नमस्कार इ नेपाल रोधी घर लाई माया गर्नु हुने सम्पुर्ण आदरणीय दर्शक एबम कलाकार साथी हरु हामी ले यश पटक उदायमन संघर्सरत गायक राजेन्द्र पाठक र मिना नेपाल को दोहोरी पस्किएका छौ माया गरिदिनु धन्यवाद ।
धन्यवाद गायक गायिका दुबैलाई किनभने यो गीतले हा्म्रो गाउँ घर ,मेलापात ,नेपाली सस्कृति ,परम्परा स्मरण गराउनुका साथै देशको वर्तमान अवस्थाको तस्बिर देखाउन सफल भएको छ साथै सन्देश मुलक पनि छ ।यसर्थ दुबैलाई पुनः स्यालुट ।
आजको जस्तै शब्द र स्वरले साथ दियो भने दोहोरी च्याम्पियनको टप सम्म नै देख्न पाइन्छ जस्तो लाग्यो दुबै जनाको जोडी जमेको छ सबै जनाले सपोर्त गरौं है साथीहरू 🙏🙏🙏🙏
नमस्ते गायक म बाल कुमार श्रेष्ठ हाम्रो नियमित शृङ्खला मा यस पटक मिना नेपाल राजेन्द्र पाठक बिच को मिठो दोहोरी प्रस्तुत गरेका छौ के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला।