Тёмный

Nepali comedy Ukus Mukus उकुस मुकुस Epi 3 Dilip Tamang Hur Hur ।। Debi Ale || Bedana || sohan || 

Aama Agni Kumari Media
Подписаться 1,6 млн
Просмотров 4,4 млн
50% 1

"उकुसमुकुस" नेपालि माटो सुहाउदो हाँस्य व्यंग्य टेलिचलचित्र बनाउने प्रयास स्वरुप बनाईएको हो । यसमा सकभर गाउ घरमा प्रयोग हुने झर्रा शब्द राख्ने प्रयाश गरेका छौ तर अझैँ पनि सफल हुन सकेका छैनौ । तपाइहरुको माया सदभाब भयो भने अझै अगाडी बढ्ने छौं ।Jayanand Lama||Bhuisal Lama|| Ramchandra Adhikari Kajiba || || Prakash Limbu "kanthade"|| Dhanaram Muskan ||,Nahakul bhattarai || Deepak Lamsal " Bhutle sankar" Tulku Tamang || Bedana Rai || santoshi paudel || sohan thapa || Ramesh magar|| Prakash दियाली || यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media ( contact : aamaagni@gmail.com) #hurhur #maina #murti

Опубликовано:

 

4 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 803   
@anuragigm7280
@anuragigm7280 3 года назад
४२:२१ मिनेट पनि कति बेला गयो थाहि भएन सारै राम्रो सबै कलाकार को real acting अति मन पर्यो भाग 2 मात्रै नभए र सबै episode trading मा पर्योस् शुभकामना साथै विजय दशमी को पनि हार्दिक मंगल मय शुभकामना सम्पूर्ण उकुस मुकुस परिवार
@Heywassupgirl-143
@Heywassupgirl-143 2 года назад
245
@birbalmagar7760
@birbalmagar7760 2 года назад
@@Heywassupgirl-143 '''''''wnnnd‹d₹l*+j+*''
@Heywassupgirl-143
@Heywassupgirl-143 2 года назад
@@birbalmagar7760 what are you say
@madanrai4203
@madanrai4203 2 года назад
999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999
@madanrai4203
@madanrai4203 2 года назад
999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999
@Magnebudocomedyvideos
@Magnebudocomedyvideos 2 года назад
मैले पछिल्लो समय काम गरेका भिडियो हरु भध्ये म आफैलाई चित्त बुझेको यो "उकुस मुकुस"- ३ पनि हो । यसमा मेरो पटकथा लेखन र सम्बाद लेखन रहेको छ । अझै पनि यसमा केहि कमि कमजोरी भने अबश्य छ । आगामी दिनमा हामि सच्याउदै जानेछौं । धन्यबाद ।
@Utuber111
@Utuber111 2 года назад
😀😀😀😀
@sujanshahi5564
@sujanshahi5564 2 года назад
भनी राख्नु जरुरी थियो र??😃
@Utuber111
@Utuber111 2 года назад
@@sujanshahi5564 😀😀😀😀😀
@saraswotilama3402
@saraswotilama3402 2 года назад
Feri video ma ta lekhan nirdeshan Hur Hur ko name xa ta ... 🤔
@kamalshrestha4064
@kamalshrestha4064 2 года назад
अरु जे जस्तो भयनि संवाद चाई यस्तै लोकल हुनु भ पर्छ है
@AamaAgnikumariMedia
@AamaAgnikumariMedia 3 года назад
मन परेमा शेयर गरेर सहयोग गर्नुहोला।धन्यबाद।
@youngmohit2062
@youngmohit2062 3 года назад
म मेरो आफ्नो सबै दु:ख बिर्सिएर यो सिरिएल हेरेर हास्ने गर्छु मेरो माया ❤️🙏🇳🇵उकुस मुकुस is my best comedy serial keep it up & best of luck entire teammate good luck🙏
@babitalamichhane8155
@babitalamichhane8155 3 года назад
l
@youngmohit2062
@youngmohit2062 3 года назад
@@babitalamichhane8155 ???
