धन्य छ समय जुन अमृत गुरुङ जस्तो ब्यक्ति जन्मेको शताब्दीमा म पनि जन्मिन पुगेछु अनि त यस्तो कर्णपृय आवाज सुन्ने सौभाग्य जुर्यो। नेपथ्य ब्यान्ड होइन ब्रान्ड हो नेपालको भन्दा विमती नहोला ।त्यतिकै नेपालको उच्चस्तरीय ब्यान्ड कहलिएको होइन। यु.के को वेम्ली एरिना जस्तो गरिमामय स्टेजमा पाइला टेक्ने पहिलो नेपाली ब्यान्ड। गर्व गर्नु पर्छ तर प्रत्यक्ष हेर्ने मेसो मिलेको छैन हाल सम्म दुखको कुरो। साउन्ड बेस बबाल आको रैछ इडित नगरेको भए 👏👏