेपाल प्रति हार्दिक आभारी छौ ।
@shankarrai3658
@shankarrai3658 4 года назад
Hjr haru sabai lai dherai dherai dhanbad ajai agi badnu hola dhanbad
@kopilakandel5165
@kopilakandel5165 4 года назад
!@
@santoshgrg6230
@santoshgrg6230 4 года назад
Pokahara Newrode LBBL
@nature-l-d51
@nature-l-d51 4 года назад
भजन अतिसुन्दर बैनि हरुकाे उतरउतरप्रगति काेकामना
@rajankatwal9913
@rajankatwal9913 4 года назад
Dherai ramro xa ajhai 9 mati baja bhayako bhaya raamro hune thiyo .qatar bata herdai xu ghar khotang diktel
@anapyakhrel6081
@anapyakhrel6081 4 года назад
सबै भन्दा पहिला लोप हुअ लागेको नेपालको कला र संस्कृति को जगेर्ना गर्न लागि पर्नुहुने सम्पुर्ण सिन्धुली कला घरको टिमलाई हार्दिक आभार प्रकट गर्दछु । राष्ट्र को गौरव बोकेको भजन भट्याउने बहिनी र सम्पुर्ण टिम प्रती हार्दिक कृतज्ञता साथै बहिनी हरिको उक्जल भबीस्य कामना गर्दछु ।
@limuprasad3441
@limuprasad3441 4 года назад
सोसियल नेपाल न्यूजलाई धन्यबाद सिन्धुली कलाघरका ई बहिनीहरुलाई एक पल्ट ईन्द्रेणीमा पुर्याउने प्रयत्न गर्नुहोला
@govindagharti2286
@govindagharti2286 2 года назад
सिंदुली कलाघर का सबै सदस्य ,पन्चे बाजा,टिम ❤️सबै नानि हरु लाई, सल्लूट छ, 🙏,,सारै राम्रो,मिठो लोक कला संस्कृति लाइ सम्मान गर्दै,,🙏 धन्यवाद छ🙏
@laxmiraj808
@laxmiraj808 4 года назад
पंच कन्याहरूलाई र हाम्रा पौरखी साहसी चेलीहरूलाई सुदूरपश्चिमको दार्चुलाबाट हृदय देखिनै सलाम छ !!
@kalagharsindhuli6050
@kalagharsindhuli6050 4 года назад
हामी पन्चकन्याको समुह कला घर सिन्धुली बाट हजुरलाइ पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । साथै हाम्रो थप भिडियो हाम्रो कलाघर सिन्धुली युटुब च्यानलमा हेर्न सक्नुहुने जानकारी पनि गराउदछौ । हाम्रो भिडियो सम्प्रेसणको लागि सोसिएल ल्युज नेपाल प्रति हार्दिक आभारी छौ ।
@laxmiraj808
@laxmiraj808 4 года назад
@@kalagharsindhuli6050 मेरो कमेन्ट हेर्नु भएकोमा खुशिलाग्यो तपाईहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दछु तपाईको चेनललाई मैले आजदेखि हेर्छु लाईक सस्क्राईब कमेन्ट सेयर सबै गर्छु भन्दै फेरिपनि सुदूरपश्चिमको दार्चुलाबाट सबै चेलीहरूलाई सलाम गर्दछु !!
