Тёмный

Nepal Lok Star I Season 1 I Eliminations Round I Episode 10 

Nepal Lok Star
Подписаться 367 тыс.
Просмотров 972 тыс.
50% 1

Опубликовано:

 

22 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,1 тыс.   
@बुद्धभुमिकपिलवस्तु
खकेन्द्र बिक लाई मन पराउने र खकेन्द्र बिक को फ्यान कोको हुनुहुन्छ यता हाजिर हुनु है
@RajBudhathoki
@RajBudhathoki 5 лет назад
नमस्ते म बिशाखा शाही हजुरहरुलाई मेरो प्रस्तुती कस्तो लाग्छ, ? आज सम्म हजुरहरुले गरेको साथ सपोर्ट माया मैले भुलेकी छैन र भुल्दिन पनि ...हजुरहरुको यस्तै माया पाईराखु।😊😊
@ambikapaudel4838
@ambikapaudel4838 5 лет назад
keep it up
@chumanrajpurigrandsalutera7807
Mind-blowing voice keep it up bunu ✌👌👍
@krpun542
@krpun542 5 лет назад
Tero prastuti mero ghanta jasto lageko x🖕
@bijayashrestha3213
@bijayashrestha3213 5 лет назад
Ati ramro xa hajur ko parstuti all the beast
@aakashtamang5427
@aakashtamang5427 5 лет назад
राम्रो छ
@romanticmedia
@romanticmedia 5 лет назад
Nepali lok star ko regular फ्यान हरु ।।।आउनुहोला साथी बनौ है ।।
@thenepalivillage
@thenepalivillage 5 лет назад
😎😎😎
@milantamang4676
@milantamang4676 5 лет назад
mo pani xu
@bikasharyal2082
@bikasharyal2082 5 лет назад
@@milantamang4676 I love you
@romanticmedia
@romanticmedia 5 лет назад
@@thenepalivillage साथी बन्नुहोला
@milantamang4676
@milantamang4676 5 лет назад
@@bikasharyal2082 love u 2 bro
@paudelkb8511
@paudelkb8511 5 лет назад
waw बिनोद दनुवार अति नै मीठो गित यसरी नै अगाडि बड्दै जानू होला congratulation यउटा असल कलाकारले झै तपाइले नि न्यायिक रुपमा गाउनु भाको छ धन्यवाद।
@reshambastakoti993
@reshambastakoti993 5 лет назад
काेईराला सर,याे back round काे पर्दामा हरियालि बनपाखा,हिमाल पहाड खाेलानाला राख्न पाए सुनमा सुगन्ध हुने थियाे।
@chintamanichapagai
@chintamanichapagai 5 лет назад
सबै जनाको गायन सारै राम्रो लागेयो खगेन्द्र जी को ले आफ्नै जीवन मा घटना भएको घटना लाई समेटिएको गित गाउदा आँसु झरेयो
@arpanthapa9949
@arpanthapa9949 5 лет назад
1like =खगेन्द्र बिश्वोकर्मा😍😍 1comment =खगेन्द्र बिश्वोकर्मा😍😍 who agree in this word🙋🙋
@romanticmedia
@romanticmedia 5 лет назад
नेपाली लोक स्टारको 10 औ भाग सम्म नछुटाई हेरेका लोक प्रेमिहरुले साथी बनौ है ।।।
@milannewsentertain5868
@milannewsentertain5868 5 лет назад
1000 पुग्न लागेकोमा अग्रिम बधाई छ। Romantic media लाई।
@romanticmedia
@romanticmedia 5 лет назад
@@milannewsentertain5868 thnkxx sir help garnuhola
@milannewsentertain5868
@milannewsentertain5868 5 лет назад
Ok always...अब एउटा लाईभ दोहोरी हाल्न्नुपर्छ है छिट्टै।
@romanticmedia
@romanticmedia 5 лет назад
@@milannewsentertain5868 huss sir
@बिन्दासवाइबM
म पनि छु है यत ह्जुर
@chhabilalnepal9643
@chhabilalnepal9643 5 лет назад