@RameshSingh-vv2yd
@RameshSingh-vv2yd 2 года назад
@@youngmohit20629v ; hai
@youngmohit2062
@youngmohit2062 2 года назад
fb ma add garn milx
@khatrililadhar6178
@khatrililadhar6178 2 года назад
एक दमै राम्रो छ है सबैको अभिनय।।अनि फुचेको फाईट चाई।।साउँत ईनडियण भनदा कम छैन।।
@thamsuhangdipesh2625
@thamsuhangdipesh2625 3 года назад
भाग २ जस्तै यो भाग पनि trending मा आउनु पर्छ है राम्रो छ उकुसमुकुस सिरियल आगामी दिन मा अझ राम्रो बनौँनुस शुभकामना इन्टार टिमलाई।❤️❤️❤️
@bhandafornews3797
@bhandafornews3797 3 года назад
आइसक्यो त
@ikchhubasnet8955
@ikchhubasnet8955 2 года назад
🎏🎟🎫🎖🎐🥈🎖🥉⚾️🥉🎁🎐🥈🎫🥈🎏🥇⚾️🥈🎫🥈🎖⚾️🥈🎫🥈🎖🥈⚾️🥈🎫🥈⚾️🥈🥈⚾️🎫🥈⚾️🥈🎫🎐🎁⚾️🎁🎫🥈🎐🎊🎟🎎🎋🎈🎋🎖🎫🎗🎫🎗🎖🎗🎫🎗🎏🎗🎖🎫🎫🎍🎫🎗⚽️🎗🎫🎗🎫🎫🎗🎫🎲🃏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♠️♥️♥️♥️♥️♥️♥️♠️♠️♠️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♠️♠️♥️♥️♥️♥️♥️
@XxxVolg
@XxxVolg 3 года назад
उकुश मुकुश् मा 101/कलकार छ सबै धेरै भन्दा धेरै मन पर्छ हो मलाई त 😆😆😋😊😗😘😙😚😗☺️😚
@maxgurung2245
@maxgurung2245 2 года назад
हुर्हुरेको बुढी साह्रै राम्री बेस्सरी मन पर्यो मुलाइ त्😍😍फुच्चेको एक्टिङ बबाल छ।खुब मजा आयो।
@barkumarrbudha5838
@barkumarrbudha5838 3 года назад
सक्किगोनी भन्दा उकुस्मुकुस राम्रो हुँदै गाकोछ है मलाई सारै म पर्यो
@ganeshmagar5837
@ganeshmagar5837 3 года назад
आजको Episode साह्रै मन् पर्यो। र येतिको लामो सिरियल पनि राम्रो लाग्यो।
@abishekdhl
@abishekdhl 2 года назад
defect sus formerly for ffstdgzgy*former formerly
@samsungsunu5789
@samsungsunu5789 2 года назад
यो बाबू भबिस्यमा राम्रो कलाकार हुनेछ उज्ज्वल भबिस्यको कामना छ सानो हिरो लाई😍😍😍😍😘😘😘🙏🙏
@sasartstudio9167
@sasartstudio9167 2 года назад
अहिले नै छ नि राम्रो कलाकार, मलाई खुब मनपर्छ भाईको अभिनय...!
@mikamagar242
@mikamagar242 2 года назад
Iove.
@tulbilama6992
@tulbilama6992 3 года назад
धेरै राम्रो छ रमाइलो छ बबाल छ धमाल छ हुर हुर......
@anilthapa375
@anilthapa375 3 года назад
पहिलो पटक हेरेको यो सिरियल अति नै राम्रो लाग्यो अब देखि नियमित हेर्नेछु।
@geetageetageeta6458
@geetageetageeta6458 3 года назад
उकुस मुकुस धेरै राम्रो छ सिरियल 😍😍😍😍😍😍😍😍😍
@mayaMaya-ww2jq
@mayaMaya-ww2jq 2 года назад
अति राम्रो सिस 🙏👌👌💝💝💝💝🤗🤗
@sonamgole3285
@sonamgole3285 2 года назад
जातीयताको कुरा चै गरेको हैन है गाइज तर नेप्टेहरुलाइ चुच्चे नाकले नसुहांउदो रछ🤣 फुच्चे हिरोलाइ i love you x hai😘
@BahadhurSher
@BahadhurSher 4 месяца назад
Hii
@sunitagurung19
@sunitagurung19 2 года назад
यस्तै रमाइलो भिडियो को अपेक्षा गर्दछु।
@balaramtamang6321
@balaramtamang6321 3 года назад
हुरहुरे परिवारको एक्टिङ सारै राम्रो लाग्यो, छोरो सारै कडा, साँचीकै जस्तो लाग्छ बधाई छ बाबु।।
@SupadeuraliKhabar
@SupadeuraliKhabar 3 года назад
विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण स्वदेश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी, हाम्रा शोर्ताहरु मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु अर्जुन घिमिरे (पाँडे)
