रास्कोट नगरपालिकाको सबैभन्दा लोक प्रिय खेल डेउडा खेल रेकड गरेर बाहिर ल्याउनु भएकोमा तपाइलाई हार्दिक धन्यबाद । अब खेल मात्र है रास्कोट नगरपालिकामा पर्यटन प्रर्बधनका लागी पर्यटन मेला लगाउनु पर्छ । मलाइ सारै मन पर्यो । मैले पनि सेयर हजुर पनि ग्रनुहोस है हाम्रो ठाउम हामि सबैले प्रचार गरौ । डेउडा खेलको संरक्षण गरौ जय डेउडा खेल, बिसेस गरेर नेत्रराज शाही र पानसरा थापालाइ हार्दिक धन्यबाद ।