किरात वाम्बुले राई जातिको महान् चाड ढ्वाङ्कुमोको अवसरमा वाम्बुले राई समाज, नेपाल (वाम्रास) जिल्ला कार्यसमिति सुनसरीले आयोजना गरेको समारोहलाई मिहिनेतपूर्व भिडियो निर्माण गरी किराती लोकपरम्परालाई उजागर गरिदिनु भएकोमा युटुबर मित्र हर्कराज कुलुङ तथा पूर्वी भिलेज एचआरकेलाई हार्दिक धन्यवाद छ । नेपाली संस्कृतिको प्रवद्र्धनमा निरन्तर जुटिरहनोस् शुभकामना छ ।