@bhupendrahamal1186
@bhupendrahamal1186 3 года назад
लौ है यो उकुस मुकुसले त सगरमाथा भन्दा नि माथी छलाङ मार्ला जस्तो छ त हो गाठे।यो हुरहुर दाजुले साह्रै हसाउने हो।सिरियल दामी बन्दै गैरहेको छ आगामी दिनहरु पनि यस्तै राम्रो र हसाउने बन्दै जाओस् अग्रीम शुभकामना।
@sushmamagar1301
@sushmamagar1301 2 года назад
असाधै रमाइलाे गाग्याे याे सिरियल
@lokendragurung2698
@lokendragurung2698 2 года назад
लु सारै राम्राे लाक्याे उकुस मुकुस कमेटी येस्दै येस्दै vdo छिट्टाे छिट्टाे हेर्न पाम है मन परेकाे चत्तिले येदा हाचिर गरम है ✋🖐️✋
@dalbirb.k3381
@dalbirb.k3381 2 года назад
साह्रै राम्रो कथा, कलाकारहरूलेको अब्बल अभिनय र अन्तिममा नातिको लागि ३ हजार बढी तिरेर बोको फिर्ता ल्याएको दृश्यले मुटुमै छोयर आँखाबाट आँसु नै आयो। नेपाली फिल्म भन्दात कति हो कति राम्रो छ।
@chainkumar7785
@chainkumar7785 2 года назад
yo सिरियल एकदम उत्कृष्ट छ । सामाजिक परिवर्तन मा मद्दत मिल्नेछ । तर सिरियल को नाम बदल्नु पर्‍यो । उकुसमुकुस मिलेन सुख दुख राख्नु पर्‍यो ।
@roshanmagar43
@roshanmagar43 2 года назад
बबाल छ उकुस मुकुस
@surendrakctv7928
@surendrakctv7928 3 года назад
सबैटिमलाई बडा दशै सुभकामना सबै भन्दात मलाईत फुचे भाईको ऐकटिङ राम्ररो लागेयो अाजको ऐबिसोटमात
@murmusanjaypandu6844
@murmusanjaypandu6844 2 года назад
दामी छ है उकुस मुकुस
@abidali7615
@abidali7615 3 года назад
ऊकूस मूकूस धेरैइ रामरोछ मो साऊदि देखि हेरदैइछू
@sujantamang3413
@sujantamang3413 2 года назад
Sarai majja lagyo....
@fillinglove7573
@fillinglove7573 2 года назад
हुर्हुर को बुढी चाहिँ क्या राम्री हौ
@kamalsaud3818
@kamalsaud3818 3 года назад
फुच्चे भाइ को फाइट सारै नै राम्रो लाग्यो मलाई त
@RamRam-gu2ln
@RamRam-gu2ln 2 года назад
सारै मन छुने कथा आसुनै आयो
@thamiramesh1705
@thamiramesh1705 2 года назад
नाति को लागि बाजे ले गरेको काम धेरै मन पर्यो एस्तै एस्तै कन्टेन लीएर आउनु होला ।
@purnachonbangfun
@purnachonbangfun 3 года назад
Kati ramri ho Hur Hureko budi
@rajtmg192
@rajtmg192 2 года назад
जे होस साह्रै रमाईलो लाग्यो सिरियल चै हुरहुर दाजु
@aagamanraee4372
@aagamanraee4372 2 года назад
हुर हुर र मैना को म ठुलो fan
@ramuthakuri98
@ramuthakuri98 3 года назад
Sarai ramro lagyo Hur Hur jodi ra aji vena ko jodi all team ko KaAm dherai ramro
@kamalshrestha4064
@kamalshrestha4064 2 года назад
खतरा भइको फाईट। हिरोको भन्दा कम xainaa दामी
@amritkumar8015
@amritkumar8015 3 года назад
मनपराे रामराे छ लामाे बनाउनु हाेल बचा कति टाठाे हाे के 😃😆🤩💓❤️🙏👌
@raazroy9533
@raazroy9533 3 года назад
हुर हुरे को बुदि चे सारे मन पर्यो जियान चे छ
@rimbahadurkhatri3004
@rimbahadurkhatri3004 3 года назад
धेरै भन्दा धेरै राम्रो छ सिरियल
@publicviews5269
@publicviews5269 3 года назад
लु त त्यस्का बाजे । साउथमुभी फ्लभ खायो । सानुभाई को अभिनय मन पर्यो
@RamRam-gu2ln
@RamRam-gu2ln 2 года назад
कथा र याक्टिङ ले मन छुयो गरिब को जिन्दगि
@xijitendraavagi7499
@xijitendraavagi7499 3 года назад
आज त सिरियल होइन ठूलो पर्दा को फिलिम हेरेको जस्तो लाग्यो एक्सन फाइट हेर्दा। सानो भाइको एकदमै राम्रो छ। हुरहुरेको बुढी चेलीको म ठूलो फ्यान भए। मेरो जस्तै दाँत खोप्टेको,मैले जस्तै देब्रे हातले खाना खानु हुँदो रहेछ र एकदमै नेचुरल अभिनय उहाको।
@ttekanthapa7465
@ttekanthapa7465 2 года назад
बाबू को एक्तिङ दामी लाग्यो
@mastientertainment6353
@mastientertainment6353 2 года назад
दिलिप जि बबाल काम है धेरै राम्राे मेहेनत है सलाम♥️🙏
@premkatuwal8914
@premkatuwal8914 3 года назад
हुरहुर जहा हुदा पनि सिरियल यकदम राम्रो हुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵पहिला मेरि बास्सैमा हुदा पनि राम्रो थियो 🌈🌈🌈🌈🌈फनफनिमा हुदा पनि यकदम राम्रो थियो र अहिले उकुस मुकुस पनि यकदम राम्रो छ 🙏🙏🙏🙏 आगामि दिनमा अझै राम्रो बनोस 👍👍👍👍👍
@shyamgurung7978
@shyamgurung7978 2 года назад
Saarai ramro lageu malai ta
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 3 года назад
फिल्म जस्तो पो छत उकुस मुकुस. राम्रो छ जे होस. 👍
@nepaliktmah4611
@nepaliktmah4611 3 года назад
किन यति राम्राे सिरियल भाग तिनमै समाप्त बिचरा फुच्चेकाे बाेकाप्रतिकाे माया👌👍️
@prabhattamang864
@prabhattamang864 3 года назад
i love you hoi vaneko bichara tero bau re hahaha kati hasnu
@manrai9035
@manrai9035 2 года назад
बेदमा बहिनी को कला राम्रो छ मलाईमनपरो धेरै ध्यबाट छ बेदमा बहिनी सारै मलाई मनपर छ 🙏🙏🙏🙏🙏👍️👍️👍️🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🌱🌱🌱🌱🌱🌱🌱🌱🍌🍌🍌🍌🌱🌱🌱🌱🌱🌱🌱🌱🌱🌱🌱🌱🌱🌱🌱🌱🌱🌱👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@manojshahi5877
@manojshahi5877 2 года назад
मलाई मन पर्ने सिरेल जुठे र उकुस मुकुस 💛❤💙💚💛❤💙💚💛❤💙💚💙❤💛
@dambermahara6195
@dambermahara6195 3 года назад
बल्ल नयाँ स्वादको सिरियल हेर्न पाए नेपालीले,यति राम्रो अभिनय गर्ने कलाकार हुनुहुन्छ भन्ने थाहा नै थिएन कतिलाई त,सार्है राम्रो वा वा !गज्जबको
@shivathapa6291
@shivathapa6291 3 года назад
नेपाली समाज अनि अहिले को सम समायीक बिषय बिस्तु अहिले को हास्य शृङ्खला मध्ये एक नम्बरको छ। समपुर्ण टिम लाई बधाई को साथै बिजया दशमी को शुभकामना 🙏🙏
@SumanThapa-tm4zn
@SumanThapa-tm4zn Год назад
हुर हुरेको बुडि मन पराउनी जति यता हाजिर हुम्त 🎉🎉🎉
@karantamang2700
@karantamang2700 2 года назад
Aaha kati Ramaro video Banaunu vako hajur haru ko timale Thank you yo video le Mero man xu yo 🙏🙏🙏
@yamlama8002
@yamlama8002 3 года назад
गजबको छ त यो सिरिएल पनि😍😍
@tekenepali3079
@tekenepali3079 2 года назад
जयनन्द लामा बरिस्ठ कालाकार मरेर गएपनि उहालाई सधै सम्झिरहन्छौ हामिले उहाको सम्झना मा उकुस मुकुस हेरेर सार्है भाबुक भए 😭😭😭😭
@gajendrachaudhary3716
@gajendrachaudhary3716 2 года назад
धेरै राम्रो छ यो सिरियल
@santoshmajhisantoshmajhi7594
@santoshmajhisantoshmajhi7594 2 года назад
सारै राम्रो लाग्यो मलाई पनि
@एचबिराई
@एचबिराई 2 года назад
कति हॅास्नु😁!
