Тёмный

New Lok Dohori Song 2078/2021 - Gaaun Saharma Lamjung Darbaar - Maya Gurung & Mahendra Neupane 

Dudhpokhari Music
Подписаться 30 тыс.
Просмотров 1 млн
50% 1

Watch New Nepali Lok Dohori Song 2078/2021 Gaun Saharma Lamjung Darbaar || गाउँ सहरमा लम्जुंग दरबार By Maya Gurung & Mahendra Neupane Only on DudhPokhari Music's official RU-vid channel.
#GaaunSaharmaLamjungDarbar
#MayaGurung
#MahendraNeupane
DudhPokhari Music Present's : New Lok Dohori Song 2078/2021
-----------------------------------------------------------------------------------------
🎶 Audio Credit 🎶
Song:- Gaaun Saharma Lamjung Darbaar || गाउँ सहरमा लम्जुंग दरबार
Singer:- Maya Gurung & Mahendra Neupane
Group Vocal:- Rupi sinjali magar, Prema rana magar, Ramesh pariyar
Lyrics/Music:- Maya Gurung
Music Arranger:- Binod Bajurali
Recordist:- Gobinda Parajuli
Sound Mixing:- Khadak Bajurali
Recording Studio:- Malashree
Audio / Video:- DudhPokhari Music
🎥 Video Credit 🎥
Direction/Cinematography:- Durga Poudel
Edit/Color:- Prakash Dhamala
Mua:- Shyam malla
Drone:- Saugat Dhital
Post Production:- Adventure Entertainment
🙏 Special Thanks 🙏
Uma Gurung
Yutaman Gurung
Krishna Gurung
Surya Khadka
Tika Sanu
Shambhu Kunwar
Nalma Aama Samuha
Nalma Yuwa Club
-----------------------------------------------------------------------------------------
© & ℗ Dudhpokhari Music, 2021
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 538   
@preciousopal6582
@preciousopal6582 2 года назад
रिमेक भएपनि पुरानोभन्दा झन् मिठो सुनिएछ... मायाँ गुरुङ दिज्जुप्रति विशेष सम्मान छ 🙏
@rajkumargurung7244
@rajkumargurung7244 2 года назад
अत्यन्तै कालजय गित अब हामि ले भाबि पुस्ता लाई पुस्ता पुस्ता सम्मा यो गित सुन्ने मौका दिनुभयो। जिमल बा मा राजु गुरुङ , बासुरि मा कमल सोल्टि , मादल मा सुरेश सोल्टि , माया गुरुङ , उमा गुरुङ , महेन्द्र नेउपाने अनि सबैलाई राम्चे सेरोफेरो च्यानल को धेरै धेरै धन्यवाद। आज आएर यो गित लाई सुन्न पाउदा धेरै खुसि छु।
@debrajghartimagar3033
@debrajghartimagar3033 2 года назад
आहा कति मीठो शब्द रचना अनि स्वर मन नै भक्कानिएर आयो अब यस्ता कालजय गीत कहाँ सुन्न पाइन्छ्❣️❣️❣️🌺🌺🎊❣️
@indrashrestha6363
@indrashrestha6363 2 года назад
आहा मेरो गाउँ अनि मेरो ठाँउ लम्जुङ ❤️❤️❤️❤️धेरै राम्रो गीत ❤️❤️❤️❤️❤️👌👌👌
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 2 года назад
