देवड़ा मा गीत भन्ने करम्मा केही केटीको दर्जा राखेर केटा पक्षले भन्नु पर्ने थियो । तर यो देवड़ा गीत को लय राम्रो भयन । यी केटा पक्ष ले भनेका गीत एकदमै गलत हुन् । कसैले पनी दर्जा राखेर गीत भन्नु पर्छ । एस्ता नराम्रा गीत भन्ने लाई कार्बाई हुनुपर्छ ।
It’s good but need more lady’s side because of that kind of song if more ladies they can reply essay it’s fun Mrs. Panshara with all ladies thanks for that great