आजको यो एपिसोड मा सबै गायक,गायिका हरु ले मिठो गीत गाउनु भयो। खगेन्द्र विश्वकर्मा ले गाएको गीत ले सांच्चै भावुक मात्र होईन मनै रुवायो।
@villagernepalese4825
@villagernepalese4825 5 лет назад
होनि out भएपनि ईन्द्रेणी तिर धमाका हेरिन्छ
@gurungnepalese6287
@gurungnepalese6287 5 лет назад
खगेन्द्र दाइ काे वास्तविक घटना समेटेकाे गित सारै मन छाेयाे पिलिज भाेट फर खगेन्द्र दाई
@nepalpur777
@nepalpur777 5 лет назад
जिवन जि मेराे च्यानल सब्सक्राईब गरिदिनुस म तपाईंको गरिदिन्छु।मिलेर अगाडि बढाै
@nirughising6990
@nirughising6990 5 лет назад
साइप्रस बाट नेपाली लोक इटार हेर्ने मै मात्र होला सायद जब आफ्नो देश छोडेर टाढा हुन्छ नि तेति बेला थाहा हुने रैछ आफ्नो परम्परा सस्कृती देश को माया #proudtobenpli 😘
@s3mediachannel677
@s3mediachannel677 5 лет назад
साउदी बाट हेर्ने म मात्रै होला नेपालमा भएको भए म पनि जान्थें लोक स्टारमा भागलिन ।
@yadapsapkota4701
@yadapsapkota4701 5 лет назад
हाहा होर
@binodcoversong2331
@binodcoversong2331 5 лет назад
अमेरिका बाट हेर्ने म मात्र होला सायद
@arpanthapa9949
@arpanthapa9949 5 лет назад
खगेन्द्र जि ले सारै रुवाउनु भयो 😭😭😭 "अरुले सान्त्वना त दिन्छन तर आफ्नो मन आफै बुझाउनु पर्छ खगेन्द्र जि नआत्तिनुस संसार यस्तै पिडामा अल्झियको छ।"
@sanjaylama6468
@sanjaylama6468 5 лет назад
खगेन्द्र विश्वकर्मा को प्रस्तुति सारै राम्रो थियो🙏 जिन्दगीमा अझै धेरै संघर्ष गर्नुछ दाजु शुभकामना
@rajuserpaili5808
@rajuserpaili5808 5 лет назад
असली सुपर हिरो त बाजागाजा बजाउने टोली हुन ।❤️❤️❤️❤️
@RPfan01
@RPfan01 5 лет назад
Wow kya ramro kura
@yambomjan7735
@yambomjan7735 5 лет назад
सर्व प्रथम नेपाल लोक स्टार आयोजक प्रायोजक महोदयहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।कीनकी सारा नेपालीको ढुकढुकीमा रहेको लोक गीतलाई यती ठूलो मञ्च मार्फत विश्वभरी प्रसारण गरी दिनुभयो । म आभारी छु ख्याति प्राप्त कलाकार आदरणीय जयनन्द लामा ज्यू साथै सम्पूर्ण निर्णायक महोदयहरुमा । यहाँहरुको सकरात्मक कमेन्टहरु ईश्वरको वरदान हुनेछ सम्पूर्ण प्रतियोगीहरु को लागि साथै आगामी दिनहरुमा भविष्यका प्रतियोगीतामा सहभागि हुनेहरूको लागी पनि । यसरी नै संसार भरी फैलिदै जावस यो कार्यक्रम नीरन्तर रहोस नेपाल लोक स्टारलाई धेरै धेरै शुभकामना ब्यक्त गर्दछु । वाद्यावादक ज्युहरुको राम्रो प्रस्तुतीको कारणले कार्यक्रमको मौलीकता झल्केको छ मलाई अती मन पर्यो ।मेरो अनुरोध सम्पूर्ण वाद्यावादक ज्युहरुको पनि परीचय मार्फत परीचीत हुन पाए म आभारी हुनेथिए । -धन्यवाद ! - साउदी अरेविया बाट
@Saritasamat12
@Saritasamat12 5 лет назад
खगेन्द्र जी हजुर को प्रस्तुती को के कुरा गरम भख्खर मात्र भाको गुलमी को पहिरो को याद आयो नाईस। सलाम तपाई लाई मेरो अनि यो सिंगो नेपाल को।।।।
@bharatnepali4525
@bharatnepali4525 5 лет назад
खगेन्द्र बिस्वकर्मको पर्स्तुती र उहाँ को बास्ताविक जिबनको पिडालेआज मेरो आँखा रसायो सफलताको सुभ कामाना दाइ हजुर
@somikalama9608