अत्यन्त पर्खाईमा रहेको गित.. हरेकको मन मनमा बसिसकेको गितलाई पुन समंरक्षण गर्दै भिडियो सहित बजारमा ल्याउनु भएकोमा मेरो प्रिय मित्र महेन्द्र सर र माया दिदी लाई धेरै धेरै बधाई॥
@imolive5994
@imolive5994 2 года назад
big fan surya dai
@sujan6936
@sujan6936 2 года назад
राजु परियार , माया दिदिको आवज भैदिए झन राम्रो हुने थियो
@attaatta5707
@attaatta5707 2 года назад
Xora
@sumitrakhadka8866
@sumitrakhadka8866 2 года назад
A
@basantasangam2132
@basantasangam2132 2 года назад
Nice song
@ChetanGharti
@ChetanGharti 2 года назад
आहा! साह्रै मन परेको गीत❤️सम्पूर्ण टिमलाई सफलताको शुभकामना🤟
@mongolianheart6538
@mongolianheart6538 2 года назад
माया दिदिलाइ सम्मान छ यति मीठो गीत सृजना गर्नु भएकोमा
@tekrajgurung6027
@tekrajgurung6027 2 года назад
बहुत सुनिएको गित आज हेर्न पाउँदा खुशी लाग्यो
@bishnujung2685
@bishnujung2685 2 года назад
एक्लै बस्दा कान मा एअरफोन लायेर सुन्दै गित मा भुल्दा छुट्टै आनन्द लाउने गीत ,,,,,छुट्टै मज्जा ,,,दामी,,
@shankhatv6459
@shankhatv6459 2 года назад
यो एउटा ऐतिहासिक गित हो सबैलाई शुभकामना !
@homgurung5314
@homgurung5314 2 года назад
अत्यन्तै कर्णप्रिय गित पुनर्ताजगी भएको छ। सम्पूर्ण टिमलाई नमन।
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 2 года назад
आहा कति राम्रो गित । माया दिदी को फ्यान हु उहाको स्वर सार्है मन पर्छ ।
@khadkaji5814
@khadkaji5814 2 года назад
उत्कृष्ट पुरानो सृजना उत्कृष्ट रहिरहने छ नयाँ सबै टिमलाई हार्दिक हार्दिक बधाई तथा शुभकामना********
@subodhpokharel8807
@subodhpokharel8807 2 года назад
मलाई सबैभन्दा धेरै मन पर्ने यो भाका आज फे फेरि फेरी भिडियो सहित सुन पाउँदा खुसी लाग्यो
@badakaka5374
@badakaka5374 2 года назад
आदरणीय दिदी मायाँ गुरुङ्ग, उमा गुरुङ अनि सिङ्गो गाउँशहरमा लमजुङ दरबार गित प्रति न्याय भयो है! हरेक नेपालीहरुको मन मनमा बसेको यो गित फेरि नयाँ स्वादमा पुनर्जीवित भएको छ धेरै खुशी लाग्यो।
@6monalama402
@6monalama402 2 года назад
On q11
@RanjitGurungOffical
@RanjitGurungOffical 2 года назад
म जन्मिने बेला रेडियो नेपालमा गाउनु भएको यो कालजयि गित पुन उहाँकै कोकिल कण्डबाट सुन्न पाउँदा सारै अान्नद अायो।।अादर्णिय दिग्गज अग्रज दिदी माया गुरूङ्ग उमा गुरूङ्ग दिदिलाई अथाहा माया सम्मान।।😍😍😍😍😍
@khemrajpaudel8902
@khemrajpaudel8902 2 года назад
निकै पर्खाइ मा रहेको मिठो गीत , एक इतिहास लाई पुन, उजागर गरि नया , र अमर बनाउने प्रिय मित्र महेन्द्र neupaane लगाएत जोडिने सबै सबै लाई सफलताको पुष्प गुच्छा अर्पण गर्न चाहान्छु !
