Тёмный

Nepali Serial Juthe (जुठे) Episode 126 || Oct 18 - 2023 By Raju Poudel, Marichman Shrestha 

OSR Digital
Подписаться 9 млн
Просмотров 2,4 млн
50% 1

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@babukausal2078
@babukausal2078 Год назад
कतार देखि जुठे सिरियल हेर्ने जतिले यता हाजिर गरम🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️
@lilaprasadbishwokarma8819
@lilaprasadbishwokarma8819 Год назад
जुठे सिरियल लाई माया गर्ने सम्पूर्ण यता हाजिर हुनु ल।❤❤❤
@sujanlama5852
@sujanlama5852 Год назад
अब जुत्ता बनाउने को नि रोल भयो भनि झन राम्रो हुनि थियो होला कि ❤ को को सहमत हुनुहुन्छ यो कुरा मा हाजिर हुम त सहमत हुनि महानुभाब हरु❤
@nirojrowudy3015
@nirojrowudy3015 Год назад
यो सिरियल ले समाज र ब्याक्तीमा परिवर्तन चाहिँ कति ल्यायो होला है,😊😊
@upendrabhattarai6058
@upendrabhattarai6058 Год назад
आज दसैँ मनाउँदा जिम्बुबाल को दसा देखियो ।😅😅😅 । कहानी अती राम्रो छ । यस्तै राम्रो हुँदै जाओस भन्ने आशा मा छु साथै अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉
@ChakraBhandari
@ChakraBhandari Год назад
म जस्तै जुठे नछुटाई हेर्ने जति यता हाजिर
@gangasubedi5612
@gangasubedi5612 Год назад
यो खिम्ते बुढो जिम्मलेको पुछर समायर हीड्न पायछ श्रीधरे को चुरि खुरि बल्लतल्ल सेखि झरेछ आहाँ कति रमाईलो लाग्यो है 😊😮😊😮 बीचरि काईलि को सपो पो बोल्दो रेछ श्रीधरे त ठीक पर्यो जिम्ले लाई खिस्स पारिदीयो 😂😂😂😂😊😮
@SumanBohora-ky2op
@SumanBohora-ky2op Год назад
जुठे सिरियल भाग 1 देखी भाग 125 सम्म नछुटाई हेर्ने जति यता हाजिर हुम त❤❤
@kiranpariyar1253
@kiranpariyar1253 Год назад
Malai yakdamai man parne sereal
@JagatRashali
@JagatRashali Год назад
Hunax
@samirasamba3282
@samirasamba3282 Год назад
Maile pani heriraxu😊
@parbatichoudhary5661
@parbatichoudhary5661 Год назад
Mero favorit sriayal ho
@manuthapa7889
@manuthapa7889 Год назад
के हेर्निलाई चाहिँ पुरस्कार छ कि के हो
@SameerPaudelyrp
@SameerPaudelyrp Год назад
जुठे नाटक हेरिरहनु भयका सबैलाई दशैको शुभकामना
@SameerPaudelyrp
@SameerPaudelyrp Год назад
समाजका घटनालाई अति राम्रो तरिकाले प्रस्तुत गरिरहेको नाटक जुठे मन पर्ने जति हाजिर गरुम त
@umeshrai5483
@umeshrai5483 Год назад
मिलेर काम गर्दा आहा कति राम्रो टेलीफिल्म बनेको। यसरी नै राजु मास्टर र बल्छी मिलेर हल्का रमाइलो मा पनि सङ्गै हुनुपर्यो। साचै राम्रो जुठे । बडादशै २०८० को हार्दिक मंगलमय शुभकामना ।
@amritthapa-d3f
@amritthapa-d3f Год назад
जुठेले सुखा पाकाे हेरना मन छ ❤❤
@amitgurung9701
@amitgurung9701 Год назад
जुथे ले सुख पाउने आशा आशै मा मेरो नि खैके खै के
@dudhrajshah876
@dudhrajshah876 Год назад
जुठे धनी भयको हर्नै ककस्लाइ मन छ यता हाजिर हुम्त.।🙏🙏🇳🇵🇳🇵🎊🎉
@Surendradangi341
@Surendradangi341 Год назад
Lahure सागर दाइ आउदा कोको खुसी हुनुहुन्छ ।।
