ईसाई हुनु भनेको धर्म परिवर्तन होइन जीवन परिवर्तन हो र जुनसुकै जात धर्म सम्प्रदाय का मानिस ले पनि अंगाल्न सक्छ । email - jeromesonofjesus@gmail.com +9779826189585
जय मशिह रामरो कुरा सुनाऊनु भयो दाजी परभु को महीमा भएको होस म पनी भरखरै नया बिशवासी हु यसतै नया गवाही कुरा हरु सुनदा कती आशिष पाएको जसतो लागछ खुशी लागछ र आननद लागछ धननेबाद छ Hallelujah Amen Amen
प्रभु येशूको सदासर्वदा अनन्त-अनन्तसम्म महिमा भइरहेको होस् । र ब्रो• जेरोमको कामद्वारा धेरै मानिसहरूले मुक्तिको सुसमचार सुन्न पाऊन् । प्रभुले आत्मिक सामर्थ्य दिएका होऊन् । खुशी लाग्यो , एउटा बाहुनको छोराले सत्य परमेश्वरको प्रतिरुप हाम्रो मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई विश्वास गरेकोमा । हिन्दु संस्कार अनुसार ब्राह्मणहरू हरेक कुराको अगुवा हुन् । त्यसकारण अन्धकारको शक्ति परमेश्वरको शत्रु शैतानले मानिसहरूलाई झूटा कुरा र असत्य कुरामा अल्मलाइ राख्न हिन्दु धर्म र तिनका अगुवा ब्राह्मणहरूलाई अगाडी सारेको छ । शैतान अत्यन्तै धूर्त र चलाक छ , त्यसैले मानिसहरूले सत्य परमेश्वर र सत्य धार्मिकताको मार्ग,मुक्तिको मार्ग र अनन्त जीवनको मार्ग प्रभु येशू ख्रीष्टलाई नजानोस् नचिनोस् भनेर मानिसहरूलाई आत्मिक रुपमा अन्धा बनाउने काम शैतानले गर्दछ । हजारौं वर्ष पहिला देखि हिन्दु धर्म संस्कार र ब्राह्मणहरूलाई शैतानले प्रयोग गरिरहेको छ । यस्तो पाप र अधर्मको महाजालबाट छुटकारा पाउनको लागि प्रभु येशूलाई विश्वास गर्ने ब्राह्मण समाजमा धेरै कम हुन्छन् । परमेश्वरलाई धन्यवाद होस् अधिकारी बाहुनको छोराले सत्य परमेश्वरको सत्य मार्ग र अनन्त जीवनको मार्गमा आउनु कति मनोहर कुरा हो ।
कृश्चियनहरु गफ चै ठुला ठुला नै गर्छन । अध्यात्म सम्बन्धि चिन्तन गर्ने सबै धर्म राम्रा नै हुन्छन । हिन्दु बौद्ध ईसाई ईस्लाम सबै राम्रै हुन्छ । वेद उपनिषदहरु संग वाईबल को तुलना हुन सक्छ होला र । फेरि प्रभु परमेश्वर भनेको त हिन्दुहरुको शब्द हो ईसाईले किन प्रयोग गर्छ ? नत्र God भन्नू । सैतान भनेको अरवी भाषाको शब्द होला नेपाली मा भुत भनेको होला , अंग्रेजी मा के भन्छ शैतानलाई ?
धनय वाद रहस्य खोलाइ लाई ।धर्मका ठकेदारले आरू लाई दोसलाउछन।चरम बति नदि को उतपति कसरी भयोभन्ने कुरा थाहान्पाउने जाति ले हामी लाई गो मङस खानेभनेर हेला गरदछन तपाईं लाई आषिसमिलिरहोस
पबित्र बाइबल शास्त्रको पुरानो करारमा कताकती बलिदानको कुराहरु पढ्नु पाईन्छ तर पनि पुरानै करार मध्ये भबिष्यवक्ता दानिएलको कथामा राजाभोज गर्नेहरु र साकाहारी भोजन गर्नेहरु बिच 10 दिनसम्म परिक्षा लिदा राजाभोज गर्नेहरु भन्दा साकाहारी भोजन गर्नेहरु नै तन्दुरुस्त भेटिए भनेर प्रमाणित गरिसकेकाछन । जब पर्मेशोर पुत्र प्रभु यशुलाई मानिसहरुको पाप क्षमाको निम्ति पर्मेशोर पिताले मानिसको स्वरुपमा धर्तिमा पठाउनु भयो तब बाइबल शास्त्र अनुसार उहाँको भनाई " म बलिदान होईन दया चाहान्छु " भनेर मत्तिको कथामा पढ्नु पाईन्छ ।
जेरोम दाजु अलि bible विपरीत गएर questions नगरी दिनुहोला अझ तपाईंले सही शिक्षा दिनुपर्नेमा गएर बसेर खाएर सुसमाचार सुनाउँदा कस्तो होला भन्ने विषयमा मलाई सारै चित्त दुख्यो😓यदि त्यसो हो भनी सांसारिक मानिस र हामी बिच के अन्तर😣😏😳🤔🤔🤔
गाई खासगरी हिन्दूले खान्छ । म सँग प्रमाण छ- मेरो छिमेकी सार्की र भुल जाति जो हिन्दूहुन् तिनीहरु गाई खान्छन् र त्यसको छालाले विभिन्न बस्तुहरु बनाउँछन् । मेरो मामा, काका, भतिजाहरु र भाईबन्धुहरु हिन्दू हुन् तर माओवादी बनेर संकटकालको बेला मेरै घरको छेउको जङ्गलमा भोकै रहँदा बाँच्न लाई धेरै गाईहरु मारेर खाए ।
Dharma bhaneako yauta matra xa sansar ma saskar faraf hunxa gan yautai hunxa k kinaki yasu kir lai kina sunu manparaudaina bhani yasukirs satea hunu hunxa toibhayara jo chuneako hunxa to bayak aru lea bujuni bujdaina ra ghina garxa bhaneako xa ni bikbad ma ni jopujani dhunga bhani sambodan gareako xa ni dharma ma ghina apman daha ninda beabichar ma hunxa tasto lea kaileani bujdaina k