@sangitasunar379
@sangitasunar379 Год назад
Dhari dhanabad Maya aamalai💝💝💝💝💝💝😍😍😍😍😍
@deepkadeepu2785
@deepkadeepu2785 2 года назад
गित भनेको यस्तो मिठो अनि लय पनि तेतिकै राम्रो
@premikarodhighar
@premikarodhighar 2 года назад
यो हो गितसंगितको सम्मान।उहि गित आज नयाँ बनाएर संरक्षणमा लाग्नुहुने प्रिय मित्र महेन्द्र न्यौपाने,आदरणीय दिदि मायाँ गुरुङलाई सम्मान ।गितको सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐💐
@binitagurung5850
@binitagurung5850 2 года назад
आहा गीतमा कति मीठो सुमधुर माया दिदी अति मीठो 😍😍
@grbrother1895
@grbrother1895 Год назад
यति मिठो लाग्यो फेरी सुन्न पाउदा ❤️ धेरै धेरै धन्यवाद संम्पूर्ण टिम अनि बिशेस धन्यवाद माया दिदि 🙏
@khesmanktamang3297
@khesmanktamang3297 2 года назад
कति मिठो स्वर कति मिठो शब्दा कति मिठो गित धेरै राम्रो भिडियो बनाएको रहेछ मनै छुयो हल कुवेत बाट हेर्दै छु🇳🇵🇳🇵♥️♥️♥️♥️
@sumitgurung7616
@sumitgurung7616 2 года назад
माया दिदीको गीत सुनेर हुर्केको मान्छे दिदीको यति मिठ्ठो स्वार लाई कदर गरेर सुनि रहेको हुन्छु खुशी लाग्यो फेरि पनि दिदीको यति राम्रो स्वार हजै पनि सुन्न लाई पाईरहोस🙏🙏 सम्मन छ सबै टिम लाई
@SagarBkOfficial1997
@SagarBkOfficial1997 2 года назад
आहा,,🎼 अत्यन्तै प्रखाईमा रहेको गीत जय गीत जय सङ्गीत… सम्पूर्ण टिम प्रती हार्दिक बधाई तथा शुभकामना 🌻🙏❤️
@user-dm4qg8hm6h
@user-dm4qg8hm6h 2 года назад
अत्यन्त सुन्दर शब्दहरु अनि उस्तै मीठो गित!❤️
@harigurung5574
@harigurung5574 2 года назад
आहा साच्चिनै पहिलेका याद वा सम्झानाहरुलाई ताजा पारिदियो यो आतिनै लोकपृय गितले
@basantathapa9594
@basantathapa9594 2 года назад
कहिल्यै पुरानो नहुने गित जुन गितमा‌ हरेक व्यक्ति समाज देश भएझै महसुस हुन्छ हिजो पनि दर्शकको मन मनमा बस्यो अझै बसोस भनेर जगाउनु भयो धन्यवाद सुभकामना
@dilkumarbudhathoki7072
@dilkumarbudhathoki7072 2 года назад
"गाउँ शहरमा लमजुङ दरबार" अर्को भाग छिट्टै ल्याउनुपर्यो जसमा आवाज राजु परियार र माया गुरुङको होस आफ्नो जन्मस्थल लमजुङको माटोको संरक्षक अग्रज कलाकारहरुको प्रस्तुती
@imolive5994
@imolive5994 2 года назад
म नि सहमत
@rajanchandthakuri3259
@rajanchandthakuri3259 2 года назад
अत्यन्तै मन छुने गित एक पटक उहि झल्को सफलताको शुभकामना सबै तिम लाइ
@prembikram4205
@prembikram4205 2 года назад
आहा कति मीठो गित ।
@ramgurung7278
@ramgurung7278 2 года назад
सम्पूर्ण पुरानो गित नया रुप दिउ पुरानो गित सदा नया होस
@aashiqchepang3314
@aashiqchepang3314 2 года назад
सारै राम्रो माैलिक गित छ धेरै बधाई छ हजुरको सब टिमलाई गित हुनु त एस्ताे हाे मलाई सारै राम्रो लायाे
