म जीवन हिम्रुङ्को शब्द रहेको,सैलप वाईबा दाईको संगीत र मिठो स्वरको धनी किर्ती गोम्जा मामा र मन माया दिदीको समुधुर आवाजमा समेटिएको गीत मेरो ज्याक मामाको लगानीमा ज्याक मामा,मनिशा बहिनि बिसुम बहिनी,च्याङ्ब भाइ,बिमला बहिनी, दावा भाइ,निरु दिदी,प्रेम दाई लगाएतको कला प्रस्तुतिमा मेरो दाई रोशन फ्युबाको निर्देशनमा ङाला टिप्डुङ नम्सा सबैले हेरेर प्रतिक्रिया दिनु होला है❤️🎊🎉🙏धेरै धेरै धन्यवाद 🙏❤️🙏
आहा कति राम्रो प्रस्तुति ।डबजोङ दरबार को काखमा रहेको सुन्दर गाउँ टिप्डुङ नम्सा को सेरोफेरो समेटिएको रहेछ ।। धेरै धेरै शुभकामना🎉 ।।।हाम्रो कला सस्कृति भेषभुसा जोगाउनु हामि सबैको दायित्व हो ।।जय म्यन्दोमाया ❤
बधाई छ ❤🎉। Tiptung Namsta टिमलाई अनि मेरो प्यरो बहिनी [बिमला तामाङ ]लाई राम्रो छ । राम्रो गर्ने जानू सबै जनाको कला अनि तहि अनुसार ठाउँ गित सबैअ जना लै धेरै धेरै बधाई ❤❤❤🙏🙏 @Model_Ramesh
First of all Geet mitho kramasai Vesh vusama sajayera afno kala ra saskriti lai jhalkaunu vayeko x ma bradi namsai kabin Himson ko tarfa bata entire team lagayet netrawati pariwar lai ek mustama dherai dherai dhannyabad ❤🙏
TikTok Bata aako hai ramro Lago geet video Tara kunai kunai sabda buchna garo vayo video ma nepali ma aanubata garara laknu ni Ani Hami ni buchna theya ni