नेपालमा केइ गर्न सकिँदैन यो सब हेर्न मात्र हो तपाईंले एउटा मेसिन लियर राख्नु पहिला मेसिन नै महँगो हुन्छ । अनि सरकारको अनेक tax लाग्छ नै फेरि राजनीतिक दलको चन्दा आतंक सुरु हुन्छ । अनि घरबेटी ले अनेक बहानामा भाडा बढाउँछ । मेसिन सधैं सारन सकिन्न कहिले बन्द कहिले हडताल कहिले बढी पहिरो लगभग 365दिन मा 150दिन त बन्द नै हुन्छं अनि कसरी मेसिन खरिड्नु फेरि कच्चा माल पनि बाहिर बाटै ल्याउने हो । कच्चा माल ल्याउँदा भन्सार र बन्दको समस्याले 6महिना मै मेसिन घाँडो हुन्छ । जय नेपाल । नेपालमा हुने फस्टाउने भनेको राजनीतिक दल मात्र हो । राजनीतिक दल खोलो कसैलाई लोभ कसैलाई डर देखायो चन्दा मागो नदिने लाई डण्डा हनो ठिक्क छ । त्यसैमा
Machine kinera matra ke garne, Jun raw materials India wata aauchha thyo business nagare hunchha, kinaki bhaeko bela raw materials aaudaina, mahinai pachhi materials ko dam badchha,
Ramroxa sir malai pani nepal aayra sano lagani bata business suru garne sochmaxu kun business garda uchit hunxa vanera sochiraxu hajurle aru pani naya naya business idea liara aaunu hola hajur prati aawarixu hal malaysia bata