पहिला त वार्ड अध्यक्षलाई कारबाही गर्नुपर्छ किनभने आफ्नो वार्डको अमिनी र इन्जिनियरलाई केही थाहा नदिई प्रदेशबाट बजेट ल्याएर ग्याबिङ लगाइएको रहेछ यो वार्ड अध्यक्षहरूलाई दरो कारबाही गर्नुपर्छ
#कलैया उप महानगर पालिका को प्रशासकिय अधिकृत नाथु साह विरुद्ध #ciaanepal हेटौडा मा दुई वर्ष पहिले उज्जुरी दिए पनि कुनै कारवाही भएन अनि!!? #Belapatimai today weekly newspaper #kalaiya