Super over मा अनुभवी बलर सन्दीप लाई बलिङ दिएको भए आज ट्रफि बाहिर जाने थिएन । सन्दीपले बढी दिए १५ रन दिने थिए सायद त्यो chase पनि हुने थियो यदि बिबेक यादवलाई पठाएको भए ।
Haude guff kasle vanyo mildain vaner aja smma super over ma maiden over rakhne bowler ko ho thax Sunil Narine from westindies and it was spin attack on superover.
अब वल्डकप खेल्नु छ सन्दिप लाई तनाब मुक्त गर्नै पर्छ कसरी हुन्छ उस्को केस छिटो खत्तम गर यात जेल कोच्देउ तिम्रा रहर पूरा गर यता उस्लाइ फ्री हुन देउ अब कालाकोटे हो प्लिज