@rupeshgurung4332
@rupeshgurung4332 2 года назад
अत्यन्त पर्खाईमा रहेको गित.. (गाऊॅं शहरमा लम्जुङ दरबार) हरेको मन मनमा बसिसकेको गितलाई पुन समंरक्षण गर्दै भिडियो सहित बजारमा ल्याउनु भएकोमा मेरो प्रिय मित्र महेन्द्र सर र माया दिदी लगायत सम्मपुर्ण होल टिम लाई नै धेरै धेरै बधाई॥💐💐😍😍
@bkashish1704
@bkashish1704 2 года назад
आह! अझै पनि कति सुन्दर आवाज छ आदरणीय माया गुरुङ ज्युको। अझै पुरुषमा राजु परियार ज्युको भएको भए सुन म सुगन्ध हुने थियो।
@haribhusal6759
@haribhusal6759 2 года назад
धेरै पर्खाइ पछि आयो गित सबैलाई मुरि मुरि धन्यवाद
@chandrakunwar4489
@chandrakunwar4489 2 года назад
हार्दिक बधाई छ अति मन्छूने गीत💖
@mansuntamu4835
@mansuntamu4835 2 года назад
सारै मन छुने गीत सफलता को धेरै धेरै शुभकामना 🙏🙏
@rgmvlogs8814
@rgmvlogs8814 2 года назад
अह अत्ति राम्रो गीत । गीत सुन्दै गर्दा कति खेर गाउँ घरमा पुग्यो पत्तै भएन गाउँको झल्झली याद आयो । धेरै राम्रो छ गीत यस्तो गीत कहाँ पाउँछ र आजकाल माया गुरुङ दिदी धन्यवाद यत्ति राम्रो सदाबहार गीतको लागि 🙏
@kamalrana7696
@kamalrana7696 Год назад
ऐस्ता इतिहास बोकेका लोकसंगीत लाई सदाबहार बनाउने पुराना तर लोक संगीतलाई मन पराउने मनहरुले कहिलै भूलना नस्कने गीतलाई पुन रिकॉर्डिंग गरी त्रोता माझ लेउनी सबै टीम प्रति हार्दिक धन्यवाद तथा सफलता को सुभकामना. 🙏
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 2 года назад
Wowool Best song . Love this song
@intelroshi99
@intelroshi99 2 года назад
धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई
@pheonixboy3738
@pheonixboy3738 2 года назад
आह्हा बयान गर्ने सब्द नै पाईन मेरो छिमेकी जिल्ला लमजुङ को गाउँशहर काउलेपानी म पनि गकोछु नि सारै रमाइलो छ 😍😍😍😍 जति सुन्यो उति सुनम लाग्नी
@sabitramagar6944
@sabitramagar6944 2 года назад
बधाई सम्पुर्ण टिम लाइ
@dantamu3443
@dantamu3443 2 года назад
पुरानो भका भए पनि यो कहिलै नमर्ने भका हो सारै मार्मिक सबै को मन छुने भाका माया गुरुङ को स्वर अझै पनि 16 बर्ष कै जस्तै भए को पाईन्छ माया लाई बधाई छ साथै शुभकामना गीत को टुक्का हरु पनि सारै मार्मिक छ।
@parassubedi5066
@parassubedi5066 2 года назад
आहा कति मिठो गीत ❤️
@AasishKarki
@AasishKarki Год назад
उम के मलाई पनि मन पर्यो
@prithivirajgurung3357
@prithivirajgurung3357 2 года назад
हाम्रो जमानाको सुपरहिट गीत आज पनि उत्तिकै मिठो
@anilramtel9281
@anilramtel9281 2 года назад
अाहा कति मिठो गीत 👏👏💓💓
@guidenorbu6084
@guidenorbu6084 2 года назад
LOVED this Song!!! Respect to all!!
