आज सम्म सबै भिडियो हेरेर साथ दिएकै छु 🥰तर आज मन मा लाको कुरा भन्दै छु मैले भिडियो मा अली साउण्ड क्वाइल्टी लो भाको महसूस गरे है एर्फोन लाएर ८०% गर्दा नी सानो आउँछ अलि साउण्ड क्वालिटी मा नी ध्यान दिनुपर्यो केटा हरु एर्फोन एप्पल को खराब होला नसोच्नु बस इमप्रोमेन्टे गर न सल्लाह मात्र दिएको 😊भिडियो अति नै दामी छ है ब्रो हरु😍 keep going on Team triple 444🥰 ❤️