@somikalama9608 5 лет назад
खगेन्द्र बिश्वकर्म भाइ को गित ले रुवायो सारा लाई रुवाए यो मन लाई जिन्दगी मा घटेको घटना गित संगीत को माध्यम बाट आफ्नो पिडा दुख पोखाउनु भयो ल्याउनु भयो 😢
@wizzbk1266
@wizzbk1266 5 лет назад
Somika Lama kata honi kanxu bidesh maa hor k runa lai
@villagernepalese4825
@villagernepalese4825 5 лет назад
होनि भाईले आफु दुखमा रहेपनि ईन्द्रेणी कार्यक्रम बाट सयौं दुखी गरीबको दुखमा मलम लगाउन सहयोग गरेका छन।
@kulbdrghalan9684
@kulbdrghalan9684 5 лет назад
आह!! कति मीठो लोकभाकाहरु गुन्जिरहेको यो लोकस्टारमा दिन भरिको थकान यहि प्रोग्राम हेरेर एक्लै आनान्द लिन्छु।सबैको स्वर मीठो कति राम्रो।🇳🇵🇳🇵🇳🇵
@kamaltamang8348
@kamaltamang8348 5 лет назад
खगेन्द्र जी लाई हामी सबैले सहयोग गर्नु पर्छ दुःख लगेऊ मेरो आँखा मा आँसु थाम्न सकेन ।
@arjungiri421
@arjungiri421 5 лет назад
खगेन्द्र दाजु लोक स्टार नभयनी लोक को स्टार हो शुभकामना दाजु
@tekrajgurung6027
@tekrajgurung6027 5 лет назад
अन्तिममा दया हुनुपर्छ भन्ने लाको थियो भयो खुशी लाग्यो साह्रै मीठो छ उहाको आवाज वाह राजु गुरुङ कौडा गजब लाग्यो,अनि मुनाको चटक धेरै छ खै धेरै माथी पुग्न धौ छ।खगेन्द्र सरले बहुत मार्मिक गाउनु भाको थियो तर के गर्नु सुरक्षीत हुनुभएन दुख लाग्यो।
@romanticmedia
@romanticmedia 5 лет назад
मेरो त रगतमै लोक दोहोरी छ है तपाईको नि।।के छ।यदि म जस्तै हो भन्र साथी बन्नुहोला म।
@prakashnepali101
@prakashnepali101 5 лет назад
खगेन्द्र दाइको प्रस्तुति ले सारै मन रोयो बेस्ट ओफ लक दाइ अझै प्रगती गर्नु राम्रो छ हार नखानु मिस यु दाइ
@lokendarkanchha1910
@lokendarkanchha1910 5 лет назад
खगेन्द्र बिस्वकर्मा हजुर आफू मा भित्र देखि नै बलियो बनाउनु होला यो सबै पर्कितिक को खेल हो हजुर लाई सबै नेपाली को सपोट छ
@bidhapulami749
@bidhapulami749 5 лет назад
आज सम्मको लोकस्टारमा बिनोद दनुवार को यो गित र स्वर अति राम्रो ? अर्को एपिस्वोटमा नि यस्तै स्वर सुन्नु पाऊँ
@manojmanishabitalu9784
@manojmanishabitalu9784 5 лет назад
खकेन्द्र बिस्वक्रमा को प्रस्तुति ले सारै मन रोयो
@MeroAafnaiTV
@MeroAafnaiTV 5 лет назад
एकदमै मार्मिक गित खगेन्द्र बिस्वकर्म जि ले गएको 😍😍❤️❤️😭😭
@agag9579
@agag9579 5 лет назад
honi
@MeroAafnaiTV
@MeroAafnaiTV 5 лет назад
@@agag9579 😍😍😍
@coronavid1932
@coronavid1932 5 лет назад
हो हजुर उहाँको बास्ताबिक घटना रहेछ।इन्द्रेणीमा पनि star नै हुन।
@MeroAafnaiTV
@MeroAafnaiTV 5 лет назад
@@coronavid1932 😍😍
@keshabbhandari4055
@keshabbhandari4055 5 лет назад
राजन मगर सर तपाई नेपाल आइडलमा सुहाउने मान्छे हो किनकि modern n rock song गाउने लाई पक्कै पनि लोकगीत गाउनगाह्रो हुन्छ। Best of luck
@coronavid1932
@coronavid1932 5 лет назад
इन्द्रेणी कार्यक्रममा नदेखेको धेरै भएको थियो खगेन्द्र बिश्वकर्मालाई यता पो हुनु हुनु हुदोरहेछ।आँखा रसायो।जित र पराजित जे होस खगेन्द्र ज्यूलाई इन्द्रेणी कार्यक्रम देखि नियाली रहेको छु र सधै support रहनेछ।शुभकामना ।।
