हेरेर प्रतिक्रिया दिनुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद 🙏 हामिले सुरु गरेको नयाँ लाईभ दोहोरि हेर्नको लागि यो च्यानल पनि सस्क्राईब गर्दिनु होला । 👇 ru-vid.com/show-UCdZ1ymo1vrEW3_TJ1rpHghw
*आहा ! कति राम्रो गीत सुन्न पाइयो धेरै लामो समयपछि उत्ताउला गीत ले बजार खाएको बेला अती मिठो गीत सबै पक्ष उत्तिकै उत्कृष्ट लय स्वर शब्द संगीत भिडियो बधाई छ सम्पुर्ण टिमलाई कमेन्ट नगरि बस्नै सकिन*
कति मीठो गीत अायो भाईको,शब्द झन सँस्कृती झल्कने, कालजयी बन्ने छ भाइ,,खुशि लाग्यो।समग्रमा सबै जालेरुमालमा अभनिय गर्ने कलाकार भाई बहिनी धन्यवादका पात्र छन,धन्यवाद पनि..Miss u all soo ..
मेरो दाइ दिन मा कति पटक सुनम भन्नू त यो गीत जति सुने पनि अनि सुनाए पनि चित्तै बुज्दैन भनेको हजुरको नजिकै को भाई😍😍😍😍❤️❤️❤️❤️यो गीत लाई सेयर कम भयो कि के हो?? million views बनाउने भनेको
नमस्ते म गायक प्रेम सापकोटा सोनु, परदेशी भुमिमा रहेर पनि गीत संगीतलाई निरन्तरता दिने क्रममा मेरो आफ्नै लय तथा शब्द अनी मेरो र शान्ता सुनार बहिनिको आवाजमा रहेको बिल्कूलै नयाँ गीत जाले रुमाल गीत हेरेर प्रतिकृया दिनु होला ।सकेसम्म सेयर पनि गर्दिनुहोला है।🙏🙏
प्रेम सर अनि सान्त सुनार बहिनी लाई बधाई छ यो गित सारै राम्रो छ यस्तो गित धेरै सुनन पाउ सान्त बहिनी को स्वर धेरै धेरै राम्रो छ अनि यो गित मैले अहिले सम्म 50 भन्दा धेरै हेरि सके तर पनि मन अगाउदैन सबै टिम लाई बधाई छ म अर्जुन हाल साउदी अरब बाट
आज फेरि जाले रुमाल को याद आयो दाइ ! हिजो देखि आज सम्म पनि मेरो सारथि बनेको छ यो गित ! ! @prem sapkota sonu दाइ ! म जाले रुमाल २ चाइयो! भन्न को लागि आएको हो है ! # Part 2 कैले त ?? #@Naworaj Paudel Ghayal 😍😍