Тёмный

Nepali Serial Juthe (जुठे) Episode 139 || Jan 17 - 2024 By Raju Poudel, Marichman Shrestha 

OSR Digital
Подписаться 9 млн
Просмотров 2 млн
50% 1

Опубликовано:

 

27 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@Manoj_kc_official
@Manoj_kc_official 9 месяцев назад
जुनकिरि र जुठे को बिबाह भएको हेर्न चाहने को को हुनु हुन्छ ?❤❤🎉👍️
@yagyatamang6763
@yagyatamang6763 9 месяцев назад
🙌🙌🙌
@magarpoon5066
@magarpoon5066 9 месяцев назад
Bhe bhayo vaneta serial khatam vo nii 😂😂😂😂 bhe hunu hudaina
@Sukumaya_Tv
@Sukumaya_Tv 9 месяцев назад
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
@GobindaoliOli-12
@GobindaoliOli-12 9 месяцев назад
Haha face sukumaya😂😂😂
@Niru_Editing
@Niru_Editing 9 месяцев назад
जुठे को सुख को दिन हेर्न चाहनु हुने कोको हुनुहुन्छ यता हाजिर हुनु हैं ❤❤❤
@Manoj_kc_official
@Manoj_kc_official 9 месяцев назад
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
@amritbhujelvlog11
@amritbhujelvlog11 9 месяцев назад
नेपाली सिरियल जुठे नछुटाई हेने को को हुनुहुन्छ यता हाजिर हुम त। ❤🙏😍
@kamalakulunglucky2365
@kamalakulunglucky2365 9 месяцев назад
अत्यन्तै मन पर्ने सिरियल "जुठे"👌💜 स्वागत छ भाग 139 लाई 💐💐💐💐
@RajLimbu-mc8vq
@RajLimbu-mc8vq 9 месяцев назад
मेराे पनि बेस्ट हाे
@Prajwal_Mgr
@Prajwal_Mgr 9 месяцев назад
jhuthe सिरियल आउँदा खुशी हुनि जतिले like गरौं❤❤❤❤❤❤❤
@manuthapamagar3761
@manuthapamagar3761 9 месяцев назад
जिम्माल सायप ले भुँडी बोकाएको के पायो त खोइ त्यो दि कता छिन जान्न चाहाने जति यता हाजिर हुम त😊😊😊
@DIPESH836
@DIPESH836 8 месяцев назад
होनि हइ बेपता भइन त नि ती दिदि
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 9 месяцев назад
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
@lalitaaley3092
@lalitaaley3092 9 месяцев назад
Too good serial ....keep it up.
@BharatBohara-p8i
@BharatBohara-p8i 9 месяцев назад
भाग १ देखि भाग १३९ सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा मित्रहरू ❤❤
@hukumSawon
@hukumSawon 9 месяцев назад
मैले हेरेको छु जुठे सिरियल आय देखि अरु सिरियल कुनै हेर्न मन लाक्दैन
@SangitaBhandari-t5y
@SangitaBhandari-t5y 9 месяцев назад
Ma xu
@HarishKatuwal-rm1jx
@HarishKatuwal-rm1jx 9 месяцев назад
Maxu❤😊
@SangitaBhandari-t5y
@SangitaBhandari-t5y 9 месяцев назад
😂​@@HarishKatuwal-rm1jx
@AnushaTamang-kk2jt
@AnushaTamang-kk2jt 9 месяцев назад
Ma xu
@anitabudhathoki-hv5nu
@anitabudhathoki-hv5nu 9 месяцев назад
सम्पुर्ण नेपाली आमा बुबा दाजु भाइ तथा दिदिबहिनी हरुको मन मुटुमा बस्न सफल सिरियल ......!!!!❤❤ My favorite serial को प्रतीक्षा मा ....!!🤗😊