@milannewsentertain5868
@milannewsentertain5868 5 лет назад
यसपाली यस्तै भो ,,,अर्कोचोटि भाग लिन जानेहरु यता है।।।। 🙋🙋🙋🙋🙋
@bhupenmagar9399
@bhupenmagar9399 5 лет назад
Hihi
@pritamregmi940
@pritamregmi940 5 лет назад
खगेन्द्र लाई सलाम आउट भयर पनि सबैको मन छुयर जानू भो
@vishmaaryal3222
@vishmaaryal3222 5 лет назад
खगेन्द्र जि बाटो अलग भए नि लक्ष्य तपाईंको एउटै हो लोक संस्कृति को प्रबर्द्धन गर्ने जुन तपाइले इन्द्रेणी कार्यक्रम बाट गरिरहनु भएको छ तेसम नेपाली दर्शक सधैं तपाईंको साथ मा छौं ।
@coronavid1932
@coronavid1932 5 лет назад
सहि हो।
@gurungdhan8193
@gurungdhan8193 5 лет назад
बूढ़ों भएपनि जयनंद सर सारै फुर्तिलो हुनुहुनछः भगवानले वहाँलाई यस्तै जोस जागर दियोस जय लोक स्टार
@asiemsargamsargam5649
@asiemsargamsargam5649 5 лет назад
सफलता भनेको कुनै एउटा प्रतियोगिता जित्नु होईन। स्रोता को मन जित्नु हो आफ्नो मीठो आवज अनि सिर्जना बटा चिनिनु सदा को लागि दर्शक को मुटुमा बाँस बसाउनु होला तेहि हो सफलता ।
@sitatheeng4248
@sitatheeng4248 5 лет назад
सम्पुर्ण नेपाली लाई खुसी पारेको छ बधाई छ IME लाई my best is Raju gurung 😍😍
@चन्द्रबिरथुलुङ
Sis theeng , Daya baini ni thikai xa hai ak palta bichar garera vote po diyera herne ho ki
@smirthiashu2824
@smirthiashu2824 5 лет назад
sita theeng mero pani Raju best✌
@sitatheeng4248
@sitatheeng4248 5 лет назад
@@चन्द्रबिरथुलुङ um daya ni ramro and sabai ramro xa hjr
@sitatheeng4248
@sitatheeng4248 5 лет назад
@@smirthiashu2824 hora
@anshuma..6738
@anshuma..6738 5 лет назад
श्रदेय दाजु जयनन्द लामा अनुभव , परिश्रम र मिहिनेत को त्रीबेणि हुनुहुन्छ ।
@rachana_tamang
@rachana_tamang 5 лет назад
बिदेशी भुमिमा बसेर हेर्नुहुने मानुभावहरुले मात्र हाजिर गरौं। र मसँग पनि साथी बन्नुहोला।
@kunwaranil8091
@kunwaranil8091 5 лет назад
Malesiya bata herdai aafu kata bata ho
@उकालिअोरालि
वास्तवमा भन्नुपर्दा खगेन्द्र दाइको अाजको प्रस्तुतिले अाज मेरो मन छोयो......
@pradipgurung3552
@pradipgurung3552 5 лет назад
सबैजना ले lok star हेरौ , हाम्रो मौलिक सस्कृती झल्काउने कार्यक्रम लाई माया गरौ , जय लोक स्टार !
@birensorganichits6552
@birensorganichits6552 5 лет назад
जय लोक गित संगीत। खगेन्द्र जि लगाएत सबैको प्रस्तुती राम्रो छ।
@बुद्धभुमिकपिलवस्तु
खकेन्द्र बिक यस्तो भाबुक नहुनु यार यस्तो बेलमा भाबुक बने कमजोर भईन्छ खकेन्द्र हिम्मत गर्नु हामी नेपाली छउ
@Misspabichhetry9856
@Misspabichhetry9856 5 лет назад
खगेन्द्र बिक को पस्तुती ले निकै मन छोयो यस्तो कलाकार बाहिरिनु राम्रो पक्षहैन जज हरु मै प्रस्न चिन्न उढेको छ
@suryaalinentertain
@suryaalinentertain 5 лет назад
कति दिन धाउनु दाई धरान धनकुटा.. Really touched my heart ♥.. You are a such a good singer दाया.. Good luck 🤞 🎼.. Ani खगेन्द्र दाजु you are a such a brave man.. Voice pani ramro छ.
