आदरणिय दर्षक महानुभावहरू, सर्वप्रथमत यो च्यानललाई मन पराएर सस्क्राईव लाईक र शेयर गरिदिनुभएकोमा यहांहरु प्रति नमन गर्न चाहन्छु । हाम्रो यो कुल वहादुर काकाको ११ भाग सम्म शुटिंग भईसकेकोले गर्दा यहांहरुको ईच्छालाई मैले पुरा गर्न असमर्थछु । १२ औं भागदेखि यहांहरुको कमेण्टमा आएको सुझावलाई सिरोपर गरि चेन्ज गर्दै जानेछु । हजुरहरूको ईच्छ्यानै मेरो सफलता हो । धन्यवाद । धैर्य गरिदिनुहोला, हजुरहरूकै छनोटमा यो सिरियल अगाडी बड्दै जानेछ । १२ औं भाग देखि समसामयिक विषयलाई उठान गराउंदै जाने प्रण पनि गर्दछु । यहांहरूको राम्रा नराम्रा जेजस्तो कमेण्ट आएपनि हामी कलाकारहरू हजुरहरूकै हो, स्विकार गर्दै जानेछौं ।
Dai brake fail ni aaunuparyo brakefail ko story contains ekdam ramro cha ye 2 wa thirki..hehehe samjidani ekdam hasauthcha..brake fail ni continue hunuparyo dai🙏🙏🙏🙏
Yo serialko patro haru mero man mutu ma kshyap baseko xa bishesh gari raja ram sir shiv hari sir ra kiran sir mero best ho waha tinko acting ra clip ko sabda dherai man parxa
समग्र मा सबै राम्रै छ ।शिव हरि दाइ र किरण दाइ भयपछी नराम्रो हुने कुरै भयन। ब्रेक फेल सिरियल को याद दिलायो तर सिरियल को नाम उपयुक्त भयन जस्तो लाग्यो मेरो बिचार मा।
Bhagwan ma tw sachikaii khusi vaya sabai purano legend matra dekhey plzzz yo continue garnuhos tar ashine daajule plzz natural aawaj dinuhos haii ani rata makai ra ashine daiko aawaj natural aaos sachikaii super super hunxa
La ramro xa Naya serial Tara Tyo break fail ko inspecter Lai aaimai lampat bhako suhayena hai k dekhako hola uhalai ta tei break fail jastai risirakhne police suhauxa Ani tei Budi sanga Jodi suhauxa. Milxa bhne tesai garnu hos hai chatyaang babu sahab dai😁😁
कुल बहादुर काका भाग १ देखि कति सम्म छ सब हेर्छु कमेन्ट् पनि छोड्दै जन्छु है शिबहारि दाइ , कतार बाट म चै काम नभएर फ्री छु , मैले खुरापती पनि भाग १९ सम्म हेरेको छु हिजो को दिन सम्ममा त्यो पनि पुरै हेर्ने छु
पुराना कलाकारहरु हुनुहुदो रहेछ राम्रो छ तर सिरिएल को नाम चै खुरापाती राख्नु भएको भए अती राम्रो हुन्थ्यो । अनि खुरापाती दाईले त्यो केटी राम्री भनेको पटट्कै सुहाएन है अलीक चेन्ज गर्नु परो ।।।
Yo telefilm pahilako hoki naya ho mukha Hanu sar yo ta maile pahila hereko chaina yo telefilm dherai ramro cha yo telefilm chai jahileni Tuesday 9 baje one by one eposide garera halna paryo sir kul Bahadur kaka comedy serial is the best comedian serial I like
राम्रो छ तर एउटा कुरोनी ! Mind chai nagarnus la ? मैले युके बाट हेर्दै छु ! मुखा प्वाक्क ले स्वास्नी लाई जैलेनी "त" भन्ने शब्द किन हा ? तिमी भन्ने गर्दा के हुन्छ हा ? एउटा इज्जत को कुरा नि आउछ नि ! स्वास्नी लाई "त" ! अनि लोग्ने लाई हजुर/तपाईं भन्नुइ पर्ने ? अझ खाइसियोस गैसियोस आइसियोस पनि पो गर्नु पर्ने ? दिमाक खराब ! स्वास्नी चाइ मान्छे नै होइन कि क्याहो ? पशु सरह को बोली/वचन खेप्नी ? कत्ती साह्रो हेपाह शब्द हौ हा ? कत्ती साह्रो बाउन्बाद जनायको हा ? २१ सौ सताब्दी मा पनि उइलेइ का जस्तो गरि "त" भन्नी त हरायो के हजुर ! यो चाइ अल्लि भयन र सुधार्न पर्यो हौ ! समयानुसार चल्ने बोल्ने र सुधार गर्ने त तपाईं हरु जस्तो कलाकार ले होनि हजुर ! त पो, जन्ता ले फल्लोअप गर्छन त ! लौ है लौ !
Arka ko bhau ko khatte ko badaa badaa kuraa aafnai desh ko mato ra sama sayiek ko kura garau na lanka ma sun xa mero kan bucho din bhari karayo dashinaa harayo gaun bhari saino hat dhuna paina mitho mitho khana launa ra sapana ko sanshar dekhayera hawaa ma mahal banaune sapana nadekhau please change your story