@bikramtamang607
@bikramtamang607 2 года назад
कस्तो रहेछ भनेर अजा हेरेको धेरै राम्रो लाग्यो .!!
@balaramtamang6321
@balaramtamang6321 3 года назад
हुरहुरे -आई लभ यु बुढी, हुरहुरेको बुढी तेरो बाउ।।🤣🤣🤣🤣🤣 गुड् डाईलक
@tulsingregmi9868
@tulsingregmi9868 3 года назад
अति दामि छ ऊकुस मुकुस 3
@bomjan8822
@bomjan8822 2 года назад
Teen jana ko camestry bado gajab ko xa hai feri pani dekhna paau
@khadkatheeng8818
@khadkatheeng8818 2 года назад
गजब एक्टिङ्ग सबै राम्रो
@RamRam-gu2ln
@RamRam-gu2ln 2 года назад
सारै रमाईलो पो लागो त बन काईलो र
@lokenraiofficial327
@lokenraiofficial327 2 года назад
ल उकुस मुकुस ले पनि लास्टै हसायो । (मैना) bedena rai जि को अभिनया धेरै राम्रो छ यसरी नै अघि बढ्नु होला
@bishnuharimudvari1108
@bishnuharimudvari1108 2 года назад
एकदम राम्रो लाग्यो,,,😍😍😍
@sujatathapa6237
@sujatathapa6237 2 года назад
Babuko rol boli sarai Man paryo ama Baba xora kati mileyko xa sachikai ama Baba jastai lagyo Man paryo sireal chai
@magendradewan6478
@magendradewan6478 3 года назад
,धेरै रमाईलो लाग्छ उकुस मुकुस, यो एपिसोड पनि साह्रै राम्रो लाग्यो ।आगामी दिनहरुमा यस्तै रमाईलो एपिसोडको अग्रीम शुभेक्षा शुभकामना यो दाजीॅलिगें दाज्यूको तफॅबाट ।
@ramesharyal1905
@ramesharyal1905 2 года назад
नाटक को कथा धेरै राम्रो शुभकामना सबैलाइ
@RamRam-gu2ln
@RamRam-gu2ln 2 года назад
सारै राम्रो लागो अजको झन
@दामोदरघिमिरे
सुपर हिट उकुस मुकुस हुर हुर दाजु सानो भाई को गज्जब छ अभिनय म अर्को भाग को परीक्षा छू
@krishnarawal7537
@krishnarawal7537 2 года назад
हुरहुरकी स्वाइनी सारै राम्रो होउ
@tv-zh8ht
@tv-zh8ht 3 года назад
फिल्म जस्तै लाग्यो ।बधाई छ सबै टिमलाई ।
@aitamantamang3060
@aitamantamang3060 3 года назад
ha ha ha la sarai ramro lageyo sabai kalakar lai dhasain ko derai derai suvha kamana xa mero tarfha bata
@nareshsoni1829
@nareshsoni1829 3 года назад
मायाँ त मायाँ नै हो गाँठे जे परे पर्ला एक लाईक हाल्दिन्छु हुरहुरे को छोरा को सपना पनि पुरा गर्दिय
@messilover5018
@messilover5018 3 года назад
साच्ची मा कसम यार म त हुरहुरे को बुढी को फ्यान नै भए
@dthapa3440
@dthapa3440 3 года назад
Hurhure hahaha 😀🤣😀😀 khatra man6 dikhtii hasauttho
@jiwansomare9492
@jiwansomare9492 2 года назад
Dherai ramro avinay sabai Jana ko, man Pareo, keep it up
@krishnashrestha7727
@krishnashrestha7727 2 года назад
Sano vaiko maya le aaja herdai xu🤗🤗yo vai dherai ramro acting grne rahexan🤗🤗
@prathivetamang8709
@prathivetamang8709 3 года назад
Daami ...daami.....daami.....lagyo..👌👌👌👌👌
@sombahadur4064
@sombahadur4064 3 года назад
धेरै राम्रो छ । सम्पुर्ण कलाकार प्रती उच्चा सम्मन गर्दा छु।
@yogengiri5422
@yogengiri5422 3 года назад
बिचरा बाबू निरास भाको थियो अनि आफ्नो माया पाय पछि कति खुसी राम्रो छ सिरियल हाल बहराइन देखि
@narayandangi511
@narayandangi511 3 года назад
कडा आयो यो episode त्😁😁😁🙏keep going
@OppoF-no6wq
@OppoF-no6wq 3 года назад
आहा बल्ल हुर हुर ले दामी निर्देशन गर्न थालेछन अब केही होला जस्तो छ्😛
@kamansinart3d958
@kamansinart3d958 3 года назад
अति राम्रो कमेडी एक्सन सहित।
@sasmilpunmagar
@sasmilpunmagar 3 года назад
राम्रो छ
@live19193
@live19193 2 года назад
Dami xa ukus mukus
@dewadorjetamang5518
@dewadorjetamang5518 3 года назад
धेरै राम्रो लाग्यो असङा अङि हरु पनि अउनु भको रहेछ धेरै खुशी लकेउा
@माम्बातामाङ्ग
हुर हुर दादा को फ्यन जाती यता हजिर हुनु है
@yogenphokhrel2118
@yogenphokhrel2118 2 года назад
Sarai ramro samaya nikalnu garox ho nachutaune Comedy Serial real story x so sweets
@chandrika5622
@chandrika5622 3 года назад
Yo t eakdam dami lagyo movie jasto vyo.
