Molai pani uuha ekdamai man percha. But, due to that... Ahiley queen nai chahi navanum hola. Mero thau ma miruna ji vako vaye ni tehi vannu huntyo. I am 80% sure. I am not saying all of these because, i don't like. You are wrong. I like her. I love her acting. ❤
लोकसेवा पनि दिने मन छ भन्ने निरूनाको सोच एकदम उत्कृष्ट लाग्यो , लोकसेवा मा पनि परराष्ट्र विभागमा जानुपर्यो , त्यसपछी परराष्ट्र अन्तर्गत काम गर्दै पछी राजदुत ,परराष्ट्र विज्ञको रूपमा नेपालमा योगदान गर्नु , त्यसको लागी अब पिएचडी चाही अन्तराष्ट्रीय सम्बन्छ ,राजनिती/ अर्थनिती को विषय छान्दा राम्रो । कलाकारीता चल्दै गर्छ नेपालमा कुनै कलेजमा पार्टटाईम आफ्नो विषय पढाउने काम पनि गर्दै गयो भने नेपालका एक सुन्दरी बौद्विक व्यक्तीत्व बन्ने सम्भवना देख्छु है ।
मिरुनाकाे बुवा र म एउटै स्कुल पढेकाे एउटै गाउबासि भतिजी या त भान्जिले राम्रो काम गरिराको छ र अझ धेरै प्रगति होस शुभकामना तर कुनै पनि लाजमर्दो सिन र लाजमर्दो कपडा लाएर फेसन चाहिँ नगर अहिले जति माया र इज्जत पाको छाै त्यो माया त्यो सम्मान दोबारा पाउन सकिन्न सबै कलाकार र दर्सकहरुलाइ सम्मान गर्नु director,producer,सिनियर जुनियर कलाकार सबैलाई सम्मान गर्नु सन्स्कारी हुनु किन कि तिमिले काम गर्ने फिल्ड नै cotton जस्तो soft भएर काम गर्नुपर्ने हुन्छ शुभकामना।
Miruna is very talented and intelligent actress. I’m glad people recognized her work which are both critically acclaimed and hit at box office earnings.
Very intellectual and talented actress. I would like to see her an ambassador of Nepal to powerful countries like UK, USA, Australia, Japan or Korea. Wish you all the best ahead.
Yes, Miruna's interviews are always intellectual, balanced, sensible and down to earth. I am very much impressed by her level of Nepali speaking with minimal use of English.
जारी फिल्म एकदम उत्कृष्ट फिल्म।जति तारिफ गरे पनि कम हुन्छ।सम्पूर्ण जारी टिमलाई धेरै धन्यवाद एती राम्रो कथा संस्कृति विशेष नारी लाई फोकस गरेर इज्जत दिनुभएको मा🙏🙏बधाई अनि अझै सफलता को सुभकामना जय जारी❤️❤️❤️🙏🇳🇵
As you have got lot on your plate,you must walk on eggshell Miruna.Being your well-wisher,I'd like to suggest you to focus on quality rather than quantity. Best wishes Miruna❤❤
तपाईहरू एकआपसको सम्बन्ध जे जस्तो भएपनि । बिश्वजीले मिरूनाजी लाई गर्नु भएको सम्बोधन अलिक weired feeling भयो । कृपया फरमल भएरै प्रस्तुत हनुहोला आगामी interviewहरूमा । मेरो व्यक्तिगत बिचार हो । किनभने वहाँ त; जे भए पनि हाम्रो त हिरोईन हो नी । तेसरी सम्बोधन हुँदा अपठेरो महसुस हुँदो रहेछ । एउटा प्रसंसक (fan) भएको नाताले मैले आफ्नो मनोदशा व्यक्त गरेको, कपया माफ गर्नु होला ।
Good morning to both of u.i spend whole time in morning walk listening your podcast it was great morning walk.meruna bahini ko boli sunera dhairai ramailo laagyo.she was a very polite n very simplicity that was touch me.i listen one podcast every morning walk.thank u both u n keep it up.