@bhimsapkota6308
@bhimsapkota6308 Год назад
साबित्री
@sagarpaudel5321
@sagarpaudel5321 Год назад
विजयादशमी २०८० को हार्दिक मङ्गलमय शुभकामना 🎉🎉🎉🎉🎉सम्पूर्ण नेपालीजन हरुमा
@rmgr5684
@rmgr5684 Год назад
म जस्तै यसपालीको दशैमा घर जान नपाउने को को हुनुहुन्छ होला यता हाजिर गरम
@bharatkc7041
@bharatkc7041 Год назад
Ma pani xu hai
@Anishakarki1234
@Anishakarki1234 Год назад
Me😢
@beekibuddhi
@beekibuddhi Год назад
Me also 😂😂
@premtamang5103
@premtamang5103 Год назад
Ma pani ho
@anjullamsal8565
@anjullamsal8565 Год назад
Hoty
@asmitalama2337
@asmitalama2337 Год назад
💕💕🇳🇵🐝:जिन्दगी 💘पहिलो👍खुसि💜 👍ले लियर आयो 👍यति दामी साथिहरु पायको छु🌹 विजया दशमी २०८० सालको पावन अवसरमा देश तथा विदेशमा रह
@krishnaharishrestha6943
@krishnaharishrestha6943 Год назад
सम्पूर्ण जुठे टिमलाई बडा दशैकाे हार्दिक मंगलमय शुभकामना 🙏🌹🌷🇳🇵🙏
@sagargautam8193
@sagargautam8193 Год назад
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल जुठे सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहारको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
@bishalsirmali8268
@bishalsirmali8268 Год назад
❤❤❤
@analoggaming954
@analoggaming954 Год назад
I am big fane from butwal
@menakapoudel3278
@menakapoudel3278 Год назад
❤❤❤❤❤
@sujansujan-6pw
@sujansujan-6pw Год назад
Umm
@RaBiNofficial295
@RaBiNofficial295 Год назад
Thanku so mouch hancy boy
@NandaNanda-cd7jd
@NandaNanda-cd7jd Год назад
जुठे टिमलाई बिजया दशामिको शुभ कामना छ ।सागर घर आएकोमा खुसि लाग्यो । ❤❤❤❤
@ramkhatri-mx3my
@ramkhatri-mx3my Год назад
Namaskar ma ram khatri Sampurna nepali daju bhai tagha didi baini aama buwa istamitra sathi bhai aafanta Jan haruma mero tarfa bat bijaya Dasami ko hardik hardik suvakamana xa ra aajako juthe kasto lagyo comment baksma pirtikreya Dina navulnu hola dhanyabad
@bhuwanawasthi6385
@bhuwanawasthi6385 Год назад
यो सिरियल धेरै मन पर्छ यो सिरियल मा केई पात्र को रूप मा अभिनय गर्न मन छ ❤🎉
@Santoshk12
@Santoshk12 Год назад
जुठे भाग देखि न छुताइ हेर्न जति यता हाजिर हुने त साथिहरु कति जना रैछन हेरम
@drabindrabin2464
@drabindrabin2464 Год назад
आज सम्म सिरियल चै यहि जुठे मात्र मन पर्छ साच्चै भनेको ❤
@Anuchan1997
@Anuchan1997 Год назад
नेपालि सिरियल मध्य सबै भन्दा उत्कृष्ट हो।🎉
@DikBhadur-hp1jf
@DikBhadur-hp1jf Год назад
मैले पनि यो जुठे 1 देखी कुनै भाग पनि छुटाको छैन मलाई यक धम राम्रो लाग्छ
@rabisilwalisking4576
@rabisilwalisking4576 Год назад
जुठे टिम अनि जुठे जत्ति ले हेर्नु भाको छु उहाहरु लाई 2080 दसै को सुभकामना छु म छितिज पारी दुवै बाट सदेइ हेर्छु 🤗🤗🤗❤️❤️❤️🇳🇵
@bishalsirmali8268
@bishalsirmali8268 Год назад
नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको शुभकामना व्यक्त गर्दछु ❣️
