जय मसिही राम प्रसादजी, तपाईंको गवाही सुन्नु पाएर धन्यको भए। म तपाईंको शुरूको पोखरा,बाघबजार मण्डलीमा भएको एक महीने NLA तालीमको प्रशिक्षक पनि हूं। प्रभुको अनुग्रह हामीमा रहोस्।
सर हजुरको गवाही ले धेरै प्रेरणा मिल्यो र अन्तिममा दुःख लाग्यो मन छोयो ।प्रभुले धेरै राम्रो काम गर्नु भएको रहेछ हजुरको जीवनमा। अझै पनि धेरै धेरै आशिष दिनु भएको होस्।