Presenting Nepali Song "Mai Nache Cham Chamti" By Nepathya only on Music Nepal official RU-vid channel.
Right for this video is provided by Music Nepal Pvt.Ltd.
Nepali Song - Mai Nache Cham Chamti
➤ Singer - Nepathya
➤ Lyrics - Nepathya
➤ Music - Nepathya
➤ Motion Graphics - Rabin Deshar
|| LYRICS ||
मैँ नाचेँ
हा पैरनमा राम्रो छोरीलाई मजेत्रो र चोली हजुर
छोरोलाई च्याट्टै शिरमा टोपी
दैवसञ्जोेग भेट भयो नाच्ने गाउने हो कि
हो झ्याउरे भाखा मादलु ताल
तालमा ताल मिलाएर नाच्दिम्न आज आँगनीमा छम्म छम्म
(मैँ नाचे छम्छम्ति त साली फन्फनी घुमेर)५
हा मानिसको जोवन पीपलुको पात जस्तो फिलिलि झरी जाने रैछ
सुन चाँदी भन्नु मात्र माया ठुलो रैछ
हो सञ्जोगको कुरा बेला र मौका पर्दाखेरी
माया लाउनु रैछ कसो गरम बरी लै
(पात खस्यो पिर्का झैँ त माया पानीको तिर्खा झैँ)५
हा झुलुक्क हेर्दा टलक्कैमा टल्की रहने हिमालबाट खोलो झर्यो बेसी सललल
नदेखे माया के हो कसो देखे माया झलमल
हो तोरीको तेल ठोरीको रेल तिम्रो हाम्रो साली
अब छैन बेला गयो अब हाम्रो दिन
सरर रेलैमा त घरजम गर्नु छ बेलैमा
(सरर रेलैमा है घरजम गर्नु छ बेलैमा)४
हा बाँचुञ्जेल रङ्ग रासी मरे माटो मुनी जीवनको भर केहि छैन
उमेर छदै मोज गर्नु बैँस छँदै चैन
हो दुई आत्माको मेल खहरेको भेल जस्तो
हुन्न साली चोखो माया लाउँदा कालले नि छुँदैन
(ढोल बज्यो कजैले त रम्दै बसौँ है मज्जैले)७
THANK YOU
#Musicnepal #Nepathya #MaiNachechamChami
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalmn
➥Circle us on G+ - plus.google.co...
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
4 окт 2024