बधाई छ आज हार्म्रो देसकि सान बैनिहरुमा सबैलाई नमस्कार आज नेपाल कै सान भलिबल मा बैनिहरुको यो प्रतिभाले साच्चै आज खुसि छायको छ अझै राम्रो होस हामि जन्ता बाट कुनै सहयोग चाहिमा हामि गर्ने छौ बैनिहरुलाई सलाम 🙏🙏
Sanchai ko damdaar match thiyo 3set nai Nepal le jityo ati nai khushi laagyo babaal prastuti Nepali mahila team ko. Many many congratulations to nepalese female team tnqx to whole volleyball players. Jay Nepal. Jay Sri RAM.
यसमा बेला बेलामा कुइत हान्न जरुरी पनि छ तर रेजर को काम छैन जती बेला नी हाइत फालिदिन्छ अनी बिपक्ष तिममा यदी सेकेन बल बराबर रेजरलाइ दिन सकेन भने त्यो एकदमै बाहिरी हुन्छ त्यो अबस्थामा चेक नगइ अाफ्नो अाफ्नो ठाउमा बसेर ध्यान दिन सक्नुपर्छ तर यदी माइनस छ या छैन त्यो पनि हेर्नु पर्छ मैले हेर्दै गर्दा नेपाली महिला खेलादी चेकपमा चारजना खडा भएको देखे तर चेकपको लागी ति चारजना सबै ले गरेनन किन की बल धेरै बाहिर थियो अनी श्रिलंका तिमले पछाडी खाली ठाउ हेरेर बल हान्यो कोही छैन कसले उठाउने यस्ता कुरामा ध्यान दिन जरुरी छ