@rambhdrbista4513
@rambhdrbista4513 4 года назад
पनच कनया चेलीहरू लाई धनयबाद,अझ ऊततर परगतीको शुभकामना।
@user-bd9yp6ly2q
@user-bd9yp6ly2q 4 года назад
@@kalagharsindhuli6050 राम्रो लाग्यो
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 4 года назад
हार्दिक बधाई छ नाैमति बाजागाजा बजाउँदै राम्रोसँग हाम्रो नेपाल र नेपालीको चिनारी बचाउने ठूलो अग्रसरता देखाउनु भएकोमा करोडौंको नमन गर्दछु र साथ सहयोग र अत्यन्तै मायाको शुभकामना छ ।सम्पूर्ण टिमलाई लाखौंलाख सलाेट छ
@mangallamaofficials5364
@mangallamaofficials5364 4 года назад
यति ट्यालेन्ट चेलीहरु जे पनि बजाउनु सक्नु हुनेछ धेरै राम्रो नेपाल र नेपालीहरुको बाहु सँस्कृती लाई जेगर्न गर्दै आउनु भएकोमा खुशी धेरै धेरै बधाई छ अझै अगाडि बढदै जानु होला शुभकामना
@lokkarki3321
@lokkarki3321 4 года назад
ई बहिनिहरुलाई यक चोटिई इन्द्रेणी मा ल्याउनु परो है सर
@susilsharma9994
@susilsharma9994 4 года назад
Yes u r right
@rajapyuthani9533
@rajapyuthani9533 4 года назад
yes u right
@omtamangsamarpan4318
@omtamangsamarpan4318 4 года назад
गईसक्या छ है ब्रो इन्द्रेणीमा पनि!ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-6IfNJaZewcc.html
@thamanaslami3326
@thamanaslami3326 4 года назад
पन्च कन्या,तपाई हरु महान हुनुहुन्छ🙏 हजुरहरुको आगामी दिनहरुमा प्रगतिको शुभकामना ,सारै राम्रो लाग्यो भित्री मनै देखि म पाल्पाली को सलाम हजुर्🙋‍♂️ हाल- इराक बाट हेर्दै।
@santakumarshrestha1029
@santakumarshrestha1029 2 года назад
छोरी चेली नानी किशोरीहरुको प्रस्तुती।उत्कृष्ट छ ! एउटा सक्षम र नमूना कलाकारकाे पहिचान दिन सफलता मिलोस शुभकामना छ !
@laxmiwanem7361
@laxmiwanem7361 4 года назад
दिदि बहिनीहरुको खैजडी बाजा सारै राम्रो लाग्यो यसरी नै कला साकृतिलाई जोगाइ राख्नु होला बधाई छ ?
@sitamalla5796
@sitamalla5796 4 года назад
यक्दम राम्रो लाग्यो यो पनच कनया चेली को सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद आझै अगाडि बढदै जानुस प्रागाती को शुभकामना ।🙏🙏🙏🙏🙏😍😍😍😍😍
@manojrai8048
@manojrai8048 4 года назад
धेरै राम्रो कार्य बधाई छ यी नानीहरू लाई हाम्रो कला सस्कृतिको जगेर्ना गर्ने जमर्कों सोचलाई सलाम छ
@basantadhikari5711
@basantadhikari5711 4 года назад
पाचँ नेपाली चेली लाई सम्मान छ हाम्रो र आफ्नो साकृर्ती जोगाएको मा धेरै धेरै शुभकामना छ🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bishnurajpandey6871
@bishnurajpandey6871 3 года назад
कति रमाइलो ,धेरै धेरै धन्यवाद सबै चेलिहरुलाई पाईला अगाडि बड्दै रहोस शुभकामना
@shankarkarkidolakha5833
@shankarkarkidolakha5833 4 года назад
Super nice👌दिदी बहिनीहरुको मुस्कान नै अति मीठो छहै💘🍬🍬💘🍬🍬💘
@androidhuawei202
@androidhuawei202 4 года назад
अति राम्रो सोच बैनिहरुको
@rameshtamang9452
@rameshtamang9452 4 года назад
शिन्धुलि को यो चेलिहरुको। कलालाइ मनै देखी धन्नेबाद। म चै अहिले शाउदिबाट हेरिरहेको छु।धेरै धेरै राम्रो छ।
@munakapri4586