@jibanthapa1984
@jibanthapa1984 2 года назад
धेरै पुरानो गित फेरि नयाँ रुप मा सुन्ना पयो धेरै खुसी लग्यो माया दिदी ❤️❤️❤️❤️🙏🙏🙏
@krishnaojha735
@krishnaojha735 2 года назад
निकै मार्मिक गित
@hariaryal137
@hariaryal137 2 года назад
मायालाई दिनेथिय फूलजस्तो जोबन भै सक्यो मेरो घरबार कति मिठो स्वर शब्दमा रचना गरिएको यो गीत धेरै राम्रो छ कलाकार महेन्द्र जी र माया जी लाई धेरै धेरै शुभकामना साथै सम्पूर्ण टीमलाई हार्दिक मंगलमय सुभकामना छ ।
@gopalxinal4347
@gopalxinal4347 2 года назад
आहा!! अति उत्कृष्ट गित सुन्न पाउँदा खुसी लायो। माया दिदी🙏लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना💐🙏🙏
@abinashthing252
@abinashthing252 2 года назад
Nice song❤️❤️ maro lamjung❤️❤️❤️
@sirjanapoudel8137
@sirjanapoudel8137 2 года назад
Congratulation all teem kati ramro songs😍😍😍🤗
@imolive5994
@imolive5994 2 года назад
भाग 3 राजु परियार र मनमाया दिदी हुनुपर्यो
@sujan6936
@sujan6936 2 года назад
भाग्यले जन्म थालो र कर्म थालो बाट धेरै टाढा पुराएता पनि गित सुन्दा आफ्नै गाउँ ठाँउ भएको आभास दिलायो , ❤️ thanku so much all team ❤️
@homgurung6050
@homgurung6050 Год назад
ek damai mitho bhakama sajieko bhaga maya gurung ko ra sampurna sathi haruma
@basusedhain5129
@basusedhain5129 2 года назад
नेपालि लोक सङ्गितको जिउदो इतिहास माया गुरुङ्ग र उमा गुरुङ्ग्ले करिब ३ दशक अघि गायको यो कालजयी गितलाइ भिडियो मार्फत संरक्षण गर्नुभयकोमा आभारी छु । अत्यन्तै कर्णपृय गित ।
@bishnusunar945
@bishnusunar945 2 года назад
Yeti ramro git gaune Maya n Uma ddlai namaskar n badha pani
@dampun2352
@dampun2352 2 года назад
Maya Gurung dd lai sulut xa yo umer ma ayara yati mitho sor le gaunu vako xa
@krishnarana3284
@krishnarana3284 2 года назад
Nice song ❤❤❤Congratulations 👍👍👍❤❤❤
@sureshpariyar3925
@sureshpariyar3925 2 года назад
सारै मिठो गीत माया गुरुङको आवाज अझै कति मिठो सफलताको शुभकामना
@saritapaudel2281
@saritapaudel2281 2 года назад
Aha kati mitho song
@haribahadurthapa5837
@haribahadurthapa5837 2 года назад
यो माया ब​हिनिको स​बै भ​न्दा सुख​द छ्य​ण हुनु स​क्छ , ब​धाइ छ् !🙏
@laxmitamang1874
@laxmitamang1874 2 года назад