@नकुलेभकुले
@नकुलेभकुले 3 года назад
मलाईत हल मा हेरेकाे जस्तो लागे फाईट भयर हाेला 42 मिनेट गाेयाेकाे थानै भयाेन 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️❤️👌👌👌
@santabahadurnapit4582
@santabahadurnapit4582 2 года назад
Sabai vanda ramro part
@realsrijan
@realsrijan 3 года назад
आजको episode मा त नेपाली फिल्म र south indian movie को भन्दा नि खतरनाक action हेर्न पाइयो त 😁😁
@kopilathapa6904
@kopilathapa6904 3 года назад
I’m tight
@vegancakewithdev100
@vegancakewithdev100 3 года назад
Ho Tani sir
@krishnashrestha7727
@krishnashrestha7727 2 года назад
Um k hai ksm k yo sano vai thulo vyo vne dhurmus dai lai ni jitxa🤗🤗
@rojitdhakal3878
@rojitdhakal3878 2 года назад
.mm.m... ..... .... ..... . .. .. . .. .. .. ... ... . ... . .... . . .. . .. . . .. . . . . . ... . . .. . . ... .... . . . . . . .. ... ... . . . . . . . . . .. . . . . . . . . . . . .. .. . . .. . . . .. .. . . .. . . . . . . . . . . . . . . ... . . . . . . . . . . . . . .. .. . . . . . . . .. .. .. .. . . . . . . . . . . ... . . . ... . . . .. . . , . . .. .. . .. . . . . . . . . . . . . . . . . . . . . . . ... . . . .. . . . . ... .. .. . .. . . . .. . .. . . .. . . . . . . . . . . .. . . . . . . . . . . . . . . . . . . . . . . . ... .. .. ... . . . . . .. . . . . . . . . . . . . . . . . . . . . . . . . .. .... . . .. . . . . . . .. . . . . . . . . ... . . . . .. . . . . . . . . . .. . . . . . .. .
@rojitdhakal3878
@rojitdhakal3878 2 года назад
@@saraswotilama3402 .. . . . . . . . .. . . . . .. .. . . . . . . . . . . . . . . . . . . . . . . .. . . . . , . .. . . . . . . .. . . .. ... . . . .. . . .. . .. . . . . .. . . . . . . . .. . . . . . . . . .. . .. . .. .. . . . . . . . .. . . . . . . . . . . .... . . . .... . . . . . . . .. . ... . . . . . . . . . . . . . . .. . . .. .. ... . . .. . .. . . . . . . . . . . . . . . . .. . .. . ... . . . . . . . . . . . .... . .. . . .
@samirasamba3282
@samirasamba3282 3 года назад
Sarai ramro siriyal Aarko episod parkhaima ma .
@bairagikamal1048
@bairagikamal1048 3 года назад
माङ्ने बुढाको लेखन रहेछ अत्यन्तै राम्रो लाग्यो चलचित्र जस्तै लाग्यो अब माग्ने बुढा लाई नि ल्याउनु पर्यो हुरहुर ।
Далее
КОТЯТА НАУЧИЛИСЬ ГОВОРИТЬ#cat
00:13
КОТЯТА НАУЧИЛИСЬ ГОВОРИТЬ#cat
00:13