@munakapri4586 4 года назад
धेरै राम्रो छ एक चोटि इन्द्रेणी कार्यक्रम मा जानु
@reshammagar5199
@reshammagar5199 4 года назад
DherI rAMRO
@omtamangsamarpan4318
@omtamangsamarpan4318 4 года назад
!ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-6IfNJaZewcc.html
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 года назад
छोरीहरुलाई लाखौं लाख बधाई तथा धन्यवाद छ र काठमाडौ गऐर इन्द्रेणी कार्यक्रम बाटपस्तुती गरेर ओल्डमै परिचित हुन्छ रामेरोछ गनेस ज्यूको
@madhavkarkisindhuli625
@madhavkarkisindhuli625 4 года назад
बहिनीहरुले यो हाम्रो समाजमा अति उदारिणिय काम गर्नु भाको छ यस्को लागी धन्यवाद भन्नु चाहान्छु र हाम्रो लोप हुन लागेको कलासंकृतिलाई माया गरेर तपाई युवाहरूले जुन कार्य गर्नु भाको छ र यो टीमलाई फेरि पनि हामी सबै नेपालीले धन्यवाद को साथै सरसयोग गर्नु पर्ने संङ्कल्प गर्नु पर्छ ।
@kalagharsindhuli6050
@kalagharsindhuli6050 4 года назад
हामी पन्चकन्याको समुह कला घर सिन्धुली बाट हजुरलाइ पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । साथै हाम्रो थप भिडियो हाम्रो कलाघर सिन्धुली युटुब च्यानलमा हेर्न सक्नुहुने जानकारी पनि गराउदछौ । हाम्रो भिडियो सम्प्रेसणको लागि सोसिएल ल्युज नेपाल प्रति हार्दिक आभारी छौ ।
@deepsonbabu5987
@deepsonbabu5987 4 года назад
धेरै धेरै शुभकामना हजु हरुलाइ अनि हजु हरुको कला लाई सम्मान गर्न चाहन्छु साथै प्रगती को कामना पनि ।।।।पबित्रा बहिनिले बोल्दा गरेको आदर सम्मान को पनि कदर गर्न चाहन्छु ।।आगामी दिन हरुमा पनि यसरी नै हजु हरुको कला हेर्न पाइराखौ आसा गर्छु ।।।अब हजु हरुलाइ इन्द्रेणी को कार्यक्रम मा पनि देख्न पाइयोस ।।कृष्ण कडेल दाजु उहाँ हरुलाइ ल्याउनु पर्यो है
@pabitralamichane1952
@pabitralamichane1952 4 года назад
दिदीबहिनीहरुको कला एकदमै राम्रो छ Super nice👍👍👌👌👌
@HariPrasad-vu4mx
@HariPrasad-vu4mx 4 года назад
सारै राम्रो छ सुभकामना बहिनिहरुलाइ धन्याबात
@sumanmoktantamang18
@sumanmoktantamang18 4 года назад
कलाको सम्मान गर्नै पर्छ आगृम बधाइ छ हजुर सम्पुर्णमा अझै अघि बड्नुहोला धेरै राम्रो लाग्यो रिना थीङ निरुता लामा पबित्रा रम्तेल को झनै राम्रो कला 💕💞💞💞💕💕💕💞💞💕💕🌹💕💕🌹💕🌹💕🌹💕🌹💕🌹💕💕🌹
@bismanroka1906
@bismanroka1906 4 года назад
एकदम राम्रो काम कला त संस्कृती जोगाउनु भएकोमा धेरै धेरै धन्यवाद
@bindasskanchaa2749
@bindasskanchaa2749 4 года назад
यि नेपालि महान प्रतिभाशालि हस्तिहरुलाई मेरो सलाम छ ।। यहाहरुको जो क्रियाशिलतालाई देखेर साह्रै खुशि लाग्यो अनि ठुलो दमाहा बाज बजाउनेलाई नि राम्रो लाग्यो all the best love the nepal 🇳🇵💗🌷👉जय नेपाल👈🌷💗🇳🇵
@khadakbudha8992
@khadakbudha8992 4 года назад
बधाई छ चेली हरुलाई अाफ्नो कला संस्कृतिको संरक्षण गर्नु हामी सबै को दायित्व हो
@amarkarki965
@amarkarki965 4 года назад
अत्यन्तै राम्राे, बधाई तथा शुभकामना पंचकन्या बहिनिहरुमा
@sitaramshrestha5677
@sitaramshrestha5677 3 года назад
