कलाकार साथिहरुमा मेराे अघात मायाँ तथा मिठाे ,मिठू संझना !! मैले मेराे लिष्ट बनाएर यहाँ हरुकाे गितहरु लाई सुन्दै र सुनाउँदै गरेकाेमा गलत हुन पुगे क्षमा माग्छु, र सल्लाह काे अपेक्षा राख्दछु 🌹🙏🙏🌹
यो गित म १२ १३ बर्षको हुँदा खुबै प्रचलित थियो , काम गर्दै गाउने गित झन्डै झन्डै लोपो हुन् लागेको छ | यश गीतको जगेर्ना गर्नु सबै नेपालीको कर्तब्य हुन्छ | यो गित यु ट्युबमा सुन्न पाउदा खुसि लागेको छ तर जति तयारी गरेर गाउनु पर्ने थियो त्यो पाइएन | जसलाई यो गित गाउँन आउछ उहाहरुले बिजनेस गर्ने हिसाबले सबैले सुन्न सक्ने र क्वालिटीको हुनु अति आबश्यक छ | धन्यबाद :