मेरो आदरणीय दिदी माया गुरुङ अनि उमा गुरुङ दिदिको निकै काल्जयी गीत गाउशर मा लम्जुङ दरबार सुनेको दिन देखि माया दिदिलाइ कहिले कहाँ गएर भेटुम भएको पल अझै ताजै छ ।तर आज दिदी संगै जहाँ गए पनि भेट हुने दिन हरु जुरिरहदा गाउशरमा लम्जुङ दरबार गीत को सुटिङ पनि संगै बसेर गर्ने मौका जुर्यो हृदय देखि सम्मान छ महेन्द्र जि माया दिदी उमा दिदी अनि सम्पुर्ण टिम प्रती 🙏साथै सफलताको शुभकामना
@Bishnu-gb7wm
@Bishnu-gb7wm 2 года назад
Maya dijuko sworma jadu nai xa hai yetisamma ko umer ma pani kati surilo swor aaune didiko pragati ko kamana garxu best of luck whole team lai badhai xa 🙏🙏🙏👍👍👍💕💞💕💞💕🙊🙊🙊🌹🌷🌹🌷🌹🌷
@rohitbhujel5338
@rohitbhujel5338 2 года назад
राम्रो गीत प्रगतिको शुभकामना मेरो भाइ ❤️❤️❤️❤️❤️❤️
@safalonlinetv8529
@safalonlinetv8529 2 года назад
आहा साह्रै मीठो इतिहास राख्ने गित
@arjunthapa5327
@arjunthapa5327 2 года назад
आहा कती राम्रो गीत
@dudhpokharimusic855
@dudhpokharimusic855 2 года назад
सम्पुर्ण भगवानरूपी दर्शक स्रोतामा हार्दिक नमस्कार ।दुधपोखरी म्युजिक प्रालीको प्रस्तुती मायाँ गुरुङ र महेन्द्र न्यौपाने को गाउँ सहरमा लम्जुङ दरबार यहाँहरु सामु लिएर आएका छौँ । यहाँहरुको साथ सपोट र मायाँ पाउने कुरामा ढुक्क छौं । गीत हेरेर यहाँहरुलाई कस्तो लाग्छ सल्लाह सुझाब सङ्गै सेयर पनी गरेर सहयोग गर्दिनु होला है ।
@shyamgurung9796
@shyamgurung9796 Год назад
कति राम्रो छ यो गीत 🌹🌹🌹
@bhabigautam9064
@bhabigautam9064 2 года назад
दामि
@chumansingh545
@chumansingh545 2 года назад
कस्तो मिठो सोर उस्तै मिठा-मिठा शब्दमा सजिएको गीत फेरि पुरानो याद ताजा बनाउनु हुने सम्पुर्ण तिमलाई धेरै धेरै धन्यवाद🇳🇵🇳🇵हाल portugal🇦🇫🇦🇫🇦🇫
@magarrojina4191
@magarrojina4191 2 года назад
यो गित कत्ति खोजे कत्ति बल्ल सुन्न पाइयो सारै राम्रो जत्ति सुन्यो उत्तिनै सुन्न मन लागिरहने साच्चै जस्ले यो गित सुन्छ उसैको मनमा बस्न सक्छ यो गित गित भनेको यस्तो होस लय शब्द सबैले मन छुन्छ माया दिदी लगायत सबै टिमलाइ सफलताको धेरै धेरै शुभ कामना🙏🙏🌺🌺
@pratikshyaadhikari9047
@pratikshyaadhikari9047 2 года назад
Congratulations 👏
@arjunsedai7630
@arjunsedai7630 2 года назад
Samman xa maya dd mahandra ji hajur haru li 🥰🥰🙏🙏
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 2 года назад
अझै माया दिदी को स्वर सुन्न पाउ । माया दिदी प्रती नमन
@khemlalgurung7909
@khemlalgurung7909 Год назад
Very nice song of adorable singer Maya Gurung.