बैनि हरूको कला सारै राम्रो छ यसै गरि प्रगति गर्दै जानुहोला सनाई बजाउन गारो हुन्छ अझै सुधार गर्नु होला बैनि शुभ कामना बैनि र भइ हरूलाइ
@jibnbohara6250
@jibnbohara6250 4 года назад
सलाम छ सम्पूर्ण कलाकार टीम लाइ परिवर्तन समंभब छ।
@juddhakc5354
@juddhakc5354 4 года назад
यी ५ कन्याकुमारी हरुलाई धेरै धेरै बधाई छ र साथ साथै यसैगरी सधै भरि नया सोच र नया जागर का साथ अगि बड्नु होला है त! मलाई अत्ति मन पर्यो आखिर नहुने के नै रच र हौ अगि बड्नु सधै भरी हामिहरु तपाईहरुको साथ र सपोर्ट मा लागि पर्ने छौ 🙏🙏🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾
@shubhamrai3224
@shubhamrai3224 4 года назад
यि चेलि हरु को साहस देख्दा धेरै खुसि छु तपाईं हरु प्रति नमोनम सधै
@kummraj2330
@kummraj2330 4 года назад
बधाई छ नारि हरुकाे याे अाट लाई मेराे हिर्दय देखि सम्मान छ । बहिनी हरुकाे कलाई विशेष बधाई छ
@shantahrestha3356
@shantahrestha3356 4 года назад
धोलक बजाउने बैनी को कति राम्रो मुस्कान हो सबै लाई धन्ने वाद राम्रो छ
@partapsing3846
@partapsing3846 4 года назад
लु भित्रै देखि सम्मान छ है इ बैनी हरुको कला लाई र अझै पर्गत्तिको कामना हैत ।।
@RamKrishna-hi5vd
@RamKrishna-hi5vd 4 года назад
राम्रो कला भएकी बहिनी हरू लाई धेरै धेरै सम्मान का साथ बधाई छ
@subscribemychannelpleasedo8634
@subscribemychannelpleasedo8634 4 года назад
साच्चै नाई कलाका धनि रहेछ्न हाई दिदी बोईनी हरु त सलाम छ मेरो तर्फ बाट 👌👌👌👌👌👌👌 मेरो बिहे मा चाई हजुर हरु लाई नाई बोलाउन्छु हई आउन पर्छ
@balbhadurpun9151
@balbhadurpun9151 4 года назад
अतिनै राम्राे , तर ठुलाे ढाेल बजाउने बहिनी काे मुस्कान नै मिठाे लाग्याे धन्यवाद ।।
@bikashchamling1866
@bikashchamling1866 4 года назад
लौ बहिनी हरु लाई धेरै धेरै धन्नेबादछ हाम्रा दलित युबाहरु लाई येस्तो नौ मति बाजा बजाउनु लजाउनु थाले यो बाजा भनेको नेपालको राष्ट्रिय बाजा भन्दाफरक नर्ला जस्माकी हाम्रो शुभकाम्मा यो बाजा प्रयोग हुन्छ बधाईछ सम्पुर्ण समुहलाई
@bhimbairagi1378
@bhimbairagi1378 4 года назад
लु अती मिहेनत अनि अति राम्रा कलाकार तपाईं हरु स्बै का उनती प्रगती उतर उतर भबिस्य को शुभकामना अनि अति राम्रा सिन्धुली का कलाकार प्रती आभर खुशी बेक्त्य गर्दछु।बधाई छ चेली हरु लाई
@komallamichhane9725
@komallamichhane9725 4 года назад
अाज काे युग मा छाेरी चेलीबेटी लाई यश तर्फ लाग्नु भएकोमा धेरै धेरै धन्यवाद
@gautamkashiram6993
@gautamkashiram6993 4 года назад
धेरै राम्रो छ बैनिहरु नेपाली कला पन्चेबज
@ranjitpunmagar8494
@ranjitpunmagar8494 4 года назад
ल हजुर हरुलाई धन्नेबाध छ है आउदा दिन हरुमापनी अजै राम्रा बाजाका धुन्हरु सुन्न पाईयोस सफल्ताको कामना all sis harulai
@takbsunar989
@takbsunar989 4 года назад
बहिनी हरुकाे कलालाइ सम्मान गर्छु साथै देशकाे भक्त नारिलाइ सलुट छ
@bijaymalla8656
@bijaymalla8656 4 года назад
अति सुन्दरी त्यो भन्दा झनै राम्रो कला wow मत सलुट गरे छोरीहरुलाई ।
@rkdangal3126
@rkdangal3126 4 года назад
सिन्धुली भन्ने बितिकै गर्व ले छाती चौडा भयो मेरो त