@LilBhahadur-g5g
@LilBhahadur-g5g Год назад
सबै आफूलाई चाहिने सामान त झोला मा हालेर बिदेश हिँडेको थिए तर दशै तिहार झोलामा हाल्नै भुलेछु हजूर हरु पनि मैले जस्तै झोला मा दशैं तिहार हाल्न भुलेको जति यता हाजिर हुनु ❤❤❤❤❤❤
@taraprakasholi2043
@taraprakasholi2043 Год назад
कति साह्रै रमाइलो ,मार्मिक कथा बस्तु ❤❤❤
@dipakpariyar7548
@dipakpariyar7548 Год назад
Yo ❤❤❤ juthe sireal ta Sarai man parx 🙏🙏🙏🙏🥰🥰🥰👍👍👍 dharai ramro x
@Kumarkarkiofficial
@Kumarkarkiofficial Год назад
*नेपाली कलालाई विश्व सामु पुर्याउन यस siryal ले खेलेको भूमिका लाई मेरो ऋदय देखनै सलामी 🙏 छ , साथै आउँदै गरेको वडादशैँको सम्पूर्णमा हार्दिक मङ्गलमय हार्दिक मङ्गलमय शुभकामना 🎉*
@akashphaujamagar5417
@akashphaujamagar5417 Год назад
मलाइत आज भोलि चाउरे दाइको यक्टिङ सारै मन्पर्न थालेको छ ❤❤
@khadgarairai5935
@khadgarairai5935 Год назад
बिजय दशमीको शुखत उपलक्ष्यमा यो सिरियल मा खेल्नु हुने सम्पुर्ण टिम मा दिर्घायुको कामना छ सिरियल मा कथाले मागे अनुसार एक दम राम्रो छ हजुर हजुर हरु सम्पुर्ण मा लाखौ लाख हार्दिक शुभकामना छ
@Saraswotijoshi
@Saraswotijoshi Год назад
मुरलीधरले मुखले रामराम अनि पछाडि चाँहि जिम्मालसँग गरेको लडाइँ मन पर्ने जति यता हाजिर हुम त लु ।
@ritathapa2658
@ritathapa2658 Год назад
जुठे सिरियलकाे सम्पूर्ण कलाकार टिमलाई बिजया दशमिकाे हार्दिक मङ्गलमय शुभकामना ❤️❤️
@ramgiri7099
@ramgiri7099 Год назад
राम्रो छ हो
@samirsunarsunar359
@samirsunarsunar359 Год назад
बिजय दशमी हार्दिक मङ्गलमय शुभकामना जुठे सिरियलका सम्पूर्ण कलाकारहरुलाइ🙏 बिचरा गरिबहरुलाइ दशै दशा भनेर आएछ जुठेका आमा छाेरालाइ हेरत।जिम्बलले धर्ती छाेडने भन्थे साच्चिकै धर्ती छाेडेजस्ताे छ🙏🙏🙏❤️❤️
@ramchandrakhadka2013
@ramchandrakhadka2013 Год назад
हामी बिदेसिलाइ के को दसै के को तिहार ।बिहान उठ्यो डिउटी हिड्यो।तनाव छनी 😢😢😢😢😢😢
@SumanBohora-ky2op
@SumanBohora-ky2op Год назад
समाजमा हुने यथार्त घटनालाई चित्रण गर्दे आएको यस जुठे सिरियलले महत्वपूर्ण भुमिका खेलेको छ❤ देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली लाई विजयदशमी तथा शुभदिपावलीको मंगलमय शुभकामना🥀💞💞
@GopalRaee
@GopalRaee Год назад
L😂
@ombhujel7358
@ombhujel7358 Год назад
निकै अर्गानिक सिरियल । धेरै राम्रो लाग्यो र समय सान्दर्भिक मज्जा आयो सुभकामना सम्पुर्ण टिम लाइ मनै देखि 🙏🙏🇳🇵🇳🇵
@vhusanspkota5279
@vhusanspkota5279 Год назад
Ma panii xu jhuthe ko fan❤
@samiya3098
@samiya3098 Год назад
विजय दशमीको तथा शुभ दिपावलीको शुभकामना व्यक्त गर्दछु जुठे सम्पुर्ण टिम हरुमा ,🎉🎉🎉❤❤❤
@yogeshadhikari5640
@yogeshadhikari5640 Год назад
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ यो सिरेल
@bhimbahadur1026
@bhimbahadur1026 Год назад
My favourite serial ❤❤❤🎉🎉🎉
@PachpokhariGk
@PachpokhariGk Год назад
