भौत निकोछ सफलताको धेरै- धेरै शुभकामना अंकल हरुअनि सिङ्गो टिमलाई 🎉❤ सम्पूर्ण साथी हरुले हेरेर 👍, शेयर अनि छोटो मिठो कमेन्ट गर्न नबिर्सिनुहोला🙏 जसले गर्दा तपाईं हरुको सानो सहयोग ले आगामी दिनमा नयाँ सिर्जना ल्याउनु हौसला मिल्नेछ भाइटीकाको सम्पूर्ण लाई शुभकामना Happy tihar 2081 all of You 🌹❤🎉
अहीले म मलेसिया बाट हेर्दै छु ❤याे गीत को प्रखैमा थिए तर युट्युब आज अपलोड भएछ खुशी लाग्यो सर्जक प्रति अपार माया आगामी दिन हरु मा यस्तै यस्तै मीठा मीठा सिर्जना थालनी प्रस्तुत गर्दै जानु साथै तीहर को धेरै धेरै शुभकामना 🎉🎉
हाम्रो सिङ्गो टिमको तर्फबाट सम्पूर्ण ❤प्रिय दर्शकमा नमस्कार ! तिहार विशेष यो गीत तपाईमाझ पस्केका छौ , तपाईंहरुको अमुल्य समयको प्रतिक्रियाको अपेक्षा सहित लाईक कमेन्ट सेयर र सबक्राईब पनि गरिदिनुहोला❤❤❤❤