@chudarajchaulagain739
@chudarajchaulagain739 4 года назад
धेरै राम्रो छ ,अजै राम्रो गर्दै जानुहोला धन्यवाद
@uttarmagar8497
@uttarmagar8497 4 года назад
बडो मजा आयो सारै रमाइलो बजाउदा बजाउदै हल्का तालमा नाचेको बडो मजा लागो गाठे हुरराआइ सरर र यो बहिनिहरुलाइ इन्द्रेणिमा ल्याउनु परो
@bikramtamang4766
@bikramtamang4766 4 года назад
हाम्रा सिन्धुलीका दिदीबहिनीहरुले गर्नुभएका काम हरु एकदमै राम्रो छ र विश्वसामु चिनाउनका लागी तपाईहरु को यस कलालाई इन्द्रेणीमा आएर देखाउँदा अझ राम्रो हुन्छ कि भन्ने मेरो विचार किनकि इन्द्रेणीमा विश्वभरिबाट आएर हेर्ने एउटा मञ्च हो धन्यवाद सबै जनालाई 💘💝💞💟💓💔👍👍👍
@eendrarokamagar2341
@eendrarokamagar2341 4 года назад
वाहो धेरै राम्रो !!पछाडी झगडा नगर्नु ल!मेरो तर्फबाट गुलाफ को फुल ल्🌹🌹🌹😍👌👌👌
@santoshgomdenofficial998
@santoshgomdenofficial998 4 года назад
सलाम छ सबै जना बुईनी हरु लाई। साथै डम्फु पनि बजाउनु होला
@bishnuprasadnepal4646
@bishnuprasadnepal4646 2 года назад
पञ्चकन्याहरुकाे पुर्ण सफलताकाे कामना । सत्प्रयास स्तुत्य छ । जय हाेस
@reshamtamang6019
@reshamtamang6019 4 года назад
Ahile samma hereko madhe best video..... Bahini haru jati SUNDARI hunuhunchha uhaharuko kala pani teti nai sundar chha.....Thanks all of you bahini haru.
@krishnalalshrestha6245
@krishnalalshrestha6245 4 года назад
बहिनी तथा यश कला समूह लाई बधाई तथा धन्नेबाद , सनाई बजाउन सुधारनु हाेला ।
@kamansing4249
@kamansing4249 4 года назад
अति सुन्दर छ बैनी हरुको भविस्या फुलोस फलोस
@dorjesherpa6510
@dorjesherpa6510 4 года назад
धेरै राम्रो खुशी लाग्यो स्याबास !
@kisanban7099
@kisanban7099 4 года назад
रमाइलो भयो धन्यवाद छ बहिनी
@reshampun6506
@reshampun6506 4 года назад
OMG salute all of you so beautiful keep it up god bless all of you jai nepal
@ramchadarparja5646
@ramchadarparja5646 2 года назад
सिन्धुली कला घरका नव प्रतिभा साली बैनिहरुलाई उज्जल भबिस्सेको अगृम शुभ कामना बैनिहरुको कला लाई उच्चसम्मान छ
@ramjistha4945
@ramjistha4945 4 года назад
पञ्चे बाजा धुन र कन्याहरु कडा हुन ।निरन्तर नै दिनु होला है
@karanjanala6453
@karanjanala6453 4 года назад
तपाईं हरुको कला लाई सम्म्मान छ नानिहरु
@ritzeperdana1337
@ritzeperdana1337 4 года назад
damixa best of luck🙏🙏🙏🙏😍
@rajyalamathankyouvairamroh1959
@rajyalamathankyouvairamroh1959 4 года назад
Dherai dherai Ramro pacha kanya baini Haru ra sindhuli kalghar ko timlai very very thank you I love you thsnk you
@kamalgoutam901
@kamalgoutam901 4 года назад
लहै पन्चेबाजा को धुन सारै राम्रो छ सफलता को धेरै धेरै शुभकामना छ है सबै टिमलाई एसैगरी निरन्तर्ता दिनुहोला है
@najarsom6264
@najarsom6264 4 года назад
Lohp hudai gayako saskritilai, jagerna garnu vhayakoma dhannewat bahiniharulae, yestai kam nirantar rahirahos suvo kamana xha
@jeevankalaofficial64
