आमेन आमेन धेरै राम्रो आसिशित जीवन गवाई साथै उत्साह दिनु भएको छ। अनि हजुर लाई धेरै धेरै धन्यवाद छ।🙏🙏अनी साच्चै प्रार्थना मा ठुलो शक्ति छ। अनि हजुर को होसला आश प्रभु माथी को आस्था प्रेना धेरै छ। खुशी लाग्यो आसिशित लाग्यो। प्रभु तपाईं P.s Ama लाई प्रसस्ता मात्रामा आसिशष दिनु भएको होस। अनि हजुर brother लाई तपाईंको चानल लाई पनि धेरै मात्रामा आसिशष दिनु भएको होस।
धन्यवाद परमेश्वर पिता र पुत्र पवित्र आत्मा ख्रिस्ट येशूको नाममा धन्यवाद। धेरै राम्रो जीवन गवाइ दिनुभएको लागि परमेश्वरलाई पाउनुभएको छ पाउनुभए रहेछ खुसी लाग्यो र यस्तो जीवन गभाइहरू विश्वसिहरूले पनि सुनुन बुझुन आशिष हुनुहोस् र प्रभुलाई नपाएका अभिषेशीहरूले पनि जीवनका भाइ सुननु बुझु अनि प्रभुलाई पाउनुभएको होस् भन्दै परमेश्वर पितालाई क्रिस इशुको नाममा महिमा होस् प्रशंसा होस् धन्यवाद येशू प्रको नामउमा आमेन
जून प्रोग्राम तपाई ले सुरू गर्नु भयो really सेवा काई चाही यो र्पान हो। प्रभू ले तपाई ला इ आशिष दिनुहुनेछ ,म तपाई लाई अती नै भटेने ईच्छा छ ।ब्रेन सट वाट चंगाइ भएको हो मेरो ।
प्रभुमा प्रिय दिदीलाइे, हाम्रा प्राण भन्दा पनि प्रिय प्रभु येशूले अझ बढि अाशिष् दिनुभएकाे हाेस, मात्रै हाेइन, यहाँलाइे प्रभुले अाफ्नाे स्वर्गी राज्यकाे विस्तारमा अझ ठाेस प्रकारले परिचालन सहित सदुपयाेग गर्नु भएकाे हाेस भनेर हामी हरएक मशीहीले अाफ्नाे दाइत्व ठानेर बाेझ् सहित प्रार्थना गरिदिउ। प्रभुमा, भाइे टि.एम पर्देशी, कनान, काठमाडैं, हाल स्वीण्डन, बेलायत। प्रभुका सबै प्रिय सन्तहरूलाइे असीम प्रेम सहित यजमशी।