@Dilnathpaudel
@Dilnathpaudel 5 лет назад
खगेन्द्र बिस्वकर्मा को गीत एकदम राम्रो लाग्यो।
@pramodgurung5458
@pramodgurung5458 5 лет назад
राजु गुरुङलाई भोट गर्ने र मन पराउने जतिले like garnu hola
@mayagrg5098
@mayagrg5098 5 лет назад
हस्
@kis_or5302
@kis_or5302 5 лет назад
ति सबै live instruments बजाएर साथ दिनुहुने सर्जकहरुलाई धन्यवाद टक्र्याउन चाहन्छु।
@kalpanadulal8173
@kalpanadulal8173 5 лет назад
लाेक स्टारमा जुन बाजा बजाईरहनु भएको छ त्याे अतिनै मेहेनत सँग अति राम्रो बजाउनु भाकाे छ 😍😍
@yogendrarana2340
@yogendrarana2340 5 лет назад
judges एस्तो हुनु पर्छ Nepal Lok Star को सिकोस nepal idol&voice को judges हरुले विशेष गरि आदरणीय जयनन्द लामा।
@saranneupane9457
@saranneupane9457 5 лет назад
सुनकै भाउ छ सुन्तला भारिको यो गित गाउने बहिनिको साची नै आवाज मीठो छ...क्या feel extra voice... आखिर एस्तै हुनु पर्छ idol
@anilbaraili6493
@anilbaraili6493 5 лет назад
शनि बिस्वकर्मा मन पराउनेहरु यहाँ हाजिर हुनु त !
@jibanadhikari4514
@jibanadhikari4514 5 лет назад
Khagendara dai ko git le Mon xoyo Yar herda herdai aasupo aaex
@nakendracrazy8545
@nakendracrazy8545 5 лет назад
खग्रेन्द्र विश्वकर्मा हजुरको सोरमा एक दमै मिठास पन छ हजुरको सोर र गितले सबैको मनलाई नै पोल्यो ।
@bheshrajpaudel6920
@bheshrajpaudel6920 5 лет назад
बाध्य बादक दाई हरु is a Grade 👏👏👍️👍️👏
@ommagar2698
@ommagar2698 5 лет назад
खगेन्द्र बिक को गीत ले मनै रूवायो !
@narbahadurkhatri7975
@narbahadurkhatri7975 5 лет назад
खगेन्द्रकाे गितले मलाई त भाबुक बनायाे
@threemanghartimagarofficia3640
खगेन्द्र बीस्व कर्मा दाजुत इन्द्रेणी मा पनी हुनुहुन्छ है।
@shankarghimire1544
@shankarghimire1544 5 лет назад
नेटमा पैसा तिरेर हेर्यो अनि बिज्ञापन देखाईदिने...?बिज्ञापन पनि हामिले पैसा तिरेर हेर्नु पर्ने...?हामिले तिमिहरुको के खाईदेका छौं...?
@romankhatri8598
@romankhatri8598 5 лет назад
Skip buttn xa tw 🤣🤣
@icreated6309
@icreated6309 5 лет назад
@@romankhatri8598 😅😅😅😅
@koiralaraj4777
@koiralaraj4777 5 лет назад
सबै भन्दा कार्यक्रम संचालकहरुको कार्यक्रम संचालन शैली मन परेन कार्यक्रम रोचक संचालन ले नि ठुलो भुमिका खेलेको हुन्छ स्मरण रहोस्
@kulbdrghalan9684
@kulbdrghalan9684 5 лет назад
