Тёмный

New Demand for Mauritius 2024 | मौरिससमा बैदेशिक रोजगारको अवसर | Job Vacancies in Mauritius 

Demand Update
Подписаться 1,6 тыс.
Просмотров 4,9 тыс.
50% 1

New Demand for Mauritius 2024 | मौरिससमा बैदेशिक रोजगारको अवसर | Job Vacancies in Mauritius | Demand Update ‪@KmlEditor‬
Information:-
यो भिडियोमा मैले Mauritius को कुन कम्पनीबाट कुन कुन कामको लागि कति जनाको लागि Demand आएको छ?
यसमा Basic स्यालरी कति हुन्छ? अनि नेपालमा यो Demand चाहिँ कुन मेन पावरमा आएको छ र त्यो मेनपावरलाई कन्ट्याक्ट कसरि गर्न सकिन्छ त। यो सम्पुर्ण कुराहरूको पुरा जानकारी यो भिडियोमा तपाईहरुलाई गराएको छु। यो भिडियो लाई चाहिँ अन्तिम सम्म हेर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने अवश्य पनि च्यानललाई Subscribe गर्दिनुहोला।
साथीहरू यस RU-vid Channel मा कुनै पनि Fake Demand हरु Upload गरिदैन यस Channel मा जति पनि Demand सम्बन्धित Information Video हरु Upload हुन्छ ति सबै वैधानिक प्राप्त Man Power ले पत्रपत्रिकामा प्रकाशित गरेका मात्र Upload गरिने गरिन्छ ।
▲ धन्यवाद
साबधानी
• बैदेशिक रोजगारीका लागि आबेदन दिनु अघि बैदेशिक रोजगार बिभागको Website dofe.gov.np मा LT विवरण जाँच गर्नुहोला ।
• आवेदन दिनु अघि बाँकी कोटा बारे बुझ्नुहोला किनकि कोटा
सकिएको हुन सक्छ ।
• Manpower Company र विदेशी रोजगारदाताको स्थिति र इतिहास बारे जाँचबुझ गर्नुहोला ।
#mauritius #gulfjobsvacancies #baideshikrojgar #workingvisa #visa #kuwaitjobvacancy #demandupdate #nepaltogulf #jobvacancy #gulfkalabour #europedemand #gulfjobs #freerequirements #factoryworker #gulfjobseeker #gulfjobs2022 #mauritiusvisa #hoteljobs #unskilledworker #housekeeping
_________________________ × _________________________
Don't Forget Like, Comment, Subscribe & Share Please Support
▲ Thank's For or Watching.

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2   
@ManjuPratik
@ManjuPratik 29 дней назад
Hjr nmr rakhna milx vne rakhnuna hai
@KmlEditor
@KmlEditor 24 дня назад
@@ManjuPratik video full watch garnu hola. Number ani detail diyeko x 👍
Далее
ДОМИК ДЛЯ БЕРЕМЕННОЙ БЕЛКИ#cat
00:45