2080 सालको विजया दशमीको पावन अबसरमा सबैभन्दा जुठे र गोथे लगायत सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ धन्यवाद
@AmritaGhimire-sf2wk
@AmritaGhimire-sf2wk Год назад
my ❤❤❤favorte serial💖💖💖juthe beat weshes all of🙏🙏🙏you🌹🌹🌹🌹
@PadamBahadur-g6i
@PadamBahadur-g6i Год назад
म पनि हाे हजुर न छुटाई हेर्ने म लाई धेरै धेरै मन पर्छ मेरो भाग १काठमान्डाै मा हेरेको आज २ बर्ष भयाे अहिले खाडिमा छु मन बुझाउने बाटाे हाे याे सिरियल धेरै धेरै शुभकामना 🎉🎉अझै अघि बढेर जाआेस 🙏🙏🙏🙏🙏🙏🙏
@krivlog2659
@krivlog2659 Год назад
धेरै राम्रो लागो र बिदेश मा भए पनि episode 0 भाट नछुटाइ हेरेको छु धेरै धेरै सुबकामाना र दशै को पनि subakamana love you
@raiishu5051
@raiishu5051 Год назад
My best serial 🎉🎉 happy dasain all ❤
@KirtangurungKirtan
@KirtangurungKirtan Год назад
yo sirala ko gota ko abina mana paraxa
@manbhadurbalal4345
@manbhadurbalal4345 11 месяцев назад
जुठे सिरियलका सम्पुर्ण परिबार मा बिजया दसमीको शुभकामना
@liladahal9528
@liladahal9528 Год назад
मज्जा अायाे हेरन 😂😂😂❤❤
@jayabahadur3778
@jayabahadur3778 Год назад
यो सिरियल 3 घण्टा जति भएनी हुने अर्को भाग कहिले आउला भन्ने मन् भइरहेको छ❤❤❤❤
@prakashbk2458
@prakashbk2458 Год назад
सिरियल हेर्न खोजेको होकि फिलिम 😂😂
@subashsherstha1474
@subashsherstha1474 Год назад
Aaha,kati ramro serial banayeko ho ni ramro hai❤❤
@AbisekY
@AbisekY Год назад
‌हाम्रा देस बीदेस बाट जुठे सीरियल 🙏 हेरी राक्नु भाछ उहाको परीवार लाइ उतर उतर प्रगतिको कामना सहीद बिजयादशमी हार्दिक मंगलमय शुभकामना छ 🎉जुठे परीवार लाइ आगामी दिनमा पनि यस्तै माया पाऊस शुभकामना छ 🌸🇳🇵
@Manoj_kc_official
@Manoj_kc_official Год назад
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
@bishallama6505
@bishallama6505 Год назад
तामाङ फिल्म धेरै यो फिल्म म जति अरु म रुयको थिएन धेरै मान छुयो यो फिल्म ले तामाङ फिल्म नि यति धेरै राम्रो बनेको म खुसी पनि छु😢😢😢😢😢😢😢
@milanrana4473
@milanrana4473 Год назад
वडादशैको शुभकामना 🎉🎉🎉❤
@demlalbhandari1916
@demlalbhandari1916 Год назад
ईन्डियन आर्मी ले ड्रेसलगयर नेपाली भुमिमा आयको ले देख्दा राम्रो होला तर यसले राम्रो संदेश दिदैन मित्रहरु
@shivaramsharma8768
@shivaramsharma8768 Год назад
My favorite serial juthe ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@GaneshSen-um8yc
@GaneshSen-um8yc Год назад
Juthe Serial Maile Niranter herdai Aayako xu malai Ashadhai man parxa juthe serial
@abtabansari351
@abtabansari351 Год назад
Wao dharai ramro jhutai dai I like it this episode lot's of love from Madhuwan ❤❤
@rabibahadur3266
@rabibahadur3266 Год назад
सम्पूर्ण जुठे टिमलाई बडा दशैकाे शुभकामना छ🙏❤️
@AaratiMagar567
@AaratiMagar567 Год назад
Aamale sabitriko bachha mardeko kura sagarlai vnnu prx🙏🙏🙏plz
@LalitaMagar-d7d
@LalitaMagar-d7d Год назад
Wow my favourite serial 🙏🙏♥️