लोकभाकमा डुबुल्की मारी सुन्छु अनि आँसु खसाल्छु।आह!!! कति मीठो हाम्रो लोकभाका धन्यवाद छ सबै प्रतिस्पर्धाहरुलाई सबै भबिस्य उज्जल होस।
@rakeshkcofficial1196
@rakeshkcofficial1196 5 лет назад
🇳🇵जुनसुकै देश बाट भोट गर्ने मिल्ने माध्यम बनाउन पर्यो भन्ने हामी कति जना छौ हाजिर हुम त🏳️‍🌈🇦🇨🇦🇩🇦🇪🇦🇪🇦🇫🇦🇬🇦🇮🇦🇱🇦🇲🇦🇴🇦🇶🇦🇷🇦🇸🇦🇹🇦🇺🇦🇼🇦🇽🇦🇿🇧🇦🇧🇧🇧🇩🇧🇪🇧🇫🇧🇬🇧🇭🇧🇮🇧🇯🇧🇱🇧🇲🇧🇳🇧🇴🇧🇶🇧🇷🇧🇸🇧🇹🇧🇻🇧🇼🇧🇾🇧🇿🇨🇦🇨🇨🇨🇩🇨🇫🇨🇬🇨🇭🇨🇮🇨🇰🇨🇱🇨🇲🇨🇳🇨🇴🇨🇵🇨🇷🇨🇺🇨🇻🇨🇼🇨🇽🇨🇾🇨🇿🇩🇪🇩🇬🇩🇯🇩🇰🇩🇲🇩🇴🇩🇿🇪🇦🇪🇨🇪🇪🇪🇬🇪🇭🇪🇷🇪🇸🇪🇹🇪🇺🇫🇮🇫🇯🇫🇰🇫🇲🇫🇴🇫🇷🇬🇦🇬🇧🇬🇩🇬🇪🇬🇫🇬🇬🇬🇭🇬🇮🇬🇱🇬🇲🇬🇳🇬🇵🇬🇶🇬🇷🇬🇸🇬🇹🇬🇺🇬🇼🇬🇾🇭🇰🇭🇲🇭🇳🇭🇷🇭🇹🇭🇺🇮🇨🇮🇩🇮🇪🇮🇱🇮🇲🇮🇳🇮🇴🇮🇶🇮🇷🇮🇸🇮🇹🇯🇪🇯🇲🇯🇴🇯🇵🇰🇪🇰🇬🇰🇭🇰🇮🇰🇲🇰🇳🇰🇵🇰🇷🇰🇼🇰🇾🇰🇿🇱🇦🇱🇧🇱🇨🇱🇮🇱🇰🇱🇷🇱🇸🇱🇺🇱🇺🇱🇻🇱🇾🇲🇦🇲🇨🇲🇩🇲🇪🇲🇫🇲🇬🇲🇭🇲🇰🇲🇱🇲🇲🇲🇳🇲🇴🇲🇵🇲🇶🇲🇷🇲🇸🇲🇹🇲🇺🇲🇻🇲🇼🇲🇽🇲🇾🇲🇿🇳🇦🇳🇨🇳🇪🇳🇫🇳🇬🇳🇮🇳🇱🇳🇴🇳🇷🇳🇺🇳🇿🇴🇲🇵🇦🇵🇪🇵🇫🇵🇬🇵🇭🇵🇰🇵🇱🇵🇲🇵🇳🇵🇷🇵🇸🇵🇹🇵🇼🇵🇾🇶🇦🇷🇪🇷🇴🇷🇸🇷🇺🇷🇼🇸🇦🇸🇧🇸🇨🇸🇩🇸🇪🇸🇬🇸🇭🇸🇮🇸🇯🇸🇰🇸🇱🇸🇲🇸🇳🇸🇴🇸🇷🇸🇸🇸🇹🇸🇻🇸🇽🇸🇾🇸🇿🇹🇦🇹🇨🇹🇩🇹🇫🇹🇬🇹🇭🇹🇯🇹🇰🇹🇱🇹🇲🇹🇳🇹🇴🇹🇷🇹🇹🇹🇻🇹🇼🇹🇿🇺🇦🇺🇬🇺🇲🇺🇳🇺🇸🇺🇾🇺🇿🇻🇦🇻🇨🇻🇪🇻🇬🇻🇮🇻🇳🇻🇺🇼🇫🇼🇸🇽🇰🇾🇪🇾🇹🇿🇦🇿🇲🇿🇼🏴󠁧󠁢󠁥󠁮󠁧󠁿🏴󠁧󠁢󠁳󠁣󠁴󠁿🏴󠁧󠁢󠁷󠁬󠁳󠁿
@mayagrg5098
@mayagrg5098 5 лет назад
हो हो
@somthapamagar4745
@somthapamagar4745 5 лет назад
खगेन्द्र बि के भाई अरु थाहा छैन तिम्रो घर पक्कै बन्ने छ केही महिनामा हाम्रो साथ हुने छ र सुरु गर्ने छौ चिन्ता नलिनुस्
@sunilbudha8232
@sunilbudha8232 5 лет назад
म सारै दुखी छु खगेन्द्र बि क बाहिरिदा।,, बाकी साङ्गितिक यात्रा उज्ज्वल रहोस् ।
@princerabiofficials3131
@princerabiofficials3131 5 лет назад
यो बर्षको लोक आईडल शनि नै हुनुपर्छ शनि बिश्वकर्माको फ्यान जती यता है
@chaudharibijay4908
@chaudharibijay4908 5 лет назад
खगेन्द्र दाजु को गितले मेरो आसु नै खस्यो😥😥
@harigurung5590
@harigurung5590 5 лет назад
सबै धेरै राम्रो लाग्छ तर यो host हरु भएन कुनै मनोरञ्जन नै छैन host भनेकोत आशिफ,अनि रिमा, जस्तो हुनुपर्छ ।।
@pawanbhattarai5778
@pawanbhattarai5778 5 лет назад
Nepal lok star lai subhakamana dine yeta aaunus hoi
@nareshgurung250
@nareshgurung250 5 лет назад
Nice voice Raju Gurung best of luck
@raibhoj8095
@raibhoj8095 5 лет назад
Nic
@Kumar-nx9im
@Kumar-nx9im 5 лет назад
खगेन्द्र भाई काे गितले भाबुक बनायाे अाँसु थामियन😭😭😭
@rahulbaral1755
@rahulbaral1755 5 лет назад
रबिन परियारको आवाज मन पर्नी यता हाजिर हौ💯✔️👌
@lalbahadurrana2793
@lalbahadurrana2793 5 лет назад