@jeevankalaofficial64 4 года назад
एकदम राम्रो छ बहिनीहरू एउटा हँसिली बहिनी त जरायोटार की रैछौ खुसी लाग्यो keep it up , पञ्चे बाजा, नौमती बाजा, खैजेडी बाजा जस्ता लोप हुन लागेका बाजाहरूलाई जोगाउनु पर्छ भन्ने सोचले यसरी सुरुवात गर्नुभएको मा बधाइ छ ।
@megthapa1921
@megthapa1921 4 года назад
यो ५ कन्या हरु को पन्चे बाजा निकै राम्रो छ प्रयास जारी रहोस प्रगती को कामना एक पटक इन्द्रेणी सम्म पुर्याउन होला यो प्रतिभा लाई
@rajbudhathoki5592
@rajbudhathoki5592 4 года назад
सिन्धुली भन्न साथ गर्वले छाती फुलो ल बधाई छ दिदी बहिनी हरु लाई तर सर एक चोटि इन्द्रेणी मा लानु परो सर मेरो सलाम छ म पनि सिन्धुली कै ठिटो हु
@thonamthing1612
@thonamthing1612 4 года назад
अति नै सुन्दर बिचार मन आटिली हिम्मत वाली चेली यी चेलिहरुको मनोबल उच्च होस यस्तै अभियान मा सबैले साथ दिउन सबै सङ्सस्था ले पनि ध्यान पुर्याओस र सहयोगको मनोबल सबैमाज पुगोस
@rajkumarido7710
@rajkumarido7710 4 года назад
तपाईंहरुले चालेका हर पाइलामा सधै सफलता चुमिरहोस यहि छ शुभकामना ।
@hemrajpandey7515
@hemrajpandey7515 4 года назад
एकदमै एकदमै राम्रो । महिला हरुले पनि गर्न पर्छ अघि बढेर । पुरुष हरुले मात्र गर्न पर्छ भन्ने केही छैन ।। महिला दिदि बहिनी हरु ले गर्दा पनि केही फरक पर्दैन ‌। एकदमै एकदमै राम्रो छ बहिनी हरु को संस्कृति नेपालीहरूको मौलिक कला साहित्य।।
@hpgautam2344
@hpgautam2344 2 года назад
Dherai।धन्यवाद। ।दीदी। बहिनों।haru।ma।ajh।यों। कार्यक्रम। मौली। dai।jaos।।यही nai।mero।।समर्थन। chhha।
@phidimphidim3878
@phidimphidim3878 4 года назад
यी पाचै वहिनीहरूलाई सम्पुर्ण नेपालीले उच्च सम्मान गर्नु पर्दछ किन कि हाम्राे देशमै पश्चिमी संगितकाे प्रभावका कारण यति राम्रा हाम्रा कला संस्कृतिहरु लाेपाेन्मुख अवस्थामा रहेका वेला साहस पुर्ण कदम उठाउनु भएकाेमा उहाहरुलाई सम्मान गराैं । नरेन्द्र बान्तवा , पाँचथर
@sangitpreme6172
@sangitpreme6172 4 года назад
हि पाच जनाको कला अोतिनै राम्रो छ मन पर्यो् 3 नम्बर प्रदेशको राजधानि हेटौंडाबाट निशा i love you
@reshampurja6996
@reshampurja6996 4 года назад
चेली हरुको पन्छे बाजा राम्रो लाग्यो साथै पत्रकार भाइ को नृत्य पनि अति नै राम्रो👍️👍️👍️👍️👌👌👌👌
@padamtamangtamangpadama3013
@padamtamangtamangpadama3013 4 года назад
बधाई छा ५ चेली हरु लाई हाम्रो सिन्धुली कला घर कला सस्कृती
@user-xo4iw3qo6j
@user-xo4iw3qo6j 4 года назад
धेरै राम्रो छ अझै राम्रो गर्दैजानु होस बैनि हरु,🙏💖🇳🇵
@prakashmalla4792
@prakashmalla4792 4 года назад
पबित्र को बोली नै मन पर्छ ल बधाई छ चेलिहरुलाइ
@GBMagarDai
@GBMagarDai 4 года назад
Dammi छ है बैनीहरुको कला बैनीहरूको हिम्मतलाई मान्नु पर्छ धेरै धेरै शुभकामना छ बहिनीहरुलाई अगाडि बढ्नको लागि
@chandraprasadbaral3867
@chandraprasadbaral3867 4 года назад
यी नानीहरुले गाए नाचेको राम्रो छ तपाई हरुको प्रगति र उन्नतिहोस पुरानो सस्कृतिलाई जोगाई राख्ने मद्ध्यम हो।
@dilipdarai894
@dilipdarai894 4 года назад
