ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-y8J4RWAbwto.html 👇🌹हाम्रो दोस्रो प्रयास र सुरूवातमै🌹👇 हजुरहरु सम्पुर्णमा हार्दिक नमन ❤️हामीहरुलाइ धेरै माया गरी #TikTok मा पनी धेरै माया गरी साथ र सपोर्त गरिदिनुहुने हजुरहरु सम्पूर्णमा धेरै भन्दा धेरै आभार व्यक्त गर्दछु र मनै देखी धन्यवाद दिन चाहन्छु।आगामी दिनहरुमा पनि हजुरहरुको येस्तै माया, साथ र सुपोर्त अपेक्षा गर्दै अझ राम्रा राम्रा आफ़्नै गीत र एस्तै रमाइला रमाइला गीतहरू हजुरहरु माझ लिएर आउने बाचा गर्दछौ है । धन्यवाद र धेरै माया सबै लाई ❤️