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 9 месяцев назад
जुठे र जुन्किरीको को बिहे भको हेर्न चाहने कोको हुनुहुन्छ ❤❤❤
@amritbhujelvlog11
@amritbhujelvlog11 9 месяцев назад
भाग १ देखि १३९ सम्म नछुटाई हुने को को हुनुहुन्छ यता हाजिर हुम त ❤🙏😍
@amritbhujelvlog11
@amritbhujelvlog11 9 месяцев назад
Love you all ❤❤
@rumiffrumiff5447
@rumiffrumiff5447 9 месяцев назад
Ma xu
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 9 месяцев назад
जुठेले सुख पाको हेर्न चाहने जति यता है ❤❤❤❤
@Bsrvlog123
@Bsrvlog123 9 месяцев назад
यो सिरियल आउदाँ खुसी हुने जति यता हाजिर हैं 🎉❤🎉❤
@kamalkhanal1583
@kamalkhanal1583 9 месяцев назад
my favourite serial
@yuvrajgrg2140
@yuvrajgrg2140 9 месяцев назад
सागर जानू भयन के पल्टन सारै नमज्जा भयो
@rajkumarlama7412
@rajkumarlama7412 9 месяцев назад
जुठे सिरियल ले कुनै कुनै भाग ले एति मन छुन्छ कि हेर्दा हेर्दै आँखा बाट आँसु खसेको पत्तोइ हुदैन ।के गर्ने हामी प्रदेसी को जीवन एस्तै छ।
@Yubi-tr3vw
@Yubi-tr3vw 9 месяцев назад
🥀🌷🌷 3:22 सिरियल एक दम राम्रो छ तर बिज्ञापन पनि धेरै छ र अनि समय छोटो भयो अलिक लामो 🌹🥀ताइम बनाउदा अति उचित हुन्थेउ भन्ने कोको हुनुहुन्छ हाजिर होउ त्🙏🙏🙏🥀🌷
@BharatBohara-p8i
@BharatBohara-p8i 9 месяцев назад
सफलताको शुभकामना छ जुठे सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤
@hiralalsharma803
@hiralalsharma803 9 месяцев назад
जूठे
@hiralalsharma803
@hiralalsharma803 9 месяцев назад
@Deekxya
@Deekxya 9 месяцев назад
88zthz❤​@@hiralalsharma803
@laxmibista6687
@laxmibista6687 9 месяцев назад
बिस्वास् घाति 🐕️🐕️🐕️🐕️🐕️😰😰😰😰😰🐕️🐕️🐕️🐕️🐕️😰😰😰😰😰
@Achhami_king
@Achhami_king 9 месяцев назад
जुठे र जूनकीरी को बिहे भएको हेर्न चाहने को को ❤❤
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 9 месяцев назад
एकदमै राम्रो सिरियल तर यो भेदभाव को अन्त्य अलिक छिटो गर्नु पर्यो ❤❤❤❤❤
@YG2334
@YG2334 9 месяцев назад
कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून् सोचे र आँटेको सबै कुरा पूरा होस...
@CrazyBhakta720
@CrazyBhakta720 9 месяцев назад
धेरै माया अनि मिठो सम्झना ❤🎉
@bomraj9250
@bomraj9250 9 месяцев назад
हामी सबैलाइ मन पर्ने टेलि श्रृंखला जुठे ❤❤❤❤❤❤
@subhashgurung6910
@subhashgurung6910 9 месяцев назад
, आहा कति राम्रो सिरेल जुठे सम्पूर्ण टिम लाई सूभकामना छ र सधै यसरिनै आईरहोस सूभकामना छ 🙏🥰🥳🤩💯📚💖💖💖💖💖💖💖💖💖🥀💐💐🥀
@chhabilalbhattarai572
@chhabilalbhattarai572 9 месяцев назад
यताका कुरा उता गराउन र हामी लाई रन भुल्ल पर्ने
@bhojrajthapaHD
@bhojrajthapaHD 9 месяцев назад