धेरै राम्रो लाग्यो बैनी हरु को कला लाई सम्मान गर्दै धेरै धेरै सुभकामना छ बैनी हरु लाई
@ashmitadhungel3076
@ashmitadhungel3076 4 года назад
एक दम राम्रो धेरै धेरै धन्यवाद
@jibanyogi9495
@jibanyogi9495 4 года назад
वाउ धेरै धेरै धन्यवाद ! सम्पुर्ण टिमलाइ अझै धेरै प्रगतिको कामना छ । यहाहरुलाइ सरोकार वाला निकायले पनि सहयोग गर्नु पर्छ ।
@deeparai2183
@deeparai2183 4 года назад
यी सबै पाँच कन्या कलाकारहरु लगायत सुमनलाई एक मुस्ट सेल्युट अनि अभिबादन छ मलाई यो अभियानले अत्यन्तै गर्व लाग्यो र यो अभियान निरन्तर रहिरहोस ।
@bhupaloli1193
@bhupaloli1193 4 года назад
अति राम्रो बहिनिहरुको कला
@chandarmagar2292
@chandarmagar2292 4 года назад
पन्छे बाजा अति मन परेयो हजुर हरुको मुस्कान अनि बाजा धेरै खुसी छु म हजुर हरुको कहला देखेर पधाइ पनि राम्रो रहेछ बधाई छ
@buddimgr921
@buddimgr921 4 года назад
यो हो नि सफल्ता सबै टिमलाइ धन्यबाद
@sheshkantaaryal276
@sheshkantaaryal276 4 года назад
महीला दिदी बहिनीहरुको कला बाजा दामीछ अती राम्रो लागो बदाईछ सबैलाई।
@shantiwangjen
@shantiwangjen 4 года назад
धेरै राम्रो नानीहरुको कार्यक्रम बधाई छ
@ranjanaadhikari9999
@ranjanaadhikari9999 4 года назад
राम्रो अति उत्तर उत्तर प्रगति को कामना बैनिहरुलाइ
@padamale3121
@padamale3121 4 года назад
बाध्य बाधक नानी हरु लाई सलामछ अगाडि बद्दै जानू होला
@bikasbhatta8357
@bikasbhatta8357 4 года назад
धेरै राम्रो छ पाचै जनाको कला
@khadkdamka9528
@khadkdamka9528 4 года назад
अाहा कति सुदर कला ल धेरै धेरै बभनई छ चेलि हरूलाई
@tirshanadangi9937
@tirshanadangi9937 4 года назад
गजब बहिनिहरुको कालाकारितालाइ सम्मान छ
@kailashbhul1624
@kailashbhul1624 4 года назад
Very nice song and dance Good job All the best
@ghamalmisan7859
@ghamalmisan7859 4 года назад
Very very good malai dherai mann paryo yo partiva I like that....
@manbghartimagar2680
@manbghartimagar2680 4 года назад
रोल्पा रुकुम तिर बजाइने बिहेमा त्यो चाला पनि सिकेर बजाउनु होला धन्नेबाद
@sarswotibajagain4516
@sarswotibajagain4516 4 года назад
हाम्रा दिदिबहिनी हरुलाइइ बधाई छ कत्ति राम्राे पन्चेबाजा बजाउँदै हुनुहुन्छ र खेेेेेेजेडि पनि बजाउनु हुदाे रहेछ धेरै भन्दा धेरै धन्ने बात छ
@roshankhattri7832
@roshankhattri7832 4 года назад
damixa
@pmgm1991
@pmgm1991 4 года назад
खुशी लाग्यो हाम्रा चेलीहरुले पनि पुरुष भन्दा कम छैनन् भन्ने उदाहरण । अझै सफलताको चुचूरा चढ्दै जानू यहि छ कामना।
@tankagurung6390
@tankagurung6390 4 года назад
अाफनो लो भएको सँसकिरित जोगाएको मा मेरो हििदएदेखउ धनेयाबाद बैनिहारुलाइ गुलमि बाटा
@chhantyallalbdr3777
@chhantyallalbdr3777 4 года назад
भजन चाहि मार्मिक र राम्रो लाग्यो
@risingsunentertentment6699
@risingsunentertentment6699 4 года назад
अति सुन्दर!! निरन्तरता पाइ रहोस क्या बात! बहिनि हरु।
@loksagarsagar7537
@loksagarsagar7537 4 года назад
Good job love you sister nice pancheya baja
Далее