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Год назад
जुनकिरीले आफनो मायाको कस्तो छ बानि ब्यहोरा थाहा हुनुपर्ने होनि ।बिचरा निद्रोष जुठे । साबित्री र सागर जिको दरो भुइचालो जानि भयो आज त।
@shirjanalama1805
@shirjanalama1805 Год назад
😂अब चै जिम्वाल बनाउदो को दिन सके जस्तो छ है hjr बिचरा जिम्वाल 😊😊 यो सियारेल अतिनै मन पर्छ र यो सियारेल का संपूर्ण टीम लाई सफलता को सुभकामा ना साथै happy dasin pni 👌👌🤗🤗🙏🙏
@kumarthapa331
@kumarthapa331 Год назад
Dami dami yo siriyal badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
@Muskanvlogs_12
@Muskanvlogs_12 Год назад
अरु त तेस्तै हो ।जुठे हेर्न चाहिँ एक हप्ता कुर्ने गर्छु ।चाडै नै जुनकीरी को बिहे जुठे सङ्ग होस ।
@shushminatimalsina1050
@shushminatimalsina1050 Год назад
My favourite ❤
@SankharRamdam
@SankharRamdam Год назад
हामी pardeshi लाई sarai रमाइलो लग्यो ❤❤❤❤
@ramkunwar1677
@ramkunwar1677 Год назад
My favorite😍🥀
@nabinbishwokarma4630
@nabinbishwokarma4630 Год назад
आज को भाग ले हामी परदेशी लाई सारै रुवायो🎉🎉 खुसी लाग्छ जुठे आउँदा अनि सागर दाई जाँदा खेरी सावित्री भाउजु लाई नी लिएर जानु ल सारै दुःख पाउनु भो🎉🎉 अनि सफलता को suv kamana सम्पुर्ण टीम लाई
@AnilRana-bj2sf
@AnilRana-bj2sf Год назад
My favorite sireal❤
@MenukBan
@MenukBan Год назад
धेरै राम्रो छ अाउदै गरेकाे बिजए दसमीकाे सुभ कामनाछ सपुन दसक हरुमा मेराे❤❤❤
@santoshkhanalvlogs2057
@santoshkhanalvlogs2057 Год назад
Juthe la Naya teshit lagau da khusi hune ko ko hunu hunxa yata hajir hum ta 🤗🤗 happy dashin to all nepali people ghati heri had nilnu dashin Kasai ko daca. Na Banos ❤🙏🙏
@amiineupane7486
@amiineupane7486 Год назад
Yakdam man parni serial ❤❤❤
@analoggaming954
@analoggaming954 Год назад
Nice video 🙌🙌🙌
@ctrmagar7046
@ctrmagar7046 Год назад
Murali kakako lastko acting Kati ramro aajako😂😂😂❤❤
@AushmaTamang-si5rh
@AushmaTamang-si5rh Год назад
Juthe is gonna be intresting day by day we are very happy to watching this serial and today's once again Jimbal baa was down fall at road extremely injured and I would like to say thank you sirdar young brother nice job this is called karma 😙😙❤
@samirrana2030
@samirrana2030 Год назад
को आयो फेरि खोइरे भाषा ठोक्दै
@AushmaTamang-si5rh
@AushmaTamang-si5rh Год назад
Tero baap vai
@samirrana2030
@samirrana2030 Год назад
@@AushmaTamang-si5rh जातै जनाइस जाठा टोर्पे
@AushmaTamang-si5rh
@AushmaTamang-si5rh Год назад
Haha fuche kolle chai janai racha
@bharatchaulagain8410
@bharatchaulagain8410 Год назад
मन छुने भाग रहेछ गरिबकाे दश‌ै यसरी जान्छ
@MaGar-LakshirampuN
@MaGar-LakshirampuN Год назад
Thank you all for your hara work .l enjoyed ❤❤❤ happy dashain to all
@dildeubabogati6871
