नेपाल को सबै छेत्र मा इन्टरनेटको पहुँच छैन। बिदेश मा जहाँ गयो त्यहीँ WiFi अटोमेटिकली नेट आउँछ RU-vid बाट सर्च गरेपछि जे हेर्न मन लाग्यो त्यही हेर्न सकिन्छ तर RU-vid search गरेपछि गीत त भेटिन्छ अनि नेटकै समस्या। कम्तीमा videos डाउनलोड गरियो भने त मन परेको गीत सुन्न त पाइन्छ दुर्भाग्य गीत नै डाउनलोड हुदैन।के हामी नेट नभएकाले मन परेको गीत सुन्न नपाउनु। यदि company ले डाउनलोड को सुबिधा दियो भने नेट भएका ठाउँमा गीत डाउनलोड गरेर नेट उपलब्ध नभएका ठाउँमा गीत सुन्न त सकिन्छ। RU-vid को videos मा डाउनलोडको सुबिधा दिए हामी जस्ता दुरदराजमा बस्नेले पनि गीत सुन्न बाट बन्चित हुनु पर्ने थिएन कि?
डाउनलोड गर्नै नमिल्ने गरेपछी अन्लाईन सबै ठाउंमा कसरी सुन्ने!कन्जुसयाँई गरेर श्रोताले तपाईंको गित कसरी गाउगाउं बस्तिबस्ती पुग्छ!त्यसैले डाउनलोड गर्ने ब्यबस्थापन मिलाउनोस!यसैमा तपाईं र श्रोता दुबैको हित हुन्छ!