जुठे सिरियल भएन के यस्तो जम्मा ३० मिनेट हेर्दा हेर्दै अझै हेरौं जस्तो लाग्छ तर धित नै मर्दैन यसरी दर्शकलाई बे खुशी नपार्न अनुरोध छ है राजु र मरिचमान जी यो मेरो मात्र प्रतिक्रिया होइन आम दर्शकको प्रतिक्रिया हो मनन गर्न अत्यन्तै जरुरी छ । आगामी भाग लामो आओस् है ।
@Pabi333
@Pabi333 9 месяцев назад
नेपाली सिरियल जुठे नछुटाई हेर्ने र सधैँ जुठे सिरियलको प्रगति होस् भन्ने को को हुनुहुन्छ ❤❤❤❤ र जुठे सिरियलको सधैँ सफलताको शुभकामना छ ❤❤❤❤
@upendrabhattarai6058
@upendrabhattarai6058 9 месяцев назад
जुठे सिरियल लाई मान्नु पर्छ सारै राम्रो कहानी छ। जती हेरे पनि समय गएको पत्तै हुँदैन। सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉
@debendrabasnet3095
@debendrabasnet3095 9 месяцев назад
समाजको हितको लागि सामाजिक समुहको यथार्त सत्य कथा समाजलाइ शुधार्न संपुर्ण कलाकार प्रति स साम्मान ब्यक्त गर्दछु।🙏धन्यवाद।
@GMcouple7777
@GMcouple7777 9 месяцев назад
रगत चल्ने तर मान्छे चाही नचल्ने 😢😢
@Warzone646
@Warzone646 9 месяцев назад
जुठे सिरियल 1 देखि 139 भागसम्म नछुटाई हेर्ने यता हाजिर हुँम् त
@soniyabc6724
@soniyabc6724 9 месяцев назад
सागर सर कति मंहान हुनुहुन्छ आफ्नो बैनिको खुसिको लागि यो सबगर्दै हुनुहुन्छ जुनकिरी र जुठेको बिहेहुंनै पर्छ ❤❤❤❤❤❤❤
@Achhami_king
@Achhami_king 9 месяцев назад
जुठे सिरियल भाग 1 देखि नछुटाई हेर्ने को को हुनुहुन्छ ❤❤❤❤
@Valleyofmount9550
@Valleyofmount9550 9 месяцев назад
यो चाहिँ न भएको र हुँदै न हुने कथा भयो तत्कालीन समयमा जिम्माल को छोरी एउटा विश्वकर्मा को छोरा ले बारम्बार जिम्मलको छोरी लाई मन पराएको र अझै दाईले बहिनी दिने रे यति सम्मा हैन त्यो बेलामा हावा सुनेकै भरमा घर उठी बास वा गाउँ निकाला समेत हुन्थ्यो 😂
@gopaljungchand490
@gopaljungchand490 9 месяцев назад
सारै मन पर्ने सिरियल छ सम्पूर्ण कलाकार टिम लाइ हार्दिक बधाई ❤❤
@TinaGurung-n2z
@TinaGurung-n2z 9 месяцев назад
जुठे सेसिल मैले पनि सुरु देखि नै हार्दै आए को छु 🎉❤ राम्रो लाग्छ वास्तविक जीवन मा यस्ता घट्ना हरू लाई समेटेर बनाइएको seail दामी छ sompurna teams हरू लाई धरै धरै सुभकामना छ ❤❤❤🎉
@janakishrestha4530
@janakishrestha4530 9 месяцев назад
कथा बस्तु फितलो बन्दै जादैछ पहेलेको जस्तो मन पर्न छोडेको छ
@laxmibista6687
@laxmibista6687 9 месяцев назад
हो नि जिन्दगी चलाउन धन चाहियो अन्न नभई
@pawankaila3835
@pawankaila3835 9 месяцев назад
अत्यन्तै राम्रो सिरियल जुठे 🌹
@sitabaraili3531
@sitabaraili3531 9 месяцев назад
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏
@DipaShahi-qs2pu
@DipaShahi-qs2pu 9 месяцев назад
अब जुठे र जुनकिरी को बिहे भयको हेर्न म छ❤
@TinaGurung-n2z
@TinaGurung-n2z 9 месяцев назад
आउँदा खेरि कति राम्रो khuseli हुन्छ जाने बेला मा चाहिँ मनै रुहाने ❤❤❤🎉🎉
@EK_Doko_TV
@EK_Doko_TV 9 месяцев назад
जुठे सिरियल को भाग १ देखि आजको नयाँ Episode सम्म हेरेर बसिरहनु भएका देश तथा बिदेश मा रहनु हुने सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदिबहिनी हरू लाई श्री पशुपति नाथले रक्षा गरून् ❣️🔱🚩🖋️🕉️🕉️🕉️
@mayagurung321
@mayagurung321 9 месяцев назад
On 9f 5th 0
@bhimpandey4355
@bhimpandey4355 9 месяцев назад
😂
@sunilkhawash1992
@sunilkhawash1992 9 месяцев назад
मै ले हेर्दै आको भाग १ देखी यहा सामा
@Dilu_Vlog2.0
@Dilu_Vlog2.0 9 месяцев назад
When Savitri cried I felt so hurt🥺😪her acting is just natural wow❤
@cameocobra9816
@cameocobra9816 9 месяцев назад
जुठेमा जतिसुकै गोप्य ठाउमा कुरा गरे पनि कोही न कोहीले पछाडिबाट सुनेको वा हेरकै हुन्छ, अचम्म !!! :)
@birkhabasyal2245
@birkhabasyal2245 9 месяцев назад
समाजमा घटिरहेकाे यथार्त घटना लाई सिरयल मार्फत प्रकट गर्नु भयको मा यस सिरियल क सम्पुर्न कलाकार लाई धन्नेवाद❤
@ashish-babu15
@ashish-babu15 9 месяцев назад
मुरलीधरको दिमाग्लाइ मान्ने जति ले like गरौ❤
@dipikapunmagar10
@dipikapunmagar10 9 месяцев назад
धेरै राम्रो प्रस्तुति 😊
@fzre5di300
@fzre5di300 9 месяцев назад
एक दम मन पर्ने सिरेल हो जुठे तर अब जुठेले अब यसरी भएन केही गर्न पर्यो के आज आमाको आँसु देख्दा सारै मन दुख्यो अब जुठे ले हिम्मत गर्नु पर्छ 🎉🎉❤❤
@gobindathapa2049
@gobindathapa2049 9 месяцев назад
खुसी पनि र दुखी पनि सिरियल हेर्दा मन कटक्कै खान्छ जुठे सिरियलका सबै कलाकारहरुलाई सम्मान छ🙏
@DikkiTamangvlogs
@DikkiTamangvlogs 9 месяцев назад
Wednesday incomplete without juthe serial ❤️ dhara maya Sikkim India ❤❤
@amritthapa-d3f
@amritthapa-d3f 9 месяцев назад
याे मुरालि पनि कुराउटे रहिछन कहिले याताकाे कुरा उता उताकाेकुरा याता जिमाल कहिले नसुदिरिनि भयाे जुठे र जुनकिरि काे जाेडि नछुटाेस गाेठे काे याकटिन देखेरा हासाे लागछ❤❤
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 9 месяцев назад
My favourite serial ❤❤❤
@Arjun_chettri07
@Arjun_chettri07 9 месяцев назад
Juthe never disappoint every episode ☺️❤
@babubabuthapa8302
@babubabuthapa8302 9 месяцев назад
मुरेलिधर काे बेवार देख्दा कुरै बुझियन कारण केहाे किन हाेला कहिले कसित ठिक्क कहिले कसित ठिक्क चायकाे केहाे गर्नु खाेजेकाे केहाे केही बुझियन❤❤❤❤
@Yamrajofficial100
@Yamrajofficial100 9 месяцев назад
My favorite siriyal ❤❤
@amitgurung9701
@amitgurung9701 9 месяцев назад
Juthy को बिहे खाम भने को यो साल पनि तेतिकै भो
@dipikapunmagar10
@dipikapunmagar10 9 месяцев назад
यो सीरियल आउदा खुसी हुने कोको हुन्छ साथिहारू ❤😊
@Rajeshkumar159-s7i
@Rajeshkumar159-s7i 9 месяцев назад
जुठे जुनकिरि सग बिहे गरेर ठुलो हुनि पनि हैन🤗 जुनकिरि जुठे सग बिहे गरेर सानू पनि हुनि हैन🤗 सबै बराबर हो मानिस ॥ जुनकिरिको पछि लागेर हैन मेहनत गरेर अघि बड जुठे यसैले जित्छ.....