@dildeubabogati6871 Год назад
❤बिजया दसमिको शुभकामना 🎉🎉छ सबैलाई 🎉🎉🎉
@bhawanikhadka4519
@bhawanikhadka4519 Год назад
Thank you all for your hard work.I enjoyed ❤❤❤ Happy Dashain to all🎉🎉🎉
@tikaramk.c7814
@tikaramk.c7814 Год назад
Happy dashai
@samikxyarai143
@samikxyarai143 Год назад
हामी परदेश मा हुनेलाई त दसैं आउँदा त्यसै रुन पर्छ झन् यो सिरेल ले त रुवाउन रुवाउछ बरै😢😢😢
@amritbhattrai6936
@amritbhattrai6936 Год назад
Good vido ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@parupokhrel5324
@parupokhrel5324 Год назад
गौरि सबै भन्दा मन पर्छ यो सिरियल मा मलाई त
@padangrajawasthi8202
@padangrajawasthi8202 9 месяцев назад
मन छुयो साचिकै जिवन को भोगाई समेटेको ❤❤
@sundarpokharel5166
@sundarpokharel5166 Год назад
यो सिरियल म जति मन पराउने को को हुनुहुन्छ
@nirajuperkoti8505
@nirajuperkoti8505 Год назад
गरिवकाे दशै देखेर मेराे जिवनमा घटेको यथार्थ घटना हाे , कसैकाे लागि याे कथा हाेला , तर मेराे जिवनमा यथार्थ घटेको घटना मा आधारित कथा बस्थु ले साच्चै मन रुवायाे
@yogendrasimkhada7851
@yogendrasimkhada7851 Год назад
जुठे सिरियल हेरेपछि अरु सिरियल त खल्लो लग्न थाल्यो ।।।।
@narayanb.k3256
@narayanb.k3256 Год назад
अति राम्रो कथा बस्तुछ आशा छ, यसले अरु सयौ भाग जन्माउनेछ ।
@bishalrai8416
@bishalrai8416 Год назад
आउने दसैं को सबै जनालाई दसभारी सुभकामना सबै जनालाई❤❤
@sitabaraili3531
@sitabaraili3531 Год назад
जस्ले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँ परिवारलाई दुर्गा भवानीको आशिर्बाद रहिरहोस् ♥️♥️🪔🪔
@ParbatiTamang-g5b
@ParbatiTamang-g5b Год назад
Sampurna jutye timlai aaudai gareko bijay Dasami tatha dipawaliko suvakamana🎉🎉🎉
@prakashmainali4102
@prakashmainali4102 Год назад
Dherai ramro xa juthe sirel bijay dasamiko upalakxema sampurna ma hardik mangal maya shubhakamana bekta garda xu
@rajustha4300
@rajustha4300 Год назад
१ भाग देखि १२६ भाग सम्म जुठे हेर्ने जति हाजिर हौ त 🎉🎉🎉😂😂😂
@ramparsadpoudel2182
@ramparsadpoudel2182 Год назад
सर्वप्रथम बिजया दशमी २०८० को सम्पूर्णमा नव दुर्गा भवानीले रक्षा गरुन❤❤❤❤❤जुठे सिरियल असाध्यै मन पर्छ😮😮😮सबै कलाकारहरुलाई दशैको शुभकामना 😢😢😢
@mayaacharya5868
@mayaacharya5868 Год назад
नमस्कार 🙏🙏🙏 म बाँके को कोहलपुर बाट हो बिजया दशमीको हार्दिक मंगलमय शुभकामना जुठे सिरियल परिवार लाई धेरै राम्रो छ भाग एक देखि नछुटाई हेरेको छु अझै राम्रो गदै जांनु होला हजुर हरु लाई धेरै धन्यवाद 🙏🙏🙏🙏❤❤❤❤❤❤😢😢😢😢
@sagar4458
@sagar4458 Год назад
Ma xu 🇳🇵🇳🇵🇳🇵
@JaySresta-bp5hx
@JaySresta-bp5hx Год назад
😮❤❤❤❤❤❤यो जुठे मलाई। अति मन पर्छ प्रतीत❤❤
Далее
Outsmarted 😂
00:20
Просмотров 6 млн
Kumar Sanu- 90's Superhit Songs (Top 5)
27:42
Просмотров 10 млн
Baahubali Kalakeya War Scene.
27:36
Просмотров 63 млн
Outsmarted 😂
00:20
Просмотров 6 млн