परमप्रभुमा भरोसा राख र भलाइ गर, त्यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ। परमप्रभुले निर्दोष मानिसहरूको वास्ता गर्नुहुन्छ, र तिनीहरूको अधिकार सधैँभरि रहनेछ। धर्मीहरूले देश अधिकार गर्नेछन्, र त्यहाँ सधैँभरि वास गर्नेछन्। धर्मी जनले ज्ञानको कुरा गर्छ, र त्यसको जिब्रोले न्यायको कुरा बोल्छ। भजनसंग्रह 37:3, 18, 29,30
मानिसहरू पुरै अज्ञानतामा छ मुखॅतामा छ आफनो सृष्टीकताॅ बाबु पिता परमेश्वरलाई त्यागेको छ , भुलेको छ चिनारी हराएको छ , शैतानले आखाँ र दिमाग बन्द गरी दिएको छ ।परमेश्वरले बनाएको धर्तीमा बसेर वहाँले दिएको दाल भात खाएर उहाँकै विरोध गछॅ र सजाय पाउने योग्यको बन्छ ।
जैयमसिह हजुर दुबैजनालाई मैले पनि बिसवास गरेकाे अाठ बरष भयाे एउटा दरसन मैलेपनि देखेकाे जाे दरसनले मलाई धेरै बचेएन भएकाे छु पाहाडमा एउटा घर थियाे तयाे घर पानि काेठाेलाे भेल अायर केहिपनि नराखेर बगाएर लगयाे अरथ केहाेला मलाई बताईदिनु हुन्छकि म अाशा मा छु जिबन गवाईकाे लागि अामेन