@tikag.c3963
@tikag.c3963 9 месяцев назад
My favourite sireal ❤❤❤❤❤❤
@ambarmagar4686
@ambarmagar4686 9 месяцев назад
🙏🌺🌺 नेपाली सिरयल जुठे भाग १देखि अहिले सम्म नछुटाईकन हेर्नु हुने मित्रहरु चाहिँ यता हाजिर हुम्म त र सम्पुर्ण जुठे सिरियलका टिमलाई अझै राम्रो प्रगति होस भन चाहन्छु।
@mainalichannel8857
@mainalichannel8857 9 месяцев назад
नेपालि सिरियल मछुटाइ कन हर्ने भगवान रुपि दर्सक जति एता हाजिर हुम त हजुर हरु ❤❤❤❤❤😢😢😢❤❤❤❤
@1010Sudip
@1010Sudip 9 месяцев назад
Thanks you guys for your love and support. Your Supports means a lot to me❤❤
@LilaramSharma-e1e
@LilaramSharma-e1e 9 месяцев назад
जुठेलाई लाहुर तिर लगेर बैनिलाई सम्झाय हुने
@-DEVILS-123
@-DEVILS-123 9 месяцев назад
Juthe pani bistarai dhani hudai gayako banauna paryo aba ❤
@ramkunwar1677
@ramkunwar1677 9 месяцев назад
My favorite😍🥀❤
@jibandeuti1417
@jibandeuti1417 9 месяцев назад
दामी दिन प्रतिदिन झनै उत्कृष्ट बन्दैगयको छ है यो सिरियल अझै राम्रो गर्दै जानू सम्पुर्ण टिमलाई नै सफलताको धेरै धेरै शुभकामना 👍️👌👌❤️❤️❤️
@premrajdc5256
@premrajdc5256 9 месяцев назад
जुठे सिरियल जति उत्कृष्ट अहिलेसम्म नेपाली सिरियल कुनै पनि हेरेको थिएन तर अब सागर पल्टन गए पछी चाहिँ अलि खल्लो हुने भयो ।
@tekchaudhary8376
@tekchaudhary8376 9 месяцев назад
म नछुताइ हेरेको छु। जुनकीरी र जुथे को बीहे हेर्ने ठुलो धोको छ।
@BishnupatiNathYogi
@BishnupatiNathYogi 9 месяцев назад
अलिकती भयपनी जुठेको पर्गती भयको भाग आओस❤
@Suresh-G811
@Suresh-G811 9 месяцев назад
मनै छाेयाे ❤❤❤❤❤ याे सिरिल हेर्ने जति यता हाजिरी हुनु त❤❤❤❤
@magarvai866
@magarvai866 9 месяцев назад
हजुरलाई पो धेरै बसे जस्तो लाग्छ मलाई त दुई घन्टा बसे जस्तोनी लागेन यो दशै तिहार पनि कति चाडो सकेको 😢 मेरी श्रीमतीले पनि यहि भनेको याद आउँछ धेरै धेरै सम्झना प्यारी साथै जुठे परिवार लाई शुभकामना
@Harioffical-n8y
@Harioffical-n8y 9 месяцев назад
जूनकीरी जसरी पनि जुठे को हुनुपर्छ भन्नी कति छौं खै हरु
@SbBro49
@SbBro49 9 месяцев назад
अबको शृङ्खला केही दुख लाग्दो महशुश हुने छ😢
@Dipendrabk123
@Dipendrabk123 9 месяцев назад
सागर दाइ यहाबाट नगय हुन्थ्यो भन्ने ले यता हाजिर हु है❤❤
@NirojSurkheti-k9b
@NirojSurkheti-k9b 9 месяцев назад
🙏🌺 नेपाली सिरियल जुठे नछुटाइ हेर्ने र सधै जुठे सिरियलकाे पगतिहाेस भने, यता हाजिर हाैत । सपुण टिमलाई सफलताको शुभकामना 🧡💛💚❤❤
@MankumariRimal-i7s
@MankumariRimal-i7s 9 месяцев назад
जुठे र जुनकिरि को बिहे भएको हेर्न चाहाना छ मी फेबरेट सिरियल ❤❤❤🎉🎉 भेरी नाइस 👍👍
@mailadaikovlog3139
@mailadaikovlog3139 9 месяцев назад
मुरलिको यो दोहोरो भुमिका मलाइ मन परेन किन भन्न पर्थ्यो।।।
@laxmibista6687
@laxmibista6687 9 месяцев назад
पेट भरिदैन खान बस्न मस्ति गरन पैसा चाहिन्छ के गरनु
@narayanadhikari5825
@narayanadhikari5825 9 месяцев назад
अब यो सिरियल मा जुठेको भुमिकामा जीवन इसतर उठेर जिमल कि छोरी सग बिहा हुनै पर्छ सदै तेहि जीवन इस्थर हुनु भनेको राम्रो हुदैन ।येस्मा नजर जाओस टिम्को
