गीत त मीठो छ तर कतै विदेशिले किन्ला सतर्क रहनु है। मानव धर्म नै साचो धर्म हो। सारा मानव अन्धो धर्मको आधारमा हैन , भाइचाराको आधारमा सत्त्यको बाटोमा अघि बढौ।
मानिस भित्र जब सम्म पापको राज्य हुन्छ नि तब सम्म मानबता हुदैन मानवताको खोल आेढेर सत्य परमेस्वरको बिरोध मात्र हो जसबाट मानिसलाई कुनै उपलब्धि छैन।मानिस आफ्नो पापमा मर्छ त्यो पनि उद्दार नपाइ जो उद्दार येसूले दिनुहुन्छ।
bhajan gaunu ramro ho tara original layama gaunu bhayeko bhaye ajhai ramro hune thiyo. kripaya original layama gaune prayas garnu hola. yo bhajanko original tune BANPAKHA album maa chha. khojera sunnu hola.