यो गितले हाम्रो देशको शिर कहिले नझुक्ने इतिहास रच्न सफल भएको छ।अनेकौं कला ,संस्कृति भेषभुषा भएको स्थान नेपाल हो भनेर प्रष्ट वर्णन गरेको छ।।🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵🇳🇵
ज्यान बिदेशमा भएनि मन देशकै जन्मभुमि मई दउडिरहन्छ हिडिरहन्छ कसैले भन्ने गर्छन् मन मात्रै भएरा क गर्नु देशको लागि केहि गर्ना सकिदैना ❤ मिस धेरै गरेको छु मेरो प्यारो जन्मभुमिको आफ्नै व्यक्तिगत समस्याको कारणले बैदेसिकरोजगारिको शिलसिलामा मलेसिया मा छु
जब रेडियो नेपाल बाट यी स्वदेश गान हरू बज्थे मन मा बेग्लै जोश आउँथ्यो देश मा राजा हुनुहुन्थ्यो अहिले सुन्न नी मन लाग्दैन किनकी राष्टियता भन्ने चिज हराएर गयो सबै विदेश जाने मात्रै छन् त्यो पुरानो विरासत फर्काउनै पर्छ
Aba..aafno mobile bata prayek Nepali le bajae ...batobhari public transport ma jhan sunne ra sunaune, ani sab nepalilae josh ra yo byawastha falna lagiparekalae sath/ haushala dine, ni.
सम्पूर्ण राष्ट्प्रेमी नेपाली साथी हरू मा न्यानो सम्झना छ हामी मरेरगएपनि हाम्रो देश अमर रहोस भन्ने भाव हरेक नेपाली को मन भित्र हुनु पर्दछ जय मातृभूमि जय नेपाल
Piyaro Sathi Haru Anaya Ramro Desh Vakti Git Pani Nikalnu Hola Hamro Sampurna Nepaliko Desh Bachi Rahos Hasi Rahos Jay Jay Nepal Jukdeene Kabeele Pani Veeru Sang Garaw Chaw Sir Sadhee Ucha Hos Hamro Good morning All Friends
जयनेपाल याे देशमा जनमे मलाई गबं लागछ, तर समाज र याे देस चलाउने हरू काे इमानदारी देस पृति गाैरब र पाैरख गनृ अझै हामिहरूले ईमानदारिकाे जग , जरूरि छ। जयदेस जयनेपाल।🇳🇵
Purkha harule sirjana gareka e geet haru sunda aananda sanga man khusi hunxa tara k garnu aja bholi ka rasta jhati neta harule garda hamra purkha harule gareklo tag ra tapase khera jala jasto bhayako chha jnnzayza Nepal....karklinarendra
धन्य छ यस्ता गितहरु सिर्जना गर्नुहुने हाम्रा पुर्खाहरु..❣️ यहि सिर्जनाहरुले गर्दा सिर उठ्छन ,देशको माया बडेर आउँछ सबैभन्दा नेपाली जनता नै माथी छन जस्तो लाग्छ💕💖💘💘 आफैमा नेपाली हुनु नै सबै भन्दा भाग्यसाली लाग्छ😍❣️💘💘
जाग,लम्क,चम्क हे नौ जवान हो। गीतका रचनाकार,संगितकार,गायककार साथै अन्य कलाकार प्रति पनि,अझै नेपाली माटोमा नेपालीहरूको छत्र,छायाँमा प्रस्ट हुने गरी गुन्जाउनका लागि सम्पूर्ण सञ्चार माध्यमहरूमा पनि विनम्र अनुरोध गर्दछु,नमस्कार!🙏🌹🏠