पुर्बेली लिम्बू आयोहै देउडा गित सुन्न सेवारो ,यति राम्रो राम्रो हाम्रो देशमा गित संगीत भाषा सास्कृती छ हाम्रो नेताको कहिले ध्यान जाने? म चिन्दिन यहाँको गायक तथा कलाकार हरुलाई माफी पाउ 🙏अब हेर्ने छु र चिन्ने कोसिस गर्ने छु धन्यवाद सबै गायक गायिका तथा कलाकार हरुलाइ हृदय देखि नै सम्मान यति राम्रो गित हामी सामु पुर्याइ दिनु भयेकोमा🤞 🙏हामी नेपाली हाम्रो नेपाल✊💪💪💪
हाम्रो पहिचान, हाम्राे संस्कृति, हाम्राे मौलिकता झझल्किने उत्कृत डेउडा गीत, साह्रै मन पर्यो र 20 पटक सुने र मन आनन्दित भयाे। बधाई छ सम्पूर्ण टिमलाई मिठो कोशेली पस्किनु भएकोमा।❤
हाम्रो पश्चिम् को सान डेउडा गित सारै राम्रो बनेको छ होल यो गित का परिवार लाई बधाइ छ अझै यस्तै यस्तै प्रस्तुती हरु सुन्न पाउ सुभकामना।।म प्रदेशी तर्फबाट
खोज्दा खोज्दा बल्ल बल्ल भेटे टिकट्क मा कस्तो मन परेर युटुब मा खोजेको शीर्षक अर्को भएर नभेटेको रैछ नबुझे पनि भाका कस्तो मन पर्यो आफू पुर्बेली भएनी पश्चिमेलि गित असाधै मन पर्यो हो आहा कति मीठो ❤️❤️❤️❤️
आहा कति राम्रो डेउडा यस्तो पो हो डेउडा भनेको सून्न लाई पनि आनन्द आउने ❤ धन्यवाद छ अल टिम लाई एति राम्रो डेउडा गित सिर्र्जना गर्नो भको मां❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ग्रव लाग्छ म पश्चिमेली भएको मा यस्तै यस्तै मिठो देउडा गित ले अझ मेरो सुदुर पश्चिम चिन्दै छ र सबैले माया गर्छन् त्यसै माथि मेरो अछाम को भाई सुनिल नेपाली आहा बधाई छ बाबु सारै खुसी लाग्यो
Brilient song भाइ सुनिल तिमीलाई सानैमा देखेको देउसी भैली खेलेको बचपनदेखि तिम्रो स्वर धेरै राम्रो थियो भाइ आज आएर ठूलो भएर स्वर हेर्न पाइयो सुन्नपाइहो अतिनै राम्रो लाग्यो।बधाइछ भाइ सुनिल तिम्रो साङितिक यात्रा अझैसुखमय पर्गतिले भरिपुर्ण होस भाइ सुनिल। Love you so much bhai.❤️❤️❤️🙏🙏🙏