@kalagirikalagiri2899
@kalagirikalagiri2899 2 года назад
Sari ramiro song hamro lamjung paro lamjung
@pratapsp4345
@pratapsp4345 2 года назад
आह कति मिठो,सारै राम्रो छ गीत 🙏🙏
@durgamagar1856
@durgamagar1856 2 года назад
मार्मिक गीत मायाँ दीजु मीठो आवाज हजुरको
@bishnukhatriacharya3702
@bishnukhatriacharya3702 2 года назад
पुरानो पुस्ता को गित अहिले को नया पुस्ता मा पनि एसरी मधुर आबाज/दृष्य मा देख्न पाइयो खुसी लायो
@beekee501
@beekee501 2 года назад
हामी सानो छदा आमा,दिदी हरुले गाउँ बेसि बन पाखामा गाईरनु हुन्थ्यो योगित त्यो समयमा पनि धेरै मन पर्थो आज फेरि सुन्नेर भिडियो हेर्ने अबसर मिल्यो यो गित लाई फेरि बजारमा ल्यउनुहुने सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏👍️👍️👍️
@Sujansoonaghale79
@Sujansoonaghale79 2 года назад
आहा अति नै सुन्दर गित जति पुरानो उति आनन्द दिने सबै टिम लाई शुभकामना 🙏🏼🙏🏼🎊🎉🎁🎉🎊🙏🏼🙏🏼
@CRT722
@CRT722 2 года назад
Congrat uncle Hjur ko aagami geet haru pani yetinai mitho hoss🥰🥰
@hawdeyofficial9689
@hawdeyofficial9689 Год назад
आहा कति मिठो गीत संगीत मन आनन्द भयो यो गीत सुनेर गाउघरको मौलिक गीत्❤️❤️❤️❤️
@tanbahadurbk3046
@tanbahadurbk3046 2 года назад
माया गुरुङ दिदी को सुरिलो अनि हाई इस्केल को आबाज सँग राजु परियार दाईको सुमधुर आबाज भईदिएको भए अझ सुनमा सुगन्ध थपिने थियो होला । गिट को लय ले राजु परियार कै आबाज खोजेको होकि जस्तो लग्छ । गायक को आबाजमा कता कता केही नपुगेको होकि जस्तो आभास दिलाउछ । माया गुरुङ दिदिको आबाज १००% 👍️👍️ सम्पूर्ण टिमलाई सफलताको को शुभकामना । 🙏🙏
@saritasunar7335
@saritasunar7335 2 года назад
आहा कति राम्रो गित साथमा मेरो गाउको सिन सारै राम्रो छ हजुर्🙏🙏🙏🙏🙏🙏🙏
@bishnujaisi2500
@bishnujaisi2500 2 года назад
Kati favourite gana suna paio thanks ayo tim lii dhary yakdanramro 👍👍👍❤️😍😍
@namastemobiletvhd9945
@namastemobiletvhd9945 2 года назад
Best of luck mahendra neupane bhai and all team nikkai utkristha song ❤️🙏❤️❤️👏👏
@AsmitaKcoli
@AsmitaKcoli 2 года назад
Waoo mitho baeragi git
@ambikapoudel372
@ambikapoudel372 2 года назад
Congratulations
@shambhukunwar9307
@shambhukunwar9307 2 года назад
Nikkai man chhune geet
@tikatamang3859
@tikatamang3859 2 года назад
Aushi raatma...jun jasto aawaj maya ..maam ko aawaj..exactly katti ramro khitki..logit ko raani...maya ..maam lov 💓
@sureshrai9913
@sureshrai9913 2 года назад
Congratulation entire team .
@anugurung11
@anugurung11 2 года назад
Sarsat ko saman garnu yo sangeet lai share garnu plz🙏🙏🙏
@pramilabasnet502
@pramilabasnet502 2 года назад
म खेम सेन्चुरीको You tube आए है मिठो गित रैछ❤
@dipendradawadi802
@dipendradawadi802 2 года назад
उत्कृष्ट गित माया दि ज्युलाई हार्दिक नमन 🌾🌺🙏🙏🙏🌺🌾
@arjunspk
@arjunspk 2 года назад
My favorite song ever
@thapapooza319
@thapapooza319 2 года назад
All the best everyone 💕💕💕💕💕❤❤❤❤ekdami ramro xa hai song superb
@truthisalwaysbitter3357
@truthisalwaysbitter3357 2 года назад
एकदमै मन छोयो पर्देशि परियो गाउ घर आमा र उनिको धेरै याद आयो।
Далее
Modus males sekolah
00:14
Просмотров 9 млн
IT'S MY LIFE + WATER  #drumcover
00:14
Просмотров 10 млн
Fixing Plastic with Staples
00:18
Просмотров 968 тыс.
MAYA GURUNG | lamjung darbar
57:31
Просмотров 186 тыс.
Lamjung Durbara
16:00
Просмотров 203 тыс.