सबैमा नमस्कार थारु समुदाय र पहाडी समुदाय बिच रहेको सद्भाव सहिष्णुता सम्मान सधै रहि रहोस भन्ने हेतुले हामिले यो काम गरेका छौ र आफ्नै कोहलपुर नजिकै रहेको थारु गाउँमा छायांकन गरेका हौँ कमिकम्जोरी धेरै छन तैपनी माया गरिदिनुहोला
नमस्ते तपाइँहरुको माया थरुनिको माया 2 लाई पनि दिनुहोला like conments share गरेर माया दर्शाइदिनु होला है हाम्रै बाकेको कोहलपुरमा शूट गरेको कारण प्राबिधिक कमिकम्जोरी होलान तैपनी हाम्रो तराइमा बसोबास गर्ने थारु समुदाय र पहाडी समुदायबिच सधै सद्भाव सहिष्णुता सम्मान रहिरहोस
यो नेपाली र चौधरी भाषा मिस गिद सारै मन पर्यो 💋💋❤️❤️❤️❤️धेरै यस्ता गिद निकाल्नु होला है । "थरुनिको ज्यान समाल्ने थारु नै चाईयो" । यो गिद को लिन्क पाउँ न , खोजेको भेटिन ।