खगेन्द्र बिश्वकर्म काे गितले साच्चिकै निकै भाबुक बनायाे अासु नै थाम्न सकिएना उहाकाे बेदना सुन्दा मन भक्कानिएर अायाे।हुनत पहिले नै थाहा थियाे उहाकाे दुख पीडा तर अाज अासु झर्‍यो उहाकाे पिडाले।
@RPfan01
@RPfan01 5 лет назад
खगेन्द्र को गित ले होईन तर गित पछि खगेन्द्र को गित सारै रुवायो
@Susmita_Magar01
@Susmita_Magar01 5 лет назад
सुनिता दुलाल Bluetooth हुन् के हो जति बेला पनि कनेक्ट मात्र भएँ भन्छिन् त । 😀😆😂
@neerosevlogs
@neerosevlogs 5 лет назад
😆😆😆😆
@Nepalipann
@Nepalipann 5 лет назад
😂
@Rimixmilan
@Rimixmilan 5 лет назад
नेपाली लोक स्टार हो अमेरिकन ईडोल होईन सूबेकक्षा 👉एँगलिश बोलेर कार्यक्रम ख़ल्लो भयों नेपाली नै बोले राम्रो नेपाल मा सबैले अंग्रेज़ी बुज्न सकदैनन आफ्नो देस को कार्यक्रम हेरदा बूजिने आफनै भासा बोलेको राम्रो,mind it this is my openion for lokstar love n respect ✊ frim bottom my heart ❤️
@suman.oli44
@suman.oli44 5 лет назад
Jaya nanda sir ko expression ko majja line ko ko hununxa🤣🤣🤣
@jagadishtamang3015
@jagadishtamang3015 5 лет назад
Sai kura garnuvo
@sugamdhungana1694
@sugamdhungana1694 5 лет назад
मान्छे हेरेर होईन प्रतीभा हेरेर भोट गर्ने बानी बसाल्नु पर्छ यार अब्त मान्छे हेर्नी बानी छोडेर प्रतिभा हेर्ने बानी बसालुम साथी हो
@rohitbista1360
@rohitbista1360 5 лет назад
खगेन्द्र जि हजुरको साथ सपोटमा हामी छौ मन राख्नुहोस
@narbahadur5084
@narbahadur5084 5 лет назад
खगेन्द्र को गित ले मन छोयो।
@dipakraut2405
@dipakraut2405 5 лет назад
बिनोद दनुवार बधाई छ अनि सफलता को शुभकामना
@नाम्सुल्ह्यायोमगर
चरी लैजा समाचार !!खगेन्द्र बिस्वकर्मा!मेरो मन नै छोयो!!उहाँलाई त धेरै पहिले देखि चिनीराको इन्द्रेणी कार्यक्रममा!हजुरलाई सफल्ताको शुभकामना !!
@alexsgrg3412
@alexsgrg3412 5 лет назад
Raju grg ko fan haru tala hajir garum😎😎😎😎
@राजेन्द्रढुङाना
You tube मा बिज्ञापन देखाउने काम बन्द गरनु पर्छ भन्ने जति यता हाजिर गरु त
@tangobravo554
@tangobravo554 5 лет назад
RU-vid ma bigyapan nabajaye yetro kharcha tapaike behordine ho?
@राजेन्द्रढुङाना
@@tangobravo554 येस्तै काम र कुरा ले हो काय्रक्रम को यिस्तर खस्केको कुनै पनि बिदेशी प्रोग्राम मा बिज्ञापन आउँछ र ??? जिज्ञासा्
@dhurbamalla4427
@dhurbamalla4427 5 лет назад
युट्युब खोल्ने बीत्तीकै पैसो तेही बाट आउछ नी अनी घन्टा को बिज्ञापन बजाएको की तेती पनी थाहा छैन र आयोजक लाई .........?
