sandesh lamichhane,yaman shrestha,यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media
मिस यु यमन दाइ मेरो ठूलो फ्यन सन्देस लामिछाने खास खुस अप्लोड गर्न अलि समय लागियो जस्तो लाग्यो आज आउँछ भोलि आउँछ भनेर धेरै दिन कुरे मैले जे होस 62 भाग आउदा धेरै खुशी लाग्यो मिस यु खसखुस परिवर 😍😍😍
मलाई खास खुस अति मनपर्छ हजुर हरु पनी । हजुर हरु ले नयाँ-नयाँ video update गर्ने गर है आज सम्म महिले कुनै पनि video हेर्न छुट्टा यको छैन । अनि म चाहिँ India Lansdowne uttrakhand देखि घर जुम्ला तातोपानी
Nice Ma India bata ho hajur haruliya khaskhus video khilnu vakoxa hajur haru ma lagaayat sampunlai khuseparnu vakoxa hajur haru ko laai thank you van chahanchu sampunlai kalkar hsrulaai
QWERTY hoop as cf kV CVCC CCTV BG GC his and boy cuff fight CG SF once Thom buggy gcd gcd guy film I Hugh u👈👉👋👏👐👇🔊🏠🏡🏢🏣🏤🏥🏦🏨🏩🏪🏫⛪⛲👇👈👉👋👏👐🔰💄👞👟👑👐👐🏨👈🔰🔰💄👇👉👉👋🏨⛪
कुन ठाउँ हो यो ? कति राम्रो रहेछ। कुन ठाउँ मा रेकोर्ड गर्नु हुन्छ तपाही हरुले?? हामी विदेश बस्ने हरुको लागि नेपाल को सम्झना आउदा हेर्न लायक को छ खस खुस। पछाडी दखिने दृश्य हरु, कलाकार ले बोल्ने ठेट भाषा, कथा र अभिनय सबै राम्रो लाग्छ।