@thapa9659
@thapa9659 9 месяцев назад
part 1 dekhi nirantar hetdai ayeko xu
@premdeula1906
@premdeula1906 9 месяцев назад
एक दमै राम्रो सिरेल जुठे जुठेले आमालाइ धेरै दुख दिनुभो अब बिहे गर्नु
@dilmayamizar644
@dilmayamizar644 9 месяцев назад
मन पर्ने सिरियल ❤अनि मन छुने पनि😢यो मुरलिधर ले क गर्न खोजेको हो कहि कतै नराम्रो पो हुने होकि जिम्वाल को छोरा यानकी सागर दादा को पल्टन को यात्रा सफल होस र अब अर्को छुट्टी मा नजाने गरि आउनु पर्यो सागर दादा रेगुलर देख्न पाइयोस❤❤
@sarojofficial7810
@sarojofficial7810 9 месяцев назад
जुठेको फ्यान जस्तो सबै यता आउनुस है
@bijayarasali9768
@bijayarasali9768 9 месяцев назад
कति राम्रो छ है यो सिरियल❤❤❤
@user-Ganga310official
@user-Ganga310official 9 месяцев назад
यो गोठेको काका किन बौलाको फेरि😡😡😡😡😡😡जुनकीरी जुठेकै हुनुपर्छ भन्ने जति एता हाजिर हौ✋✋
@TrishnaKc-k3k
@TrishnaKc-k3k 9 месяцев назад
Lasati khuse laxa mola yo jhuta aauda😢😢😢😢😢😢😊😊
@AmmarSunar-n5q
@AmmarSunar-n5q 9 месяцев назад
जुठे र जुनकिरी को मिलन कहिले हुन्छ हेर्नु लाई धेरै एकसाइट छु हजुरहरु को अभिनय सारै राम्रो छ जुठे सिरियल को सम्पूर्ण कलाकार हरु लाई उचसमान छ अझै उत्कृस्ट प्रदर्शन हो
@balendramahatara
@balendramahatara 9 месяцев назад
जुठे सिरियल काल्पनिक भयता पनि साच्चिकै धेरै को मानब जिबन मा मेल खायको छ!
@KabitaHelmo
@KabitaHelmo 9 месяцев назад
लाउरे लाहुर जादा कति बेला आँसु जर्यो पतो नै भएना😭😭
@surendrathulungsurendrathu6598
@surendrathulungsurendrathu6598 9 месяцев назад
❤❤❤❤❤❤कविता
@Ganeshbc7890
@Ganeshbc7890 9 месяцев назад
मलाई पनि सह्रै मन पर्छ त्यही bhaya र नियमित हेर्नै गर्छु धेरै राम्रो छ सबै ले हेर्नु होला है
@manmadhuNisha
@manmadhuNisha 9 месяцев назад
नमस्कार जुठे सिरियलमा सबै जानालाइ म पनि पर्देसि भएर होला सायद जन कपडा लाएर घर आउदा अनि घर बाट पर्देस फर्कदा यहि चाड पर्बको धुन बज्छ अनि मुटु थाम्न सारै गारो हुन्छ कति अबागी छौ है हामी पर्देसि😭😭😭😭😭😭😭
@BijayKhatri1.0
@BijayKhatri1.0 9 месяцев назад
🌺❤️जुठे सिरियल धेरै भन्दा धेरै मन पराउने कोको हुनुहुन्छ।❤️🙏यता हाजिर हुनु होला है🎉🎉🎉❤️❤️🙏🙏
@vfrvcf130
@vfrvcf130 9 месяцев назад
Ati marmik sirel sadehi herni garxxu
@sundarbista483
@sundarbista483 9 месяцев назад
कैले सम्म हो यो जुठेले दुःख पाउने पापि जिम्माल भैगो अब अत्याचार पनि कतिहो
@manmadhuNisha
@manmadhuNisha 9 месяцев назад
नमस्कार जुठे सिरियलमा सबै जानालाइ सारै राम्रो सिरियल आमा भनेको आमा हो आमा यति पबित्र नाता छ त्यो चाहे सिरियलको आधारित किन नहोस आमा दर्सन किन यति रुनु हुन्छ नरुनन आमा यति राम्रो सिरियल अझै उन्न्ती पगती हुँदै जाओस सफल्ताको सुभ कामना जुठे भाइ म साउदी बाट है❤❤❤
@bishnukumarshrestha3334
@bishnukumarshrestha3334 9 месяцев назад
जुठे गाउँ छाेडि जान नसक्ने, आर्थिक उन्नति र प्रगती पनि नदेखाउने के गरेकाे हाे?
Далее