@sanjaylama6468
@sanjaylama6468 5 лет назад
हाम्रो लोक मौलिकता लाई कसैले बिर्सने छैन 🙏
@dhanuthapa4392
@dhanuthapa4392 5 лет назад
Hjur honi
@सुप्रीयाश्रेष्ठ
मलाइ मात्र हो कि अरु लाई पनि हो होस्ट को बोलाउने तरिका प्रतिभासालिहरुलाइ अलि भयन कि🙏🙏🙏🙏
@rajendrakarki761
@rajendrakarki761 5 лет назад
नेपाल लाेक स्टार मा टाप 25 मा जे जे पर्नु भायाे सबै जान 101 हुनु हुन्छ सबै काे लाेक दाेहाेरी क्षेत्रमा उच्च भबिष्य छ अब दिन प्रती दिन एक एक जान अाउट त हुनै पर्याे यसमा कसैले सानाे मन न बनाउनु हाेला अखिर 25 जान नै पहिलाे हुने कुरा त अाएन ।सबै लाई शुभकामना 👌👌🌷🌷
@ramsharanpudasaini6974
@ramsharanpudasaini6974 5 лет назад
हरेक एपिसोड मा रु ५०-८० हजार खर्च गर्ने हो भने टप ५ सम्म पुगिन्छ यहि पारा हो भने । कलाले भन्दा पनि पैसा ले जित्छ जस्तो पो लाग्न थाल्यो ।।।
@rachana_tamang
@rachana_tamang 5 лет назад
Ime नेपाल लोक स्टार निरन्तर हेर्नुहुने मानुभावहरुले यता हाजिर गरौं है। र मसँग पनि साथी बन्नुहोला।
@susilrd1807
@susilrd1807 5 лет назад
Palpal timro maya ho
@anudong1075
@anudong1075 5 лет назад
Tamang gurung magar rai limbu ek jut hunu paryo haita👈️
@sumankafle9105
@sumankafle9105 5 лет назад
नेपालकाे नम्बर वान साे, हाम्राे माैलिक साे, धन्यवाद यश प्रकारकाे साेका लागि । प्रस्ताेता, निर्णायक सबै राम्राे हुनुहुन्छ, 😍😍😍
@surendrabc3446
@surendrabc3446 5 лет назад
बिदेश बाट हेर्नुहुने हाजिर।✋✋✋✋✋✋
@radapple3569
@radapple3569 5 лет назад
Raju gurung wow nice
@योगाउँकोठिट्टोम-श1र
खगेन्द्र बिश्वकर्मा भाईले रूवायो यार हैट हो
@dipesholi9933
@dipesholi9933 5 лет назад
बध्या बादक को नि परिचय खुलाइदिनु भयनी राम्रो हुने
@girirajkunwar9569
@girirajkunwar9569 5 лет назад
Lok star khojeko ho ki flimstar lok geet gaunu parne hoina ra
@user-kishor.chapagain
@user-kishor.chapagain 5 лет назад
खगेन्द्र जिको प्रस्तुति राम्रो लाग्छ ।जुन दुख भोगेर आएका छ्न त्यो दुखको क्षणको साक्षी म पनि थिए ।जज ले पनि नेपाली पोसाकलाइ प्राथमिकता राख्नु भएको भए अझ सुन्दर हुन्थ्यो ki?
@योगाउँकोठिट्टोम-श1र
कत्ति मिठ्ठो कत्ति राम्रो छ यार हाम्रो लोक भाका अाहा अझ झन पुराना लोक भाकाको कुरै छोडौ गजब old is gold 👌👌👌👌👌👌
@smirthiashu2824
@smirthiashu2824 5 лет назад
rock star Rajan magar ko pani dami xa Raju gurung mero best😍😎✌
@kpdulal3428
@kpdulal3428 5 лет назад
अरु सबै ठिक लाग्यो खगेन्द्र बि क लाई फालियको अलि खल्लो लाग्यो है
@rajenjanu
@rajenjanu 5 лет назад
कुन्ती दिदी पछि यो गित यति सारो मीठो लागेको दया बैनीले गाउँदा नै हो। अरु सुने पनि दया बैनीले गाए जस्तो लागेन। वधाई बैनी तिमिलाई। शुभकामना बैनी।
@Kaledada321
@Kaledada321 5 лет назад
Raju gurung winner in Nepali lok star vanne haru yeta hajir garum hai 🙏🙏🙏
@krishnathapa1563
@krishnathapa1563 5 лет назад
नेपाल आईडल,भ्वाइस अफ नेपाल जस्ता रियालिटी शो को तुलनामा लोक स्टार ले कम दर्शक पाएको होकि भन्ने अनुभव भयो यदि यसो हो भने यो दुखद पक्ष हो।यो हाम्रो माटो को गित हो यो हाम्रो पन हो त्यसैले साथ दिउँ
Далее
NEPAL LOK STAR || SEASON 1 || TOP 25 CONTESTANTS
2:01
Просмотров 170 тыс.
Nepal Lok Star I Season 1